चोरी र अवैध गाडी समात्न सक्रिय बाँके प्रहरी
नेपालगन्ज १८ भदौ : बाँके प्रहरीले चोरी र अवैध गाडी नियन्त्रण अभियान शुरु गरेको छ । भारतसंग जोडिएको नाका भएका कारण जिल्लामा चोरी र अवैध गाडी सन्चालन सामान्य बन्दै आएको छ ।
प्रहरीले त्यस्ता सवारीसाधन बरामद गर्न अप्रेशन नै शुरु गरेको छ । बाँकेका प्रहरी प्रमुख ओम रानाका अनुसार, त्यसका सवारीसाधन बरामद गर्न र सन्चालन गर्नेलाई पक्राउ गर्न लागिपरेको बताए ।
त्यस्ता साधन सन्चालन गर्नेले अब उन्मुक्ति









