ब्रेकिङ न्यूज

कोभिड नियन्त्रणमा नेपालगञ्ज उपमहानगरले गरेका मुख्य कामहरु

कोभिड नियन्त्रणमा नेपालगञ्ज उपमहानगरले गरेका मुख्य कामहरु

   
नेपालगञ्ज, जेठ २ । नेपालगञ्ज उप–महानगरपालिकाले कोभिड रोकथाम र नियन्त्रणका लागि सम्भव भएसम्म सम्पूर्ण प्रयास जारी राखिएको जनाएको छ । उपमहानगरपालिकाले आईतबार आयोजना गरेको पत्रकार भेटघाटमा नगर प्रमुख डा. धवलशम्शेर राणाले यसपटक स्वास्थ्य उपचार र सेवामा बढि ध्यान दिइएको जानकारी  दिनुभयो । उहाँले जिल्लाभरका अस्पतालहरुमा अक्सिजन अभाव हुन नदिन र अन्य उपचार व्यवस्थापनका लागि सहजिकरण गरिरहेको जानकारी दिन
आपत्तमा सहयोगी भूमिका निभाउँदै ‘बास’

आपत्तमा सहयोगी भूमिका निभाउँदै ‘बास’

   
नेपालगन्ज :  बागेश्वरी असल शासन क्लव कोभिड महामारीका बेला सक्रियतापूर्वक सेवामा लागेको छ । महामारी व्यवस्थापनको काममा निरन्तर सक्रियतापूर्वक लागेको संस्थामा बास अग्रपंक्तिमा छ । सहयोगकै क्रममा भेरी अस्पताल विकास समितिलाई कोभिड नियन्त्रणका लागि ९० हजार नगद सहयोग हस्तान्तरण गरिएको छ । कोभिड १९ का बिरामीहरुका लागि अक्सिजन खरिद गर्ने उद्धेश्यले नेप्लीज अमेरिकन चेम्बर अफ कमर्श डलास र टेक्सास मेड
नगद कारोबार कम गर्न बैंकर्स संघको आग्रह, मुद्दती खाता नविकरण इमेलबाटै गर्न सकिने

नगद कारोबार कम गर्न बैंकर्स संघको आग्रह, मुद्दती खाता नविकरण इमेलबाटै गर्न सकिने

   
नेपालगन्ज। नेपाल बैंकर्स संघले कोभिड-१९ को जोखिम कायमै रहेकाले घरबाटै बैंकिङ कारोबार गर्न अनुरोध गरेको छ। संघले आइतबार विज्ञप्ती जारी गर्दै मोबाइल तथा इन्टरनेट बैंकिङमार्फत् एक खाताबाट अर्कोमा रकम ट्रान्सफर, खाताको ब्यालेन्स हेर्ने, बिल भुक्तानीलगायतका कार्यहरु विद्युतीय माध्यमबाट गर्न आग्रह गरेको छ। संघले सामान खरिद गर्दा उपलब्ध भएसम्म एटीएम कार्डको प्रयोग वा क्यूआर कोडबाट भुक्तानी गर्दै नगद क
महामारीले कमजोर बन्दै दक्षिण एशियाली अर्थतन्त्र

महामारीले कमजोर बन्दै दक्षिण एशियाली अर्थतन्त्र

   
दक्षिण एशिया समग्र विश्व जनसंख्याको एक चौथाइभन्दा बढी र त्योभन्दा बढीको अनुपातमा गरीबी रहेको क्षेत्र हो । आर्थिक विकासको दृष्टिकोणले यो क्षेत्रमा विश्वका अन्य मुलुकभन्दा औसतमा कमजोर अर्थतन्त्र र अतिकमजोर स्वास्थ्य सेवा प्रणाली रहेको छ । यो क्षेत्र फेरि मानवीय स्वास्थ्य संकटको घडीमा छ । महामारी आफैमा अर्थतन्त्रका लागि घातक हो भने त्यसबाट जोगिन जारी गरिएको बन्दाबन्दी र निषेधाज्ञाले अर्थतन्त्रमा
कोरोनाबाट जोगाउन कालिमाटी गाउँपालिकाको यस्तो छ तयारी

