ब्रेकिङ न्यूज

जहाँ डुंगा नचले जीवन चल्दैन !

जहाँ डुंगा नचले जीवन चल्दैन !

   
https://youtu.be/OGdbn4Nv3f4?si=wbzxJRwFkgFH1N6L हाेलिया : तराईको सुगम जिल्लामा पर्छ बाँके । तर यही ठाउँकाे डुडुवा र राप्तीसाेनारीकाे तल्लाे भेग हाेलिया र गंगापुरक्षेत्र भने डुंगाकै सहारा चलेकाे छ । राप्ती नदीमा डुंगा नचले जनजीवन ठप्प जस्तै हुन्छ । हामी बिहान छ बजे पिप्रहवा घाट पुग्दा डुंगा चढेर भारतीय बजार पुग्नेहरुलाई भेट्याैं । हेरबाँकेको पूर्वी क्षेत्र सिधनियाघाटमा पुल बनेको डेढ दशकभन्दा
‘निक्षेपलाई शेयरमा रुपान्तरणकाे बिकल्पले धेरै समस्या हल गर्छ’

‘निक्षेपलाई शेयरमा रुपान्तरणकाे बिकल्पले धेरै समस्या हल गर्छ’

   
नेपालगन्ज । नेपालगन्जमा केन्द्रीय कार्यालय रहेको कर्णाली विकास बैंकलाई खारेजी नभै पुनरुत्थान गर्ने प्रक्रियामा नेपाल राष्ट्र बैंक अघि बढेको छ । बैंकका निक्षेपकर्ताहरूलाई बचत फिर्ता गर्न नसक्ने स्थिति देखिएपछि निक्षेपकर्तालाई नै सेयरधनी बनाएर बैंक पुनरुत्थान गर्ने प्रक्रियामा राष्ट्र बैंक अघि बढेको हो । नेपाल राष्ट्र बैंकले टोली खटाएर सञ्चालन गरिरहेको बैंकको स्थितिबारे गरिएको विस्तृत लेखापरीक्षण
शसस्त्र द्वन्दले कार्यालय, राप्तीकाे बाढीले बस्ती नै उजाडेकाे गाउँ (भिडियो रिपोर्ट )

शसस्त्र द्वन्दले कार्यालय, राप्तीकाे बाढीले बस्ती नै उजाडेकाे गाउँ (भिडियो रिपोर्ट )

   
नेपालगन्ज । बैंक,प्रहरी सहितका सरकारी कार्यालय, दरबारशैलीका घर । बिहानदेखि अवेर साँझसम्म चहलपहल हुने बजार । कुनै बेला 'गुल्जार' भाेजभगवानपुरमा आजभोलि 'सन्नाटा'छ । जता हेर्‍यो उतैका घर खण्डहर देखिन्छन् । उहिलेकाे घनाबस्ती कति नदीले पुरे,कति सारिए । शसस्त्र द्वन्दले कार्यालय राप्तीकाे बाढीले बस्ती नै सार्‍यो । 'भाेजभगवानपुर'काे कथाब्यथा । https://youtu.be/SavyYvCNL54?si=x2QMb9wc-Le2VOeb
एउटा प्राध्यापककाे कृषिकर्म (भिडियो रिपोर्ट)

एउटा प्राध्यापककाे कृषिकर्म (भिडियो रिपोर्ट)

   
https://youtu.be/ZMWDvHzmUWY?si=xpXsfHnjQTRq_f2P नेपालगन्ज । डेढ बिगाहामा 'काला नमक' धान उत्पादन । बाख्रापालनदेखि तरकारी खेतीसम्म । https://youtu.be/550SrYJbjEg?si=P_t53S3KuOVcVUcz प्रध्यापन,उद्योग,सामाजिक क्षेत्रमा बेग्लै पहिचान बनाउनु भएकाे छ अशाेक बस्नेतकाे ! खजुरामा उहाँले गर्नुभएको कृषि उदाहरणीय छ । #arthapage #Agricultural #AshokBasnet
चर्चित फुड ब्रान्ड ‘बिकानो’ नेपालगन्ज भित्रियो,एक अर्व लगानी

चर्चित फुड ब्रान्ड ‘बिकानो’ नेपालगन्ज भित्रियो,एक अर्व लगानी

   
नेपालगन्ज । भारतको प्रख्यात फुड ब्रान्ड बिकानो अब नेपाली बजारमा औपचारिक रूपमा प्रवेश गरेको छ । राजनीतिक तथा आर्थिक चुनौतीबिच नेपाली उद्योगीसँगको संयुक्त लगानीमा बिकानो नेपाल भित्रिएको हो । यस परियोजनाअन्तर्गत नेपालगन्जमा करिब एक अर्ब नेपाली रुपैयाँको लागतमा एक अत्याधुनिक उद्योग स्थापना हुनेछ, जसले नेपालको औद्योगिक क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ । बिकानेरवाला फुड्स इन्डिया प्रालि र
बचतकर्तालाई सेयरधनीमा रुपान्तरण गर्ने बिकल्पमा जाेड (भिडियो सहित)

