भेरी अस्पतालमा भएको के थियो ? यस्तो छ अस्पतालको भनाई
गए राति अस्पतालको कोभिड वार्डको ब्लक A मा स्वास्थ्यकर्मीहरूमाथि भएको दुर्व्यवहार र सो आतंकसँग सम्बन्धित परिघटनाहरू -
५२ वर्षिय पुरुष/ दाङ लाई अस्पतालको कोभिड वार्डमा २०७८ जेठ ४ गते भर्ना गरिएको ।
दाङबाट प्रेषण भइ ल्याइनुभएको वहाँलाई सुरुका केहि दिन फेस मास्क, त्यसमा सेचुरेसन पर्याप्त नभएपछि Oxygen mask with reservoir bag, र त्यसपछि CPAP (Bain Circuit) मा राखि कोभिड वार्डको Block









