ब्रेकिङ न्यूज

३२ लाख रुपैयाँ बराबरको अवैध सामान बरामद

३२ लाख रुपैयाँ बराबरको अवैध सामान बरामद

   
नेपालगन्ज  । बाँकेमा भन्सार छलेर भारतबाट नेपाल भित्र्याउँदै गरेको ३२ लाख रुपैयाँ बराबरको अवैध सामान सशस्त्र प्रहरी बलको टोलीले बरामद गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल नं ३० गण बागेश्वरीको टोलीले बिहीबार उक्त सामान बरामद गरेको हो। गणका सूचना अधिकारी एवं सशस्त्र प्रहरी नायब उपरीक्षक महेन्द्र भारतीका अनुसार खजुरा गाउँपालिका-६ सिमलघारीमा जाँच गर्ने क्रममा भे१च २३५७ नंको ट्रकमा भारतबाट अवै
रुख काटेकाे बात लागेपछि त्रासमा विद्युत कर्मचारी,फिल्डमा जानै डराए

रुख काटेकाे बात लागेपछि त्रासमा विद्युत कर्मचारी,फिल्डमा जानै डराए

   
नेपालगन्ज । अदालतक्षेत्र वरपरका रुख कटानको बिषयलाई लिएर नेपालगन्जका नगरप्रमुख (मेयर) प्रशान्त बिष्ट कानूनी उपचारमा गएपछि नेपाल विद्युत प्राधिकरण नेपालगञ्जका कर्मचारीमा त्रास छाएको छ । मंसिर २४ गते जिल्ला र पुनरावेदन अदालत अगाडिका १६ वटा रुखको काँटछाँट ‘बुस कटिङ्ग’ गरेपछि विद्युत बिरुद्ध मेयर बिष्ट क्रुद्ध बनेका छन् । रुख कटान गर्नेलाई कडा कारवाहीको माग गर्दै उनी जिल्ला प्रहरी कार्यालय बाँके सह
महिला व्यवसायीलाई प्रोत्साहन गर्न प्रदेश स्तरीय प्रदर्शनी मेला गरिदैं

महिला व्यवसायीलाई प्रोत्साहन गर्न प्रदेश स्तरीय प्रदर्शनी मेला गरिदैं

   
नेपालगन्ज, २८ मंसिर । स्थानीय स्तरमा महिलाहरुले उत्पादन गरेका वस्तुहरुको प्रवद्र्धन गर्दै आएको महिला उद्यमी संघ नेपाल बाँकेले यस वर्ष नवौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी मेला आयोजना गर्ने भएको छ । महिला उद्यमी संघ नेपाल बाँकेले आगामी पुस २४ देखि २८ गते सम्म नेपालगन्जमा लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी मेला आयोजना गर्ने निर्णय गरेको हो । महिला उद्यमी संघ नेपाल बाँके अध्यक्ष साबित्री बस्नेत
आर्थिक संकटकाे ‘साईड इफेक्ट, बाँकेमा बढ्यो आर्थिक अपराध

आर्थिक संकटकाे ‘साईड इफेक्ट, बाँकेमा बढ्यो आर्थिक अपराध

   
नेपालगन्ज – आर्थिक संकटले निम्त्याएकाे ‘साईड इफेक्ट’   बाँकेका आर्थिक अपराधका घटनामा बृद्धि भएको छ । बैकिङ्ग कसुर, ठगी र जुवा जस्ता अपराध नियन्त्रण प्रहरीका लागि चुनौतीपुर्ण बनेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक(डिएसपी) नारायण डाँगीका अनुसार, आर्थिक वर्ष २०७९/८० मा बैकिङ्ग कसुरका मात्रै ३ सय ५ वटा उजुरी परेका छन् । जबकी यही कसुरमा आर्थिक वर्ष २०७८/७९ जम्मा ७५ वटा उजु
मिहिनेत गरे बगरमै फल्छ पैसा !

मिहिनेत गरे बगरमै फल्छ पैसा !

   
नेपालगन्ज । बाँकेको राप्ती नदीले बर्षायाममा बर्षेनी थुप्रै जमिन कटान गरेर बगर बनाइदिन्छ । यसरी बनेको बगर अरुका लागि कामै नलाग्ने भएपनि गौरी मिश्रा जस्ता मिहिनेती महिलाका लागि भने हरियो तरकारी उब्जिने गर्ने मलिलो जग्गा बनेको छ । डुडुवा गाउँपालिका –५ बेतहनीकी छत्तिस वर्षिया गौरी र श्रीमान भुवनेश्वरले दुई वर्षदेखि राप्ती नदीको बगरमा १२ बिगाह जग्गामा परबर,भाटा, लौका करेला जस्ता तरकारी उब्जिने ग
भ्युटावर माेहले झन्डै छ कराेड जोखिममा

