ब्रेकिङ न्यूज

कश्मीरा खातुनको निधारमा रातो टिका टल्कियो….

कश्मीरा खातुनको निधारमा रातो टिका टल्कियो….

   
नेपालगन्ज धार्मिक सद्भावको शहरले परिचीत छ । पछिल्लो समयमा नेपालगन्जमा एक धर्मका चाडपर्वहरु अर्को धर्म मान्ने समुदायका व्यक्तिहरुले मान्ने र मनाउने प्रचलन बढेको छ । जसले गर्दा समाजमा धार्मिक एवम् सामाजिक सद्भाव अझै दरिलो र मजबुत हुँदै गएको छ । नेपालगन्जमा मुस्लिम समुदायका चाडपर्वहरु हिन्दु समुदायका व्यक्तिहरुले मनाउने र हिन्दु धर्मका चाडपर्वहरु पनि मुस्लिम समुदायका व्यक्तिहरुले मनाउने गर्दै
भेरी नदी किनारमा रंगशाला निर्माणको योजना बुन्दै गुर्भाकोटका मेयर, खेल र पर्यटनलाई फाईदा पुग्ने

भेरी नदी किनारमा रंगशाला निर्माणको योजना बुन्दै गुर्भाकोटका मेयर, खेल र पर्यटनलाई फाईदा पुग्ने

   
नेपालगन्ज २ मंसिर :  गुर्भाकोट नगरपालिकाकाले भेरी नदीको किनारमा रंगशालामा निर्माणको योजना अघि बढाएको छ । मेयर हस्तबहादुर पुनका अनुसार, वडा नं. ७ गोकलपुरमा खेल र पर्यटकीय गतिविधि बढाउनका लागि तत्काललाई खेल मैदान र निकट भविष्यमा रंगशाला बनाउने गरी काम अगाडी बढाउन लागिएको छ । गुर्भाकोटलाई पर्यटन र खेल क्षेत्रमा अगाडी बढाउने उदेश्य राखिएको छ । मेयर पुनले रंगशाला निर्माणस्थल निरीक्षण ग
नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीको सद्भाव झल्काउँने तिहार

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीको सद्भाव झल्काउँने तिहार

   
नेपालगन्ज सद्भावको शहर हो । हिन्दु, मुस्लिम, बौद्ध तथा इसाई धर्म मान्ने धर्मावलम्बीहरु नेपालगन्जमा मिलेर बसेका छन । सबैको राम्रो भाइचारा सम्बन्ध छ । सबै धर्म मान्ने धर्मावलम्बीहरुले एक अर्काका चाडपर्वहरु मिलेर मनाउने गरेका छन । धर्म विशेष पर्वमा अन्य धर्म मान्नेहरु सरिक भएर धुमधामका साथ रमाइलोका साथ पर्व मनाउने गर्दछन । नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी मुस्लिम
संकटमा रहेको अर्थतन्त्र उकास्न भारतका पूर्व प्रधानमन्त्रीका तीन सुझाव के हुन ?

संकटमा रहेको अर्थतन्त्र उकास्न भारतका पूर्व प्रधानमन्त्रीका तीन सुझाव के हुन ?

   
भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहले कोरोना भाइरसको महामारीका कारण संकटमा रहेको भारतीय अर्थतन्त्रलाई उकास्न तीनवटा उपाय अपनाउन सुझाएका छन्। भारतले तत्काल तीनवटा उपाय अपनाएर कोरोना भाइरसको महामारीबाट सिर्जित क्षतिलाई कम गर्न सकिने उनको सुझाव छ। भारतको अर्थमन्त्री तथा प्रधानमन्त्री रहिसकेका अर्थविद डा। मनमोहन सिंहको भूमिकालाई भारतको आर्थिक सुधारमा आर्किटेक्टका रूपमा सम्मानका साथ लिइन्छ।
रित्तियो लुम्बिनी प्रदेश कोभिड कोष, अब ६ लाखमात्र बाँकी

रित्तियो लुम्बिनी प्रदेश कोभिड कोष, अब ६ लाखमात्र बाँकी

   
लुम्बिनी प्रदेश सरकारले स्थापना गरेको कोभिड १९ नियन्त्रण तथा उपचार कोषमा ६ लाख रुपैयाँमात्रै बाँकी छ। गत चैत १० गतेको प्रदेश मन्त्रिपरिषद्को बैठकले कोरोना भाइरस नियन्त्रण कोष स्थापना गरेको थियो। उक्त कोषमा प्रदेश सरकारले तत्कालै १० करोड रुपैयाँ जम्मा गरेको थियो। मुख्यमन्त्री र मन्त्रीहरूले पनि एक महिनाको तलब जम्मा गरेका थिए। उक्त कोषमा विभिन्न सामाजिक संघसंस्था, उद्योगी, व्यवसायी तथा सर्वसा
रंगोलीले सजिए बाँकेका बैंक

