ब्रेकिङ न्यूज

अध्यक्ष प्रचण्डको प्रतिवेदन एकताको मर्म विपरित छ, फिर्ता लिनुपर्छ : शंकर पोखरेल

अध्यक्ष प्रचण्डको प्रतिवेदन एकताको मर्म विपरित छ, फिर्ता लिनुपर्छ : शंकर पोखरेल

   
नेपालगन्ज :  नेकपाका प्रभावशाली नेता शंकर पोखरेलले सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली बिरुद्ध पेश गरेको प्रस्ताव पार्टी एकता बिरुद्ध रहेको बताएका छन् । शनिवार सामाजिक सन्जालमा लेख्दै नेता पोखरेलले पार्टी एकताको मर्म र स्थायी कमिटीको निर्णयको भाव विपरित सचिवालय वैठकमा प्रथम अध्यक्षका विरुद्धमा संगिन आरोप सहित एकल प्रस्ताव प्रस्तुत गरेपछि पार्टी एक
आइसीपीको काम अघि बढाएकोमा धन्यवाद दिदै संघले भन्यो-समयमै काम पुरा होस्

आइसीपीको काम अघि बढाएकोमा धन्यवाद दिदै संघले भन्यो-समयमै काम पुरा होस्

   
नेपालगन्ज :  नेपालगन्ज उद्योग वाणिज्य संघले एकिकृत भन्सार जाँचचौकी (आइसीपी)को निर्माण कार्य बढाएकोमा नेपाल र भारत सरकारलाई धन्यवाद दिएको छ । नेपालगन्जस्थित नेपाल –भारत क्षेत्रमा एकीकृत भन्सार जाँच चौकी (आइसीपी) को नेपालका सहकारी विकास मन्त्री  कृष्णगोपाल श्रेष्ठ र भारतका उद्योग वाणिज्य मन्त्री पियुष गोयलद्धारा संयुक्तरुपमा शिलान्यास भएको थियो । शिलान्यास भएसंगै बैदेशिक व्यापार व्यवस्थित
सरकारले तोक्यो प्रिकास्ट निर्माण सामाग्रीको मापदण्ड

सरकारले तोक्यो प्रिकास्ट निर्माण सामाग्रीको मापदण्ड

   
काठमाडौं। प्रिकास्ट कंक्रिटका निर्माण सामग्रीहरु उत्पादकले अब गुणस्तरको मापदण्ड समेत पूरा गर्नुपर्ने भएको छ । सरकारले यस्ता निर्माण सामग्री उत्पादनमा पहिलोपटक मापदण्ड निर्धारण गरेसँगै अब जथाभावी प्रिकास्ट कंक्रिटका सामान उत्पादन गर्न नपाइने भएको हो । नेपाल गुणस्तर तथा नापतौल विभागले प्रिकास्ट कंक्रिटका निर्माण सामग्रीहरुका लागि तय गरेको मापदण्डबाट यसका उपभोक्ताले गुणस्तरको लाभ पाउनेछन् ।
कोभिड पछि नेपालको हिमाल हेर्ने, पशुपति दर्शन गर्ने मन छ : भारतीय रेलमन्त्री

कोभिड पछि नेपालको हिमाल हेर्ने, पशुपति दर्शन गर्ने मन छ : भारतीय रेलमन्त्री

   
नेपालगन्ज । भारतका रेलमन्त्री पियुष गोयल नेपालका हिमाल र पशुपतिनाथ मन्दिरको दर्शन गर्न नपाएपछि पछुताएका छन् । नेपालगन्जस्थित नेपाल भारत सीमा क्षेत्रमा एकीकृत भन्सार जाँच चौकी आइसीपीको नेपालका सहकारी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठसंगै शिलान्यास गर्दै भारतीय मन्त्री गोयलले उक्त कुरा बताएका हुन । दुबै मन्त्रीले भिडियो कन्फ्रेन्स मार्फत आइसीपी शिलान्यास गरेका थिए । सोही क्रममा मन्त्री श्रे
उत्पादक र उपभोक्ताबीच पुलको काम गर्न घरेलु महासंघ बाँकेले बनाउँदै छ कृषिपथ मोबाइल एप्स

उत्पादक र उपभोक्ताबीच पुलको काम गर्न घरेलु महासंघ बाँकेले बनाउँदै छ कृषिपथ मोबाइल एप्स

   
नेपालगन्ज :  बिभिन्न निकायको सहयोग र समन्वयमा घरेलु तथा साना उद्योग महासंघ बाँकेले मोबाइल एप्स कृषिपथ सन्चालन गर्दै छ । केयर नेपालको आर्थिक सहयोग तथा बिग्रुप बाँकेसंगको साझेदारीमा उक्त एप्स चाँडै न्चिालन गर्न लागिएको अध्यक्ष मधु खड्काले जानकारी दिइन । एप्स निर्माण भइ सन्चालन हुन कम्तिमा एक महिना जति लाग्ने उनले बताएकी छन् । एप सन्चालनका विषयमा नेपाल घरेलु तथा साना उद्योग महासंघ पालिका
नेपाल -भारतका मन्त्रीद्धारा संयुक्तरुपमा नेपालगन्ज आइसीपी शिलान्यास, १५ वर्षपछि काम शुरु