भ्युटावर माेहले झन्डै छ कराेड जोखिममा

   
गणेश रावत नेपालगन्ज । कोहलपुर नगरपालिकाले करोडौँ खर्चेर निर्माण गरेको भ्युटावर अहिले प्रयोगविहीन अवस्थामा रहेको छ । पर्यटन प्रवद्र्धनका लागि भनेर निर्माण गरिएको भ्युटावर अहिलेसम्म सञ्चालनमा आउन नसक्नुको मुख्य कारण हो, टेन्डर नपर्नु । लिफ्टसहितको १० तले भ्युटावर सञ्चालनका लागि नगरपालिकाले ३ पटकसम्म टेन्डर आह्वान गरिसकेको छ । तर, टेन्डर पर्न सकेको छैन । जसका कारण अहिले भ्युटावर प्रयोगविह
ओभरस्पीड सवारी हाँक्नेलाई समात्न  बाँकेमा राडारगन प्रयोग

ओभरस्पीड सवारी हाँक्नेलाई समात्न बाँकेमा राडारगन प्रयोग

   
नेपालगन्ज । नेपालगन्ज—कोहलपुर जस्तो ब्यस्त सडकमा अन्धाधुन्ध गतिमा चल्ने सवारीसाधनको आतंक रोक्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले बिशेष रणनीति कार्यान्वयनमा ल्याएको छ । यो सडकखण्डमा संचालन हुने सवारीसाधनको गति सिमित गरिएको छ भने निश्चित गति भन्दा बढि गतिमा चलेका सवारीसाधन पत्ता लगाउन रडारगन प्रयोग गर्न शुरु गरिएको छ । नेपालगन्ज—कोहलपुर सडकखण्डमा ६० भन्दा माथीको गतिमा सवारी साधन चलाउन नपाइने भ
ब्याजदर एकल अंकमा झार्न जसपा अध्यक्षकाे लिखित माग

ब्याजदर एकल अंकमा झार्न जसपा अध्यक्षकाे लिखित माग

   
काठमाडौं। सत्ता गठबन्धनभित्र कर्जाको ब्याजदर एकल अंकमा झार्न नेपाल राष्ट्र बैंकका गभर्नरलाई निर्देशन दिनुपर्ने आवाज उठेको छ। जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष अध्यक्ष यादवले उपेन्द्र यादवले गठबन्धनको बैठकमा राष्ट्र बैंकका गभर्नरलाई बैंकहरुको ब्याजदर सिंगल डिजिटमा झार्न निर्देशन दिने लगायतका ५३ वटा लिखित सुझाव दिएका हुन्। गठबन्धनले सरकारका कामकारबाही प्रभावकारी बनाउने सम्बन्धमा सुझाव पेस ग
राप्तीबगरमा तरकारीसंगै उखु खेती गर्न अध्ययन

राप्तीबगरमा तरकारीसंगै उखु खेती गर्न अध्ययन

   
नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिकाको राप्ती नदि छेउकाे भगडामा बगरखेतीसंगै उखु खेती गर्न पनि उपयुक्त भएको एक सरकारी अध्ययन टोलीले निष्कर्ष निकालेकाे छ । बगरखेती अध्ययन अनुसन्धान गर्न आएको टोलीले उखु खेतीका लागि उपयुक्त स्थानका निम्ति छनोट गरेको हाे । प्रदेश कृषि मन्त्री भण्डारीलाल यादवकाे निर्देशन पछि बगर खेतीकाे सम्भावनाका बारेमा मन्त्रालयका अधिकृत घनश्याम चाैधरी,कृषि ज्ञान केन्द्र बा
प्रहरी,प्रशासनको दावी -‘नेपालगन्जका क्यासिनोमा नियम बिपरित काम भएको पाइएन’

प्रहरी,प्रशासनको दावी -‘नेपालगन्जका क्यासिनोमा नियम बिपरित काम भएको पाइएन’

   
नेपालगन्ज । भारतीयलाई लक्षित गरी नेपालगन्जलगायत सीमावर्ती सहरमा बग्रेल्ती क्यासिनो खुलेका छन् । यी क्यासिनोमा नेपाली नागरिकलाई जानु कानुनतः निषेध छ । तर कानुनको खिल्ली उडाउँदै नेपाली नागरिक यस्ता क्यासिनोमा जाने गरेका र त्यसरी क्यानिसो छिरेका नेपाली घरबारबिहिन भएका खबरहरु सार्वजनिक भइरहेका बेला बाँकेको प्रहरी,प्रशासनले यहाँका क्यासिनोमा कानून बिपरितको काम नभएको दावी गरेको छ । अनुगमनका क्