ब्रेकिङ न्यूज

बाँकेका होटललाई गतवर्षको डिमाण्ड चार्ज छुट हुने, तत्काल यी विवरण वुझाउन सूचना जारी

बाँकेका होटललाई गतवर्षको डिमाण्ड चार्ज छुट हुने, तत्काल यी विवरण वुझाउन सूचना जारी

   
नेपालगन्ज :  बाँकेका होटललाई गतवर्षको डिमाण्ड चार्ज छुट हुने भएको छ । विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले तत्काल विवरण वुझाउन सूचना जारी गरेको छ । नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जीवी ओलीले व्यवसायीका मुद्दा सम्बोधन गरी भएको निर्णय कार्यान्वयनका लागि अग्रसर हुन सबैलाई अनुरोध गरेका छन् । हेर्नुहोस् विवरण-
बाँकेमा स्वास्थ्यको कालोबजारी खोतल्दै बजार अनुगमन समिति

बाँकेमा स्वास्थ्यको कालोबजारी खोतल्दै बजार अनुगमन समिति

   
नेपालगन्ज २८ बैशाख : स्वास्थ्यक्षेत्रमा हुने कालोबजारीको चर्चा हुने भएपनि त्यसलाई कानूनी दायरामा ल्याउन नसकिएको गुनासोहरु बढ्दै गएका छन् । कोरोनाको महामारीमा समेत ठगी हुने क्रम बढेपछि बजार अनुगमन समितिले स्वास्थ्यमा हुने कालोबजारी खोतल्न थालेको छ । त्यसको उदाहरण हो- सोमवार नेपालगन्जमा एउटा औषधी पसललाई २ लाख जरिवाना । नेपालगन्ज मेडिकल कलेज भित्र सन्चालित गौतम बुद्ध नेपालगन्ज फार्मेसीलाई र
बिना बिल रेम्डिसिभिर बेच्ने मेडिकल कलेज भित्रको गौतम बुद्ध फार्मेसीलाई २ लाख जरिवाना

बिना बिल रेम्डिसिभिर बेच्ने मेडिकल कलेज भित्रको गौतम बुद्ध फार्मेसीलाई २ लाख जरिवाना

   
नेपालगन्ज : नेपालगन्ज मेडिकल कलेज भित्र सन्चालित गौतम बुद्ध नेपालगन्ज फार्मेसीलाई रु २ लाख जरिवाना गरिएको छ । २१ भाएल रेम्डिसिभिर बिना बिल बिक्री वितरण गरेको पाइएपछि सोमवार गएको वाणिज्य कार्यालय नेतृत्वको अनुगमन टोलीले जरिवाना गरेको हो । वाणिज्य कार्यालय नेपालगन्जका सूचना अधिकारी देवीलाल चौलागाईका अनुसार, चैत्र र बैशाख महिनामा गरि जम्मा ७०७ भाएल रेम्डिसिभिर आएको थियो । त्यसमध्ये ३६६ क
महासंघ बाँकेले पत्रकारको उपचारमा सहयोग पु¥याउने, यस्तो छ तयारी

महासंघ बाँकेले पत्रकारको उपचारमा सहयोग पु¥याउने, यस्तो छ तयारी

   
नेपालगन्ज :  नेपाल पत्रकार महासंघ बाँके शाखाले कोरोना संक्रमित पत्रकारको उपचारमा सघाउने स्पष्ट पारेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना (कोभिड—१९) संक्रमणको दोस्रो लहरले नेपालगन्जमा बिकराल समस्या उत्पन्न गराएको भन्दै महासंघ बाँकेले दैनिक जसो संक्रमण र मृत्युको खबरले सबैलाई स्तब्ध पारेको उल्लेख गरेको छ । अध्यक्ष दामोदर भण्डारी र सचिव कमल डाँगीद्धारा जारी बिज्ञप्तीमा यस्तो परिस्थितीमा अग्र
एनआरएनए जापान र बाँके बर्दिया समाजद्धारा भेरी अस्पताललाई ६ लाख ७५ हजार सहयोग

एनआरएनए जापान र बाँके बर्दिया समाजद्धारा भेरी अस्पताललाई ६ लाख ७५ हजार सहयोग

   
नेपालगन्ज :  गैरआवासीय नेपाली संघ, जापान( एनआरएनए) र बाँके बर्दिया मैत्री समाज जापानले भेरी अस्पताललाई रु १ लाख २८ हजार १ सय ४२ रुपैयाको स्वास्थ्य सामाग्री सहित रु ५ लाख ४६ हजार ८ सय ५८ नगद रकम हस्तान्तरण गरेको छ । एनआरएनए र समाजका तर्फबाट नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष दामोदर भण्डारी, खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपति र समाजका सल्लाहकार ओमप्रकाश देवकोटामार्फत उक्त
बचनका पक्का मुख्यमन्त्री शंकर पोखरेल, कोहलपुर आइपुग्यो लिक्विड अक्सिजन