नेपाल -भारतका मन्त्रीद्धारा संयुक्तरुपमा नेपालगन्ज आइसीपी शिलान्यास, १५ वर्षपछि काम शुरु

   
नेपालगन्ज । सम्झौता भएको १५ वर्षपछि नेपालगन्जस्थित नेपाल भारत सीमा क्षेत्रमा एकीकृत भन्सार जाँच चौकी (आइसीपी) निर्माण कार्य शुरु भएको छ । नेपालका शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ र भारतका वाणिज्य एवं उद्योग मन्त्री पियुष गोयलले बिहिवार भिडियो कन्फ्रेन्स मार्फत आइसिपीको शिलान्यास गरेसंगै काम शुरु भएको हो । शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठ र गोयलले नेपाल र भारतको विकासका ल
मृत अवस्थामा पुगेको बालसंगठनलाई ब्यूँताउदै दत्तप्रसाद आचार्य

मृत अवस्थामा पुगेको बालसंगठनलाई ब्यूँताउदै दत्तप्रसाद आचार्य

   
नेपालगन्ज :  अध्यक्षमा नियुक्त भएसंगै दत्तप्रसाद आचार्यले मृत अवस्थामा पुगेको नेपाल बालसंगठन बाँकेलाई ब्यूझाउँन शुरु गरेका छन् । शुन्य बजेटबाट उनले आफुलाइृ प्राप्त कार्यादेश अनुसार काम अगाडी बढाएका हुन । नेकपाका नेता समेत रहेका आचार्य खटिएर काम गर्ने नेताका रुपमा चिनिन्छन् । उनैले बालसंगठन सम्हालेपछि अब भने चलायमान बन्ने अपेक्षा गरिएको छ । बालसंगठनलाई चलायमान बनाउनैका लागि उनले बिहिवा
पर्यटक लोभ्याउने सतखलुवा ताल

पर्यटक लोभ्याउने सतखलुवा ताल

   
नेपालगन्ज : अघिल्तिर घना जङ्गल छ । पछिल्तिर पहाडी र थारूहरूको बाक्लो बस्ती छ । जङ्गलसगैं सटेको सतखलुवा ताल, तालको पूर्वतिर ग्याँग र पश्चिममा भादा खोला छ । पूर्वपश्चिम राजमार्गको बैदीचोकबाट साढे तीन किलोमिटर उत्तर लागेपछि सतखलुवा ताल पर्छ । ताल पुग्नु अगावै फराकिला बाटा, सफा मनोरमदृष्यका बीचमा सतखलुवा होमस्टे छ, जहाँ आउने पाहुनालाई हार्दिकताका साथ स्वागत गरिन्छ। बर्दिया जिल्लाको बारब
नेपालगन्ज आइसीपीको कामले गति लिदै, अब एउटै ठाउँमा भन्सारसंग सम्बन्धित सबै कार्यालय रहने

नेपालगन्ज आइसीपीको कामले गति लिदै, अब एउटै ठाउँमा भन्सारसंग सम्बन्धित सबै कार्यालय रहने

   
नेपालगन्ज । नेपालगन्जस्थित नेपाल भारत सीमा क्षेत्रमा एकीकृत भन्सार जाँच चौकी (आइसीपी) निर्माण कार्य शुरु भएको छ । लामो समयको अन्योलपछि आइसीपी निर्माणका लागि राइट्स लिमिटेडलाई परामर्शदाता तोकिएको छ । यस्तै भारतको राजदीप बिल्डकन कम्पनीले निर्माणको जिम्मा पाएको छ । भारतको सहयोगमा विभिन्न नाकामा एकीकृत जाँच चौकी बनाउने सहमति अनुसार नेपालगञ्जमा बल्ल काम शुरु हुन लागेको हो । आइसीपीका लागि नेपा
जहाँको त्यही अवस्थामा खजुराको कपास विकास समिति, गोदामै थन्कियो कपास

जहाँको त्यही अवस्थामा खजुराको कपास विकास समिति, गोदामै थन्कियो कपास

   
नेपालगन्ज :  कपास विकास समिति खजुरामा करोडौंको कपास ४ वर्षदेखि खजुराको गोदाममा थन्किएको छ । प्रशोधन गरी बिक्रीका लागि तयार पारेको २ सय ३ मेट्रिक टन कपास बिक्री नभई ६ बर्ष देखि गोदाममा थन्किएको होे । कपास खरिद गर्दै आएका हेटौंडा कपडा उद्योग र बुटवल धागो कारखाना बन्द भएपछि किसानको उत्पादन खेर जाने अवस्थामा पुगेको छ । कपास पनि बिक्री नहुने जोखिम देखेपछि समितिले आफ्नो कार्यालय, खजुरा बाँकेको परिसर