कोरोनाबाट जोगाउन कालिमाटी गाउँपालिकाको यस्तो छ तयारी

   
रामपुर। सल्यानको कालिमाटी गाउँपालिका भित्र ६८ जनामा कोरोना संक्रमण देखिएको छ। कोरोनाका लक्षणहरू देखिन थालेपछि गाउँपालिकाको स्वास्थ्य शाखाले ७ ओटै वडाबाट वैशाख २६ गते १ सय ८ जनाको स्वाब संकलन गरि परीक्षणका लागि पठाएको थियो। परिक्षण गरिएका १ सय ८ जना मध्ये ४० पुरुष र २८ महिलामा कोरोना पोजेटिभ देखिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले बताए। खत्रीका अनुसार पालिकाका ७ वटै वडामा लक्ष
कोहलपुरमा दैनिक ३० रुपैयामा खाना कार्यक्रम शुरु

कोहलपुरमा दैनिक ३० रुपैयामा खाना कार्यक्रम शुरु

   
गीता खनाल बाँके । बाँकेको कोहलपुरमा दैनिक ३० रुपैयामा खाना कार्यक्रम शुरु गरिएको छ । कोरोना संक्रमित र उनीहरुको कुरुवालाई लक्षित गर्दै नेकपा एमालेले खाना कार्यक्रम सञ्चालन गरेको हो । नेपालगन्ज मेडिकल कलेजको शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका बिरामी तथा तीनका आफन्तहरुलाई दैनिक ३० रुपैया छाक खाना खान पाउने छन् । अभियानलाई २ महिनासम्म खाद्यान्ह केएल दुगड ग्रुपले उपलब्ध गराउने छ ।
डेभलपमेन्ट बैंकर्स एसोसिएसनले भन्यो-निक्षेप जम्मा गर्न सकेसम्म बैंकमा नआउनुस्

डेभलपमेन्ट बैंकर्स एसोसिएसनले भन्यो-निक्षेप जम्मा गर्न सकेसम्म बैंकमा नआउनुस्

   
काठमाडौं । कोरोना संक्रमण उच्च दरले बढेपछि डेभलपमेन्ट बैकर्स एसोसिएसन नेपालले निक्षेप जम्मा गर्न सकेसम्म बैंकमा नआउन भनेको छ । अहिलेको अवस्थामा केही सहज नभएसम्म साना निक्षेप जम्मा गर्न भरसक बैंकमा नआउन एसोसियसनले निक्षेपकर्तासँग अनुरोध गरेको छ । एसोसियसनले शुक्रबार ७ बुँदे निर्देशन सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो । बिहीबार नेपाल बैंकर्स संघले सूचना प्रकाशित गरी ५० हजार रुपैयाँ भन्
कोभिड महामारीले आर्थिक संकटको भूमरीमा गरिब मुलुक

कोभिड महामारीले आर्थिक संकटको भूमरीमा गरिब मुलुक

   
कोभिड महामारीका कारण विश्व आक्रान्त छ। यस्तो बेला विकसित देशहरुले विकासशील तथा विकासोन्मुख राष्ट्रहरुलाई यस महामारीबाट बाहिर निकाल्न के सहयोग गर्न सक्छन् त? विश्व प्रसिद्ध अर्थशास्त्री तथा नोबेल पुरस्कार बिजेता जोसेफ स्टिग्लिस भन्छन्-  'जब हामी अमेरिकाले कोभिड महामारीसँग कसरी लड्दैछ महामारीबाट बाहिर निसक्न कस्तो प्रयास गर्यो भन्ने कुरा गर्छौ त्यसबेला त्यो तीब्र प्रयासका पछाडि राज्यको बलियो
पत्रकार महासंघ बाँकेले एम्बुलेन्स सन्चालन गर्ने,असहायको सेवामा लगाउँछौ-अध्यक्ष भण्डारी

पत्रकार महासंघ बाँकेले एम्बुलेन्स सन्चालन गर्ने,असहायको सेवामा लगाउँछौ-अध्यक्ष भण्डारी

   
नेपालगन्ज ३१ बैशाख :  नेपाल पत्रकार महासंघ बाँके शाखाको बैठक शुक्रवार बसेर बिभिन्न निर्णय गरेको छ । अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा बसेको बैठकले कोरोना भाइरस महामारीले बाँकेका पत्रकारलाई पारेको समस्या र समाधानका लागि भएका कामहरुको समिक्षा गर्दै बिभिन्न निर्णय गरेको हो । सामान्य अवस्थामा समेत अस्पतालहरुमा बिरामीको चाप बढ्दो छ । त्यसैले जो कोहीलाई पनि कुनै बेला एम्बुलेन्सको अभाव एवं आवश्