ब्रेकिङ न्यूज

बजारमा ठगी गर्नेलाई त्यसै छाड्ने होइन धमाधम कारवाही हुन थाल्यो

बजारमा ठगी गर्नेलाई त्यसै छाड्ने होइन धमाधम कारवाही हुन थाल्यो

   
नेपालगन्ज २० जेठ : बजार अनुुगमन गर्ने सरकारी कार्यालयलाई संधै लाग्ने आरोप हो-अनुगमन त गर्ने तर कारवाही नगर्ने । तर अब नेपालगन्जमा अनुगमन पछि ठगी गर्नेलाई धमाधम कारवाही हुन थालेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बाँकेका प्रमुख कृष्ण पौडेल भन्छन्-ठगी गर्नेलाई सम्झाई बुझाई गरेर माफी दिने कुरा अब अतित भइसक्यो । अब कारवाही हुन्छ । यतिबेला कोरोना संक्रमण रोक्न सरकारले लकडा
सुधारिएको खोरले पशुपालनमा ल्यायो परिवर्तन,  कृषकको आय-आर्जन बृद्धि

सुधारिएको खोरले पशुपालनमा ल्यायो परिवर्तन, कृषकको आय-आर्जन बृद्धि

   
कृष्ण चौधरी बाँके १९ जेठ : बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका स्थानीय समुदायमा ब्यवस्थितरुपमा वाख्रा पालन गर्न सुधारिएको खोर ब्यवस्थापन पछि चितुवाले हानी गरेको छैन । दिनहुँ जसो चितुवाले बाख्रा, भेडा, बाछाबाछीलाई आक्रमण गरिरहने गाभर भ्यालीमा निकुञ्जको पहलमा ५५ वटा कृषकहरुलाई ब्यवस्थित बाख्राको खोर निर्माण गरिदिए पछि चितुवाको आक्रमण शुन्य भएको स्थानीय कृषक बताउँछन् । खोर बनाउ
उकुसमुकुसमा व्यापारी, कसरी बजार चलायमान बनाउने विषयमा गहन छलफल

उकुसमुकुसमा व्यापारी, कसरी बजार चलायमान बनाउने विषयमा गहन छलफल

   
नेपालगन्ज १९ जेठ :  कोरोना संक्रमण रोक्न लकडाउन लागु गरेको ६९ दिन भयो । सर्वसाधारण आवातजावतमा कडाई गरिएको छ । उद्योग, कलकारखाना एवं अधिकांस व्यापार व्यवसाय ठप्प छ । लडकाउन कहिले खुल्छ भन्ने एकिन छैन । यस्तो अवस्थामा बाँकेका उद्योगी, व्यवसायी उकुसमुकुस बनेका छन् । अब के गर्ने हो भन्ने अन्यौलमा छन् । ऋणको भारी बोकेर व्यापार व्यवसाय चलाएका व्यवसायी सबैभन्दा प्रभावित भएका छन् ।
न विजुलीमा छुट नत ऋणको ब्याजमा ! यो कस्तो गन्जागोल हो ?

न विजुलीमा छुट नत ऋणको ब्याजमा ! यो कस्तो गन्जागोल हो ?

   
सरकारले कोरोनाका कारण प्रभावित जनसमुदायलाई थोरै भए पनि मल्हम लगाउन राहात घोषणा गरेको छ । तर त्यो राहात व्यवहारमा कार्यान्वयन हुन सकिरहेको छैन । आफ्नो बिजुलीको मिटर आफै रिडिङग गरेर बिजुलीअड्डामा पैसा जम्मा गर्न गएको पैसा त लियो तर छुट दिएन । लक डाऊन शुरु भएपछि बिल भुक्तानी गर्दा छुट दिने सरकारले घोषणा गरेको छ । तर यता कार्यालयलाई कुनै जानकारी नै आएको भन्छन कर्मचारी । काठमाडौंको मुख्
बाँकेमा कोरोना संक्रमणको ग्राफ : सन्चो हुने दर १२.१६% , मृत्यु ०.५२%

बाँकेमा कोरोना संक्रमणको ग्राफ : सन्चो हुने दर १२.१६% , मृत्यु ०.५२%

   
बाँके १९ जेठ : बाँके जिल्ला कोरोना संक्रमणको हटस्पट हो । सबैभन्दा भन्दा धेरै संक्रमित हुने जिल्ला मध्ये पर्ने यहाँ जोखिम उस्तै छ । पछिल्लो एक महिनाको अवधिमा मात्र १ सय ८९ संक्रमित फेला परेका छन् । नरैनापुरका एक २५ वर्षिय युवकको मृत्यु भइसकेको छ । जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार,बाँके जिल्ला २०७७/०१/१९ देखि २०७७/२/१८ गते १ महिना अबधिमा कोभीड -१९ पोजेटिभ क
भारतबाट फर्केका सर्बसाधारण बोकेको गाडी अगैयामा दुर्घटना हुँदा ११ जनाको मृत्यु