बचनका पक्का मुख्यमन्त्री शंकर पोखरेल, कोहलपुर आइपुग्यो लिक्विड अक्सिजन

   
नेपालगन्ज :  नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोना संक्रमित बिरामीको उपचारका लागि प्रयोग हुने लिक्विड अक्सिजन आइपुगेको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आइतबार बिहान सामाजिक संजाल फेसबुकमार्फत ‘कोहलपुरका लागि लिक्विड अक्सिजन आइपुग्यो’ लेख्नु भएको थियो । त्यसैगरी, उहाँले दाङका लागि पनि २ सय वटा बढी अक्सिजन सिलिन्डर आजै पुग्ने उल्लेख गर्नु भएको छ । रुपन्देहीमा प
कोहलपुरमा लिक्विड अक्सिजन साँझसम्म आइपुग्ने, गाडी बिग्रिएकाले समयमा आउन सकेन

कोहलपुरमा लिक्विड अक्सिजन साँझसम्म आइपुग्ने, गाडी बिग्रिएकाले समयमा आउन सकेन

   
नेपालगन्ज : नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोना संक्रमित बिरामीको उपचारका लागि प्रयोग हुने लिक्विड अक्सिजन आज साँझ सम्म कोहलपुर आइपुग्ने भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आइतबार बिहान सामाजिक संजाल फेसबुकमार्फत ‘कोहलपुरका लागि लिक्विड अक्सिजन आइपुग्यो’ लेख्नु भएको थियो । त्यसैगरी, उहाँले दाङका लागि पनि २ सय वटा बढी अक्सिजन सिलिन्डर आजै पुग्ने उल्लेख गर्
भेरीमा अक्सिजन खपतको ग्राफ : चैतमा ८०, अहिले ४ सय ५ सिलिन्डर

भेरीमा अक्सिजन खपतको ग्राफ : चैतमा ८०, अहिले ४ सय ५ सिलिन्डर

   
नेपालगन्ज :  कोभिड-१९ को दोश्रो लहरसँगै अस्पतालमा अक्सिजनको खपत अत्याधिक बढेको भेरी अस्पतालले जनाएको छ । चैत २४ को दिन ८० सिलिन्डरको खपत रहेकोमा त्यो माग क्रमश बढ्दै गइ ४ सय ५ प्रतिदिनसम्म सिलिन्डर आपुर्ती भएको देखिन्छ । गत १० दिनको औसत हेर्दा यो माग ३५० को हाराहारीमा छ । यस्तो परिस्थितिमा बाँके जिल्ला क्षेत्र नं २ का सांसद तथा पूर्व शहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राईले आफ्नो निर्वा
सत्ताको जोडघटाउमा लागेका नेताले चटक्कै बिर्सिएको बाँकेको व्यथा !

सत्ताको जोडघटाउमा लागेका नेताले चटक्कै बिर्सिएको बाँकेको व्यथा !

   
नेपालगन्ज । बाँकेमा आज पनि रातभरीमा ५ जना कोरोना संक्रमतिको मृत्यु भएको छ । मृतक ५ जना मध्य १ जना बर्दिया र ४ जना नेपालगन्ज उपमहानगरका स्थानीय छन् । दैनिक जसो बाँकेमा समस्या बढ्दै गएपनि सरकारले समस्या समाधानका लागि प्रभावकारी पहलकदमी लिन सकेको छैन । डीसीसीएमसी बाँकेका अनुसार शनिबार साँझ ६ भेरी अस्पताल पु¥याईएका नेपालगन्ज १२ का ६७ वर्षिय पुरुषको अस्पताल पु¥याएको ४५ मिनेटमै मृत्यु भएको थियो ।
पिसिआर चेक गर्दागर्दै बिरामीको मृत्यु, रिक्सामा यसरी लगियो शव

पिसिआर चेक गर्दागर्दै बिरामीको मृत्यु, रिक्सामा यसरी लगियो शव

   
डा. देवेन्द्र आचार्यको फेसबुकवालबाट पिसिआर चेक गराउन पालो कुर्दाकुर्दै एकजना मानिसको निधन भएको छ । शवलाई रिक्सामा लैजादै उनका आफन्त । यो दृश्य मेरो कार्यथलो नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको हो । आत्मबल ठूलो बनाउनुस्, घरमै बस्नुस्, खानपान र स्वास्थ्य सरसफाइमा ध्यान दिनुस् । यसरी कोरोनालाई जित्न सकिन्छ ।