ब्रेकिङ न्यूज

नेपालगन्जमा कोरोना संक्रमित व्यक्तिको सम्पर्कमा आएका ९० जनाको स्वाब परीक्षण हुँदै

नेपालगन्जमा कोरोना संक्रमित व्यक्तिको सम्पर्कमा आएका ९० जनाको स्वाब परीक्षण हुँदै

   
नेपालगन्ज २१ बैशाख : नेपालगन्जमा कोरेना संक्रमित भेटिएका ६० वार्षिय पुरुषको सम्पर्कमा रहेका परिवारिक सदस्यदेखि विद्यार्थीसम्मको स्वाब परीक्षण भइरहेको छ । ती व्यक्ति महेन्द्रपार्कस्थित इस्लामिया फैजुल इलम मदर्साका शिक्षक रहेका खुलेको थियो । त्यहाँ बालबालिकालाई उर्दू भाषामार्फत धार्मिक शिक्षा दिने गर्थे उनी। नेपालगन्ज उपमहानगरपालिका–६, डिएसपी रोड घर भएका उनको परिवारमा पत्नी, ५ छोरा र एक छो
खजुरा गाउँ कमिटिलाई नेकपा नेता रत्न खत्रीले दिए २० बोरा चामल

खजुरा गाउँ कमिटिलाई नेकपा नेता रत्न खत्रीले दिए २० बोरा चामल

   
नेपालगन्ज २१ बैशाख : नेकपा बाँकेका संगठन विभाग प्रमुख रत्न खत्रीले खजुरा गाउँपालिका कमिटिलाई व्यक्तिगतरुपमा २० बोरा चामल प्रदान गरेका छन् । नेता खत्रीले गाउँ कमिटि अध्यक्ष राजकुमार बिकलाई उक्त चालम राहत स्वरुप सहयोग गरेका हुन । नेकपा खजुरा गाउँ कमिटिले कोरोना संक्रमणका बिरुद्ध सक्रियतापूर्वक काम गरिरहेको छ । त्यसका लागि टोलटोलमा सुरक्षा उपाय अपनाइरहेको छ भने लकडाउनका क्रममा कोही पनि भोकै
७० प्रतिशत उद्योगले दिएनन् चैत महीनाको पारिश्रमिक

७० प्रतिशत उद्योगले दिएनन् चैत महीनाको पारिश्रमिक

   
काठमाडाैं। सरकारले औपचारिक क्षेत्रका श्रमिकलाई उद्योगीले चैत महीनाको पूरा पारिश्रमिक दिनुपर्ने निर्णय गरे पनि ७० प्रतिशत उद्योगले सरकारी निर्णयको उपेक्षा गरेको पाइएको छ। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध समग्र उद्योग ट्रेड यूनियन नेपाल (ह्वीन) ले औद्योगिक घनत्व रहेका पाँच प्रदेशका २१९ उद्योगमा लकडाउन अवधिको पारिश्रमिक वितरण, लकडाउनमा उद्योग सञ्चालनको अवस्था र सामाजिक सुरक्षा कोषमा सू
कृषी उत्पादनमा परनिर्भरता तोड्ने अवसर छ : दामोदर आचार्य

कृषी उत्पादनमा परनिर्भरता तोड्ने अवसर छ : दामोदर आचार्य

   
दामोदर आचार्य कोरोना भाईरस (कोभिड-१९) को कारण अहिले विभिन्न पेशा व्यवसाय सञ्चालन गरिरहेका व्याक्तिहरु गाउँ घर फर्किएका छन् । खासगरी पेशा व्यवसाय ठप्प भएको कारण, अध्ययन अध्यायपन बन्द भएको कारण र अन्य विविध करणले मानिसहरु गाउँ घरमा भरिएका छन् । यस्तो बेला कृषी उत्पादनलाई बढोत्तरी गर्न सकिने प्रशस्त सम्भावना छ  । देशकै प्रमुख शहरका रुपमा रहेको नेपालगन्जका बारेमा मात्र कुरा गर्ने हो भने पन
महेन्द्रपार्क आसपास बस्ने सर्वसाधारणको स्वास्थ्य परीक्षण शुरु

