ब्रेकिङ न्यूज

‘क्वारेन्टाइनमा बसेकालाई प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत रोजगारीको अवसर दिउँ’

‘क्वारेन्टाइनमा बसेकालाई प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत रोजगारीको अवसर दिउँ’

   
कोरोनाको संक्रमण बढिरहेको छ । यसबाट बाँके नेपाल भरिमा सबैभन्दा बढि प्रभावित जिल्ला हो । नेकपा बाँकेले यसैलाइ मध्यनजर गर्दै यो महामारीमा जनताका समस्यासंग एकाकार हुनका लागि विभिन्न निर्णयहरू गरेको छ । त्यहि निर्णयहरू कार्यान्वयनका सन्दर्भमा म अहिले खजुरा गाउँपालिकामा पार्टीको समन्वयनकर्ताको रूपमा जनपरिचालनमा केन्द्रित भइरहेको छु । यसबीचमा बाँकेका खजुरा गाउँपालिका भित्र बनेका क्वारेन्टाइनहरूको स्थ
सहकारी संघ बाँकेले मल वितरणका लागि सोमवार र बुधवार कार्यालय खोल्ने

सहकारी संघ बाँकेले मल वितरणका लागि सोमवार र बुधवार कार्यालय खोल्ने

   
नेपालगन्ज १७ जेठ : किसानलाई मल वितरणका लागि जिल्ला सहकारी संघ बाँकेले हप्तामा दुई दिन कार्यालय खोल्ने भएको छ । जिल्ला सहकारी संघले दिएको मल सहकारी मार्फत कृषकसम्म पुग्ने गरेको छ । लकडाउनको समयमा मल वितरणलाई प्रभावकारी बनाउन सोमवार र बुधवार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म कार्यालय खोल्ने निर्णय भएको हो । त्यस्तै संघले अन्तर लगानीका लागि रु १ लाखसम्मको समयसीमा समेत तोकेको छ ।
कोरोनासँगै अघि बढ्ने कसरी ?

कोरोनासँगै अघि बढ्ने कसरी ?

   
कोरोना संक्रमण नियन्त्रणका लागि बन्दाबन्दी (लकडाउन) शुरू भएको २ महीना नाघिसक्यो । कोरोना संक्रमणको त्रास र यसलाई नियन्त्रणमा राख्न अपनाइएको यस्तो उपायले जनताको दैनिकीदेखि अर्थतन्त्रका आयामहरू तहसनहस हुने अवस्थामा पुगेका छन् । कोरोनाको कुनै खोप र औषधि पत्ता लागिनसकेकाले यो कहिलेसम्म चल्छ भन्ने अन्योलको विषय बनेको छ । सरोकारका विज्ञ र संस्थाहरूले अब हामी कोरोनासँगै अभ्यस्त हुनुपर्ने बताइरहेका पनि
‘क्वारेन्टाइन वा आइसोलेसनबाट कोरोना वस्तीमा सर्छ भन्नु वेठिक र भ्रमपूर्ण कुरा हो’

‘क्वारेन्टाइन वा आइसोलेसनबाट कोरोना वस्तीमा सर्छ भन्नु वेठिक र भ्रमपूर्ण कुरा हो’

   
शंकर पोखरेल कोभिड १९ का कारण सिर्जित भय र त्रासले नेपाली समाजको एउटा तप्का अमानविय र वर्वर वन्ने अवस्था देखियो । जिम्मेवार व्यक्ति र निकाय यस विषयमा समयमा नै गंभीर नहुने हो भने यसले कोभिड १९ महामारी विरुद्धको संर्घर्षलाई नै कमजोर बनाउने छ । वास्तवमा भाइरस प्रत्यक्ष सम्पर्कवाट सर्ने हो नजिको ठाउमा क्वारेन्टाइन र आइसोलेसन राखेर होइन भन्ने कुरा पनि अझैसम्म स्थापित गर्न सकिएको छैन । यतिसम्मको च
बर्दियामै कोरोना परीक्षण ल्याब बनाउन ढिलो नगराैं

बर्दियामै कोरोना परीक्षण ल्याब बनाउन ढिलो नगराैं

   
यज्ञप्रसाद नेपाल कोरोना परिक्षणको दायरा बृद्दि गरि महामारी रोगबाट बच्ने वचाउने अहिलेको सबैभन्दा महत्वपूर्ण विषय हो । प्रयास गरे असम्भव रहेनछ भन्ने कुरा केही समय अघि मात्रै उठान गरिएको बर्दिया जिल्लामै आइसोलेश अस्पताल निर्माणको कुरासंगै पुष्टि गरेको छ । हाल बर्दियाको गुलरियामा २६ शैयाको आइसोलेशन अस्पताल निर्माण गरियो । त्यति मात्र होइन राजापुरका पछिल्ला तीन संक्रमितलाई राजापुरमैं निर्मित आ
नेपालगन्जका उद्योगी /व्यवसायीले भने-ठुला उद्योग र बाँकेका लागि बजेट सन्तोषजनक भएन