भारतबाट फर्केका सर्बसाधारण बोकेको गाडी अगैयामा दुर्घटना हुँदा ११ जनाको मृत्यु

   
नेपालगन्ज १९ जेठ : भारतबाट फर्केका मानिसहरुलाई लिएर नेपालगञ्ज बाट दांग तर्फ गईरहेको यात्रु बहाक फोर्स नामक मिनि बस आइतबार राती अगैया नजिकैको जंगलमा ट्रक सँग ठोक्किएर दुर्घटना हुदा ११ जनाको मुत्यु भएको छ भने २२ गम्भीर घाइते भएका छन् आइतबार राती करीब ११ वजे बाँकेको शमशेरगंज र अगैयाको बिच जंगलमा सडक किनारामा रोकी राखेको ट्रकमा ठक्कर दिदा फोर्स गाडिमा चालक समेत गरि सवार ३३ जना मध्य ११ जनाको निध
नयाँ पदाधिकारीको उद्घोष -भेरी अस्पताल सुधारका लागि दिनरात खटिन्छौ

नयाँ पदाधिकारीको उद्घोष -भेरी अस्पताल सुधारका लागि दिनरात खटिन्छौ

   
नेपालगन्ज १८ जेठ :  पश्चिमको सबैभन्दा ठूलो सरकारी अस्पताल भेरी अस्पताल र खजुरास्थित क्यान्सर अस्पतालका व्यवस्थापन समितिका नयाँ पदाधिकारीले आईतवार पदभारग्रहण गरेका छन् । भेरी अस्पतालको नयाँ व्यवस्थापन समितिका अध्यक्ष प्रमोद धितालले पदभारग्रहण पछि अस्पताल सुधारका लागि कुनै असर बाँकी नराख्ने प्रतिवद्धता जनाए । उनले अस्पताल सुधारका लागि सबै स्वास्थ्यकर्मी एवं कर्मचारीको भूमिका महत्वपूर्ण हुन
घरमै बसिदिन अनुरोध गर्दै सडकमा उत्रिए बाँकेका सिडिओ….

घरमै बसिदिन अनुरोध गर्दै सडकमा उत्रिए बाँकेका सिडिओ….

   
नेपालगन्ज १८ जेठ : कोरोना संक्रमणको हटस्पट बनेको बाँकेमा लकडाउन कार्यान्वयन गराउन प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवांग सडकमा उत्रिएका छन् । लकडाउन उल्लंघन गरेर मानिसहरु सडकमा उत्रिएका बेला प्रमुख जिल्ला अधिकारी उनीहरुलाई सम्झाउन सडकमै उत्रिएका हुन । बाँकेमा कोरोनाका कारण एकजनाको मृत्यु भइसकेको छ । डेढ सय बढि संक्रमित भएका छन् । संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सिडिओको कार्यभार
उपमहानगरले अनुदानका लागि पहल गर्ने, त्रिभुवनचोकमा स्तम्भ बनाएर राष्ट्रिय झण्डा राख्ने

उपमहानगरले अनुदानका लागि पहल गर्ने, त्रिभुवनचोकमा स्तम्भ बनाएर राष्ट्रिय झण्डा राख्ने

   
नेपालगञ्ज, जेठ १८ । नेपालगञ्ज उप–महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ को वजेटमा सम्पूरक र विशेष अनुदानका सम्बन्धमा केन्द्र सरकारमा लिखित पत्राचार गर्ने निर्णय गरेको छ । नगर प्रमुख डा. धवलशम्शेर राणाको अध्यक्षतामा आईतबार बसेको कार्यपालिका बैठकले आगामी आवको बजेटमा नेपालगञ्ज उपमहानगरपालिकाका लागि सम्पूरक र विशेष अनुदानमा वजेट विनियोजन नभएपछि केन्द्र सरकारमा पत्राचार गर्ने निर्णय गरेको हो ।
भारतबाट आउने तरकारी र मासुजन्य पदार्थमा रोक

भारतबाट आउने तरकारी र मासुजन्य पदार्थमा रोक

   
बर्दिया । बर्दियाको मधुवन नगरपालिकाले भारतबाट आउने तरकारी र मासुजन्य पदार्थलाई रोक लगाएको छ । नगरकार्यपालिकाको बैठक बसी लगडाउनको समयमा मात्र नभएर अरु समयमा पनि तरकारी र मासुजन्य पदार्थलाई नगरपालिका क्षेत्रमा प्रतिबन्ध लगाएको हो । मधुवन नगरकार्यपालिकाको बैठकले अवैध रुपमा आयातहुने कुनैपनि सामानलाई मधुवन नगरपालिकामा रोक लगाउने निर्णय गरेको हो । नगरपालिकाभित्र भारतबाट अवैध रुपमा आयात हुने तर