बचतकर्तालाई सेयरधनीमा रुपान्तरण गर्ने बिकल्पमा जाेड (भिडियो सहित)

   
https://youtu.be/i74t0NIvcJg?si=BcJvN6xTo9QW4Ty7 नेपालगन्ज । नेपालगन्जमा केन्द्रीय कार्यालय रहेको कर्णाली विकास बैंकलाई खारेजी नभै पुनरुत्थान गर्ने प्रक्रियामा नेपाल राष्ट्र बैंक अघि बढेको छ । बैंकका निक्षेपकर्ताहरूलाई बचत फिर्ता गर्न नसक्ने स्थिति देखिएपछि निक्षेपकर्तालाई नै सेयरधनी बनाएर बैंक पुनरुत्थान गर्ने प्रक्रियामा राष्ट्र बैंक अघि बढेको हो । नेपाल राष्ट्र बैंकले टोली खटाएर सञ्चालन गरिरह
ब्राह्मण राजखलकको किसानी कर्म

ब्राह्मण राजखलकको किसानी कर्म

   
राज्य–रजौटा उन्मूलन भएपछि एक मात्रै ब्राह्मण राजा भएको राज्य उदयपुरकोट इतिहासमा सीमित भयो । अन्तिम राजा शान्तराज अधिकारी रानी सुभद्रादेवी सहितबर्दियाको तत्कालिन धधवार गाउं पचांयत-४, बैदी (हाल बारबर्दिया नगर पालिका-१०)मा आइ बसोबास गर्न थाले । तर यि ब्राह्मण राजा र उनका परिवारले कहिल्यै पनि अरु राज्यका राजा रजौटा जस्तो राजसी ठाट प्रर्दशन गरेनन् । किसान बनेर सरल जीवनमा रुपान्तरण भए । कमल डाँ
‘संयाैं बिगाहा’का धनी हरिहर गाैतमकाे बैभव

‘संयाैं बिगाहा’का धनी हरिहर गाैतमकाे बैभव

   
हेमन्त वंश, नेपालकै धनाढ्य अग्रज हरिहर गौतम ४३ बारे- विसु पाध्याका सन्तति  अग्रज हरिहर गाैतम ४३ काे जन्म    बिसं १९५८ मा महाेत्तरी जिल्लाकाे जलेश्वरमा भएको हाे। उहाँ विसु पाध्याका जनाती रहेकाे र उहाँको मूल थलाे अर्घाखाँचीकाे खिदिम पाेखराथाेक हाे। राणाकालीन समयमा उहाँका पिताजी सुब्बा तारानाथ पाध्या जागिरको सिलसिलामा जलेश्वर रहनु हुँदा उहाँको जन्म भएको हाे। वैदिक सनातन संस्कृतिका उपाषक उहा
सांग्रिला डेभलपमेन्ट बैंककाे २१औं वार्षिक साधारण सभा तय

सांग्रिला डेभलपमेन्ट बैंककाे २१औं वार्षिक साधारण सभा तय

   
नेपालगन्ज । सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ। बैंकले पुस ७ गते सोमबार साढे १० बजे अमृतभोग क्याटरर्स कालिकास्थानमा २१औं वार्षिक साधारण सभा बोलाएको हो। सभाले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थसहित ५.३५८३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यस
क्यान महासंघ बाँकेले क्षतिग्रस्त सरकारी कार्यालयलाई निशुल्क परामर्श दिने

क्यान महासंघ बाँकेले क्षतिग्रस्त सरकारी कार्यालयलाई निशुल्क परामर्श दिने

   
नेपालगन्ज । कम्प्युटर एसोसिएसन नेपाल महासंघ,बाँकेले आन्दोलनको आडमा बाँके जिल्लाभित्र क्षति भएका बिभिन्न सरकारी कार्यालयहरु सिघ्र संचलनामा सूचना प्रविधि क्षेत्रमा (सेवा तथा परामर्श) निःशुल्क आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेकाे छ । सचिव रमेश क्षेत्रीले प्रेस बिज्ञप्ति जारी गरि क्यान महासंघकाे तर्फबाट उक्त प्रतिवद्ता जनाएका हुन ।क्यान महासंघले डिजिटल स्वतन्त्रता, भ्रस्टाचारको अन्त्य र