महेन्द्रपार्क आसपास बस्ने सर्वसाधारणको स्वास्थ्य परीक्षण शुरु

   
नेपालगन्ज २० बैशाख —नेपालगन्ज उपमहानगरपालिकाको डिएसपी रोड महेन्द्र पार्कका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएपछि त्यस क्षेत्रका सर्वसाधारणको स्वाब परीक्षण शुरु गरिएको छ । सुरक्षाकर्मी सहित स्वास्थ्यकर्मीले स्थानीयको स्वास्थ्य परीक्षण गरिरहेका हुन । कोरोना संक्रमित व्यक्तिको सम्पर्कमा पुगेका आंशकामा स्थानीयको स्वास्थ्य परीक्षण गरिएको हो । स्वास्थयकर्मीले सावधानी अपनाइने र यसमा नआत्तिन
लकडाउनमा पनि भेरी बबईको काम हुँदै

लकडाउनमा पनि भेरी बबईको काम हुँदै

   
वैशाख १९, सुर्खेत । कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले लागू गरेको लकडाउनले अन्य विकास आयोजना ठप्प भइरहेका बेला यहाँ सञ्चालित भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनामा भने असर परेको छैन । सरकारले लकडाउनमा राष्ट्रिय गौरवका आयोजनाको काम नरोक्न निर्देशन दिएपछि भेरी बबईले दोस्रो चरणको निर्माणलाई निरन्तरता दिएको हो । आयोजनाका सिनियर डिभिजनल हाइड्रोजियोलिष्ट एवं सूचना अधिकारी कृष्णप्रस
नेपालगन्जका यि चार स्थान सिल गरिए

नेपालगन्जका यि चार स्थान सिल गरिए

   
नेपालगन्ज — नेपालगन्जका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि सहरका चार स्थानलाई सिल गरिएको छ । कोरोना पोजिटिभ देखिएका व्यक्ति नेपालगन्ज उपमहानगरपालिकाको डिएसपी रोड महेन्द्र पार्कका ६० वर्षीय हुन् । नेपालगञ्जका डिएसपी रोड, वडा न ८ महेन्द्र पार्क, धम्बोजी चोक र एकलैनी क्षेत्र सिल गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खडकाले बताए । नेपालगञ्ज धम्वोजीका अर्का एक युवामा पनि संक्रम
निजीक्षेत्रलाई परेको समस्या समाधानमा गम्भीर छौं : प्रकाश ज्वाला

निजीक्षेत्रलाई परेको समस्या समाधानमा गम्भीर छौं : प्रकाश ज्वाला

   
सुर्खेत १९ बैशाख : कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बन्दाबन्दीले निजी क्षेत्रमा पारेको समस्या समाधानका लागि गम्भीर पहल गर्ने प्रतिवद्धता जनाउनुुभएको छ । सुर्खेत उद्योग वाणिज्य संघले बुझाएको विभिन्न ८ बुँदे मागपत्र बुझ्दै मन्त्री ज्वालाले बन्दाबन्दीको पहिलो र प्रत्यक्ष प्रभाव निजी क्षेत्रमा परेको भन्दै यस्तो प्रतिवद्धता जनाउनु भएको हो । पर्सी आइतबार संघीय स
नेपालगन्जका कोरोना संक्रमितको ‘ट्राभल हिस्ट्री’ खोज्दै प्रशासन

नेपालगन्जका कोरोना संक्रमितको ‘ट्राभल हिस्ट्री’ खोज्दै प्रशासन

   
बाँके १९ बैशाख :  नेपालगन्जमा भेटिएका कोरोना संक्रमितलाई भर्ना गर्न आइसोलेशन अस्पताल खजुरामा लगिदै छ । जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले शुक्रवार तीन बजे दिएको जानकारी अनुसार, संक्रमित व्यक्तिलाई सुरक्षा उपाय अपनाएर खजुरा लगिदै छ । जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक सिडिओ एवं सूचना अधिकारी दिर्घराज उपाध्यायका अनुसार, शुक्रवार ती व्यक्तिलाई आइसोलेशनमा भर्ना गरिएको हो
नेपालगन्जमा कोरोना संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयद्धारा पुष्टि

नेपालगन्जमा कोरोना संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयद्धारा पुष्टि

   
बाँके १९ बैशाख : प्रदेश नं. ५ मा कोरोना संक्रमित भेटिएका छन् । प्रदेशको मुख्य शहर नेपालगन्जमा एक जना संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयको पुष्टि गरेको छ  । रुपन्देहीका अर्का एक व्यक्तिलाई पनि कोरोना संक्रमण देखिएको छ । सात मध्ये प्रदेश नं. ५ र कर्णाली प्रदेशमा हालसम्म कुनै संक्रमित भेटिएका थिएनन् । नेपालगन्जमा गरिएको धार्मिक संस्थामा बस्नेहरुको स्वाब टेष्टका क्रममा गरिएका ११ वटा नमूना संक