नेपालगन्जका उद्योगी /व्यवसायीले भने-ठुला उद्योग र बाँकेका लागि बजेट सन्तोषजनक भएन

   
नेपालगन्ज १६ जेठ : आर्थिक वर्ष २०७७/७८ को बजेटका बारेमा नेपालगन्जका उद्योगी, व्यवसायी र अर्थशास्त्रीहरुले मिश्रित प्रतिक्रिया दिएका छन् । नेपालगन्ज उद्योग वाणिज्य संघले बजेटका विषयमा शुक्रवार भर्चुअल छलफलमा आयोजना गरेको थियो । छलफलमा सहभागिले बजेटमा स्वास्थ्य, कृषि, पर्यटन र साना तथा मझौला उद्योगका लागि राहात महसुस गर्ने कार्यक्रम ल्याएको बताए । तर ठूला उद्योग, रोजगारी सिर्जना गर्ने र ‘टे«डिङ ब
कोरोनाको रेडजोन बाँकेमा निषेधज्ञाको धज्जी उड्यो

कोरोनाको रेडजोन बाँकेमा निषेधज्ञाको धज्जी उड्यो

   
नेपालगन्ज १६ जेठ : बाँकेका नयाँ सिडिओ आएलगत्तै निषेधाज्ञा जारी गरिएको थियो । देशकै सबैभन्दा धेरै कोरोना संक्रमितका रुपमा रहेको जिल्लामा लकडाउन कार्यान्वयन गर्न निषेधाज्ञा जारी गरे पनि शुक्रवार कार्यान्वयनको अवस्था फितलो देखियो । शुक्रवार रुकुममा भएको सामुहिक हत्या काण्डमा विषयमा बिभिन्न क्षेत्रले प्रदर्शन गरेका थिए । निषेधाज्ञाकाकै बीचमा अधिकारकर्मीले जिल्ला प्रशासन कार्यालय बाँकेमा ध
कोरोना भाइरस, यसको सँक्रमण बारे सोधिने प्रश्न र त्यसका सरल उत्तरहरू

कोरोना भाइरस, यसको सँक्रमण बारे सोधिने प्रश्न र त्यसका सरल उत्तरहरू

   
(नोबेल कोरोना भाइरसका बारे यहाँ प्रश्न र उत्तरहरू छन् । हामी भविष्यमा आउने फरक अवस्थाहरू हेरेर यसलाई परिमार्जन पनि गर्नेछौं ।) भेरी अस्पतालले वेयभसाइडमा राखेको विषयबस्तुलाई यहाँ साभार गरेका छौंं कोभिड-१९ को जोखिममा को को छन् ? कोरोना भाइरसका कारण लाग्ने रोग जुन २०१९ मा विश्वमा फैलियो, त्यसलाई नै कोभिड‍-१९ भनिएको हो ।वैज्ञानिकहरूले अहिले सम्म ठ्याक्कै कस्ता व्यक्तिमा धेरै जोखिम छ र कस्ताला
कुन सवारीसाधनमा कति लाग्छ भन्सार र अन्तःशुल्क

कुन सवारीसाधनमा कति लाग्छ भन्सार र अन्तःशुल्क

   
काठमाडौं । नेपाल सवारीसाधनमा सर्वाधिक धेरै कर लगाउने मध्यको एक देश हो । नेपालमा एउटा सामान्य गाडी किन्ने पैसाले भारतमा ३ वटा गाडी किन्न सकिन्छ भने विलासी गाडी एउटा किन्ने रकममा ५ वटासम्म किन्न सकिन्छ । अर्थमन्त्रीमा डा। यूवराज खतिवडाले कार्यभार संभालेसँगै उनले नेपाल आउने सवारीसाधनमा लाग्दै आएको करका दरलाई सीसीको आधारमा वर्गिकरणगरि तहगत अन्तःशुल्कको व्यवस्था गरेका थिए । आर्थिक वर्ष २०७५र७६ को
बैंकिङ कारोबारलाई डिजिटलाइजेशन गरिने

बैंकिङ कारोबारलाई डिजिटलाइजेशन गरिने

   
सरकारले बजेट मार्फत बैंक तथा वित्तीय क्षेत्रलाई व्यबस्थीत बनाइने उल्लेख गरेको छ । बैंकिङ दायरा बढाउने, विद्यतीय भुक्तानीलाई प्राथमिकतामा राख्ने तथा कोरोनाबाट प्रभावित व्यबसायलाई ५ प्रतिशत व्याजमै कर्जा दिइने घोषणा गरेको छ । बैंक वित्तीय क्षेत्रलाई बजेटले समेटेका विषयहरु यहाँ प्रस्तुत गरिन्छ । सहुलीयत पूर्ण कर्जाको आकार बढाइयो विद्युतीय भुक्तानीलाई प्रभथमिकता दिइने नगदरहित कारोबार बढाउने बीमा