नेपालगन्ज लगायत भन्सार कार्यालय केन्द्रबाटै २४ सै घण्टा भिडियो निगरानीमा
२० पुस, काठमाडौं । गत शुक्रबार पर्साको सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सारमा पेस भएको मेशनरी पार्टस् आयातको प्रज्ञापन पत्रमा वस्तुको दरबन्दी घोषणा गरिएअनुसारको मूल्यांकन (खरिद गरेको भनी दाबी गरेको मूल्य) १० सेन्टभन्दा तल थियो । जबकि उक्त वस्तुको भन्सार मूल्यांकन ४० सेन्टदेखि ५० सेन्ट हुनु पर्थ्यो ।
भन्सार एजेन्ट वा व्यवसायीको मिलोमतोमा भन्सारलाई झुक्याउने गरी भएको उक्त वस्तु घोषणाबारे तलको









