बाँकेका सांसदको सक्रियता : स्वास्थ्य मन्त्रालयले तत्काल पठायो २ सय ५० पिस परिक्षण किट
नेपालगञ्ज, बैशाख २२ गते । स्वास्थ्य मन्त्रालयले नेपालगञ्जका लागि २५० पिस कोरोना परिक्षण गर्ने पीसीआर किट पठाएको छ ।
नेपालगञ्जमा १६ जना कोरोना संक्रमित भेटिएपछि थप परिक्षण किट, स्वास्थ्य सामाग्री, प्राविधिक र उपकरणहरुको व्यवस्था गर्नु पर्ने माग गर्दै बाँकेका सांसदहरुले स्वास्थ्यमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराएपछि स्वास्थ्य मन्त्रीको निर्देशनमा २५० किट नेपालगञ्ज पठाईएको हो ।
आइतवार एकै दिन १५ ज







