नेपागञ्ज म्याराथनको उपधि एपिएफका पार्की र भण्डारीलाई
नेपालगञ्ज : नेपालगञ्जमा आयोजना गरिएको ‘छैठौं नेपालगञ्ज म्याराथन’ मा सशस्त्र प्रहरीको विभागिय टिमले कब्जा जमाएको छ । शनिबार सम्पन्न भएको म्याराथन (पुरुष)तर्फ एपिएफका गोपीचन्द्र पार्की र हाफ म्याराथन ९महिला० तर्फ एपिएफ कै पुष्पा भण्डारीले बाजी मारेका हुन ।
पूरा म्याराथन तर्फ सशस्त्र प्रहरी बलका पार्कीले ४२ दशमलव १९५ किलोमीटरको दुरी २ घण्टा १८ मिनेट ५९ सेकेन्डमा पार गरेर प्रथम स्थान हासिल गरी









