बढ्यो हवाई भाडा, कहाँको कति ?
हालै भएको हवाई इन्धनको मूल्य वृद्धिसँगै आन्तरिक वायुसेवा कम्पनीले हवाई भाडा बढाएका छन्।
निजी वायुसेवा प्रदायक कम्पनीको छाता संगठन एयरलाइन्स अपरेटर्स एसोसिएसन अफ नेपालले मंगलबारदेखि लागू हुने गरि आन्तरिक हवाई भाडामा न्यूनतम १० रूपैयँदेखि अधिकतम ८५ रूपैयाँसम्म वृद्धि गरेको हो ।
आन्तरिक हवाई सेवामा समेत इन्धनको मूल्य वृद्धि भएपछि साविकको भाडामा न्यूनतम १० रुपैयाँ देखि अधिकतम ८५ रुपैयाँ सम्म वृद्ध