रंगोलीले सजिए बाँकेका बैंक

   
नेपालगन्ज : बाँकेका बैंक तथा वित्तीय संस्थाहरुमा रंगोली बनाइएको छ । निकै आर्कषक रंगोलीले बैंक सजिएका छन् । आज लक्ष्मी पूजाका दिन सुन्दर रंगोली बनाएर बैंक सजाइएको छ । घरको आँगनमा विभिन्न रङ प्रयोग गरेर बनाइने रंगोली विशेषगरी शक्ति र उदारताको भाव व्यक्त गर्ने उद्देश्यको साथ बनाइन्छ। यसले राम्रो भाग्य ल्याउने विश्वास पनि छ।
शहरको प्रतिष्ठा बढाउने नेपालगन्ज म्याराथन

शहरको प्रतिष्ठा बढाउने नेपालगन्ज म्याराथन

   
नेपालगन्ज :  धारा छैठौ नेपालगञ्ज म्याराथनमा एक्सन एड पनि जोडिएको छ । ‘बाँच्नका लागि हिडौं’भन्ने नारालाई अघि सारेको एक्सन एड नेपालले नेपालगञ्ज म्याराथनमा साझेदारी गरेको हो । नेपालगञ्ज म्याराथन मंसिर ६ गते शनिबार आयोजना हुँदैछ । नेपालगञ्जलाई देश र विदेशमा चिनाउने अभियानमा गतवर्षदेखि नै धारा तेल, आशीर्वाद पेन्ट्स र राष्ट्रिय बाणिज्य बैंक जोडिरहेका छन् । छैठौ संस्करणमा एक्सन एडसमेत जोडिदा अझ खु
गुर्भाकोटमा मंसिर महिनाबाट भूमि समस्या समाधानको प्रक्रिया शुरु हुन्छ : मेयर हस्त पुन

गुर्भाकोटमा मंसिर महिनाबाट भूमि समस्या समाधानको प्रक्रिया शुरु हुन्छ : मेयर हस्त पुन

   
नेपालगन्ज :  देशभरका स्थानीय तह मध्ये गुर्भाकोट नगरपालिकामा मंसिर महिनाबाटै भूमि सम्बन्धी समस्या समाधानको प्रक्रिया अगाडी बढाउने तयारी भइरहेको मेयर हस्त पुनले जानकारी दिएका छन् । अव्यवस्थित बसोबासलाई व्यवस्थित बनाउदै पुर्जा बितरण,विभिन्न चरणमा गठित भूमि सम्बन्धि आयोगद्धारा वितरण गरिएका पुर्जालाई मालपोतमा श्रेस्ता कायम गरि तिरो चलाउने कार्य र भूमिहिन दलित तथा सुकुम्बासीको पहिचान गरि जग्गा उप
३० प्रतिशत क्यास पेमेन्टमा तीन पांग्रे सवारी किन्न पाइने

३० प्रतिशत क्यास पेमेन्टमा तीन पांग्रे सवारी किन्न पाइने

   
नेपालगन्ज :  साइन अटो टे«र्डसले बजारमा निकै रुचाइएको तीन पांग्रे सवारी साधनहरु नेपालगन्जमा भित्राएको छ । बजारमा चलनचल्तीको साधन भन्दा गुणस्तरीय र उच्च क्षमताको तर मूल्य समान भएका कारण यसको विक्री बढेको सन्चालक सिताराम यादवले बताए । उनका अनुसार बिना धितो बिसदेखि ३० प्रतिशत क्यास पेमेन्टमा उक्त सवारीसाधन विक्री वितरण भइरहेको छ । यसका लागि सांग्रिला बैंकलाई बैंकिगं पाटनरका रुपमा राखि
अध्यक्ष प्रचण्डको प्रतिवेदन एकताको मर्म विपरित छ, फिर्ता लिनुपर्छ : शंकर पोखरेल

अध्यक्ष प्रचण्डको प्रतिवेदन एकताको मर्म विपरित छ, फिर्ता लिनुपर्छ : शंकर पोखरेल

   
नेपालगन्ज :  नेकपाका प्रभावशाली नेता शंकर पोखरेलले सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली बिरुद्ध पेश गरेको प्रस्ताव पार्टी एकता बिरुद्ध रहेको बताएका छन् । शनिवार सामाजिक सन्जालमा लेख्दै नेता पोखरेलले पार्टी एकताको मर्म र स्थायी कमिटीको निर्णयको भाव विपरित सचिवालय वैठकमा प्रथम अध्यक्षका विरुद्धमा संगिन आरोप सहित एकल प्रस्ताव प्रस्तुत गरेपछि पार्टी एक