थोरै पुँजीबाट राजकुमारले नास्ता पसल शुरु गरे, आम्दानी हुने बेला जलेर नष्ट भयो
नेपालगञ्ज १५ पुस - सानो पुँजी र धेरै दुःख गरेर राजकुमार चौधरीले नेपालगञ्ज–१ धम्वोझीमा नास्ता पसल सन्चालनमा ल्याएका थिए । नास्ता पसल राम्रै चलेको थियो । ब्यापार चलेकाले चौधरी खुःसी थिए । तर उनको खुःसी सोमवार राती भएको आगलागीले लुटेको छ ।
सोमवार राती नौं बजे आफन्तजनको बर्थडे मनाउन गएका बेला चौधरी नास्ता पसलमा आगलागी भयो । छिमेकीले जानकारी दिए पछि आत्तिए पसल आए । दकमल र छिमेकीले आगो निभाउन प्रयास









