कस्ले दिन सक्छन् प्लाज्मा थेरापीका लागि रगत ? बाँकेमा कस्लाई सम्पर्क गर्ने ?
नेपालगन्ज १६ भदौ : नेपालगन्जमा पहिलो पटक प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार शुरु भएको छ । भेरी अस्पतालमा उपचार गराइरहेका संक्रमितलाई नेपालगन्ज–१ का वडा अध्यक्ष प्रमोद रिजालले ब्लड दिए ।
रिजाल आफै संक्रमित भई उपचार पछि घर फर्किएको २८ दिन भन्दा बढि भएको थियो । सोमवार नेपाल रेडक्रस सोसाईटीको ब्लड बैंकमा प्लाज्मा थेपारीका लागि रिजालले ब्लड दिएका हुन ।
अस्पतालमा उपचार गराइरहेका बिरामीलाई









