नेपालगन्ज एकिृत भन्सार जाँचचौकी : शिलान्यास भएको डेढ वर्षमा पनि भारतले काम शुरु गरेन
नेपालगन्ज ६ भदौ : शिलान्यास भएको डेढ वर्ष वित्दा समेत नेपालगन्ज एकिकृत भन्सार जाँचचौकी (आईसीपी)निर्माणको काम शुरु हुन सकेको छ । तर योजना भने शिलान्यास भएको दुई वर्षभित्र काम सक्ने रहको छ ।
आ२०७५ पुष ३० गते भारतका तत्कालिन गृहमन्त्री एवं हालका रक्षामन्त्री राजनाथ सिंहले आईसीपीको भारततर्फको क्षेत्र रुपैडियामा आएर शिलान्यास गरेका थिए ।
उनलै आगामी दुई वर्षभित्र काम सक्ने घोषणा गरेको पनि डेढ









