ब्रेकिङ न्यूज

‘हाट’ आउन प्रयोग भएको खड्कबार–घुइयाबारी अब पर्यटनमार्ग

‘हाट’ आउन प्रयोग भएको खड्कबार–घुइयाबारी अब पर्यटनमार्ग

   
नेपालगञ्ज ५ पुस - पहाडी जिल्लाबाट नेपालगञ्ज हाट आउन प्रयोग गरिने पुरानो खडकबार–घुइयाबारी सडक ब्यूताउने पहल भएको छ । सुर्खेत पूर्व, सल्यान, रुकुम, जाजरकोटका स्थानीय समेत कुनै बेला यही जङ्गलको बाटो प्रयोग गर्दै हाट आउथे । यातायातको सुविधासंगै उक्त बाटोको प्रयोग पहिले जस्तो हुन छाड्यो । छोटो दुरी भएकाले अहिले पनि सो क्षेत्रका मानिसहरु यही रुट प्रयोग गर्छन् । बीचमा भने बाघ संरक्षणका लागि बनेको बाँक
दुगड समूहको नयाँ उत्पादन ज्ञान भुजा बजारमा

दुगड समूहको नयाँ उत्पादन ज्ञान भुजा बजारमा

   
नेपालगन्ज - केएल दुगड समूहले ज्ञान ब्रान्डमा आफ्नो नयाँ उत्पादन ज्ञान भुजा बजारमा ल्याएको छ । उक्त समूहअन्तर्गतको विकास फ्लोर मिलले भुजा उत्पादन गरेको हो । उत्कृष्ट प्रविधिको प्रयोग गरी तयार पारिएको भुजा गुणस्तरीय भएको कम्पनीको दाबी छ । ज्ञान भुजा ४०० ग्रामको कन्जुमर प्याकमा उपलब्ध छ । भुजा उपभोक्तामाझ छिट्टै लोकप्रिय हुने कम्पनीको अपेक्षा छ । ज्ञान ब्रान्डअन्तर्गतका चक्की आँटा, मैदा, सू
नेपालमा कर चुहावट र नियन्त्रणका उपाय

नेपालमा कर चुहावट र नियन्त्रणका उपाय

   
कृष्णप्रसाद पराजुली सामान्य परिचय कर प्रतिफलको आशा नगरी प्रत्येक व्यक्तिले राज्य सरकारलाई तिर्ने अनिवार्य भुक्तानी  हो । व्यवसाय, लगानी, रोजगारी वा आकस्मिक लाभ प्राप्त गरी आय आर्जन गर्ने व्यक्ति वा निकायले सरकारलाई कर कानून अनुसार निर्धारित दरमा कर तिर्नु बुझाउनु पर्दछ । नेपालमा आय कर ऐन, २०५८ संशोधन सहित अनुसार प्रत्येक व्यक्ति वा निकायले स्वयं कर घोषणा गरी प्रत्येक आर्थिक वर्षको लागि
रामघाटको शिखर प्रोबेशन ब्राण्ड पाउने कर्णालीको पहिलो सहकारी बन्यो

रामघाटको शिखर प्रोबेशन ब्राण्ड पाउने कर्णालीको पहिलो सहकारी बन्यो

   
गुर्भाकोट ( सुर्खेत) ४ पुस - भेरीगंगा नगरपालिका –११ मा रहेको शिखर बचत तथा ऋण सहकारी संस्था प्रोबेशन ब्राण्ड पाउने कर्णाली प्रदेशको पहिलो सहकारी बनेको छ । वचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरुको उत्कृष्ट वित्तीय सूचकांक र संस्थागत सुशासनका आधारमा उक्त बौण्ड प्रदान गरिन्छ ।  देशभरबाट ३४ सहकारीले पाएका छन् । सहकारी विभाग र नेपाल वचत तथा ऋण सहकारी संघ (नेफ्स्कुन)ले हरेक वर्ष पूर्ण तथा व्यव
पर्यटनमा नयाँ पुस्ता,नयाँ ‘आइडिया’

पर्यटनमा नयाँ पुस्ता,नयाँ ‘आइडिया’

   
तीन युवा जो पर्यटन रणनीति बनाउन व्यस्त छन्  नेपालगञ्ज ४ पुस - भ्रमण वर्ष २०२० आउन अब दश दिन बाँकी छ । देशभर जस्तै बाँकेमा पनि भ्रमण वर्ष सफल बनाउन सरोकारवाला पक्षहरु आन्तरिक तयारीमा जुटेका छन् । यस्ता तयारीमा नियमित खटिने युवामा पर्छन केशव न्यौपाने, कृष्ण चौधरी र डा. ओमप्रकाश मिश्र । न्यौपाने र मिश्रले उच्च व्यवसायीक समूहका नयाँ पुस्ता सार्वजनिक गतिविधिमा सक्रिय हुँदैन भन्ने मान्य
‘महोत्सव भ्रमण वर्ष प्रचारको मञ्च पनि हो’-रचना श्रेष्ठ

‘महोत्सव भ्रमण वर्ष प्रचारको मञ्च पनि हो’-रचना श्रेष्ठ

   
नेपाल घरेलु तथा साना उद्योग महासंघ नेपालगंज उप महानगर नगरसमिति र महिला उद्यमी समितिको संयुक्त आयोजनामा आगामी पुस ११देखि २१ गतेसम्म नेपालगन्जको सडक विभाग परिसरमा आयोजना महोत्सव आयोजना हुँदै छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा बाँके र प्रदेश नं. ५ समिति बुटवलको सहकार्यमा मेहनत सृजना उत्पादन र बस्तु : मेरै नेपालको भन्ने मूल नाराका साथ “दोस्रो प्रादेशिक औद्योगिक लघु घरेलु तथा कृषि
राजश्व ठग्दै गुट्खा उद्योग

राजश्व ठग्दै गुट्खा उद्योग

   
नेपालगञ्ज ४ मंसिर - पश्चिम नेपालमा सन्चालित गुट्खा उद्योगले राजश्व चुहावटको धन्दा चलाएका छन् । यि उद्योगले मनग्य आम्दानी गर्छन । तर राजश्व तिर्नबाट पन्छिनका लागि अनेक दाउ खोजिरहेका हुन्छन् । बाँके, बर्दिया र कैलाली जिल्लामा रहेका यस्ता उद्योगका बिरुद्धमा राजश्व अनुसन्धान बिभागले कारवाही थालेको छ । साउनयता दुईवटा उद्योगका बिरुद्धमा मुद्दा समेत दर्ता भएको छ । बिगो मात्र झण्डै आठ करोड का
सूचना प्रविधिमा उद्योग वाणिज्य महासंघ र क्यान महासंघले सहकार्य गर्ने

सूचना प्रविधिमा उद्योग वाणिज्य महासंघ र क्यान महासंघले सहकार्य गर्ने

   
नेपालगन्ज ३ पुस - कम्प्युटर एसोसिएशन नेपाल महासंघ  (क्यान महासंघ) र नेपाल उद्योग बाणिज्य महासंघ बिच बिहिवार उद्द्योग बाणिज्य महासंघको सभा हलमा भेटघाट भएको छ । भेटमा उद्योग वाणिज्य महासंघ अध्यक्ष भवानी राणा र क्यान महासंघको अध्यक्ष नवराज कुंवर लगायतको सहभागिता रहेको थियो । भेटमा क्यान महासंघको अध्यक्षले आगामी दिनमा क्यान महासंघ र उद्द्योग बाणिज्य महासंघ मिलेर सूचना प्रविधि संग सम्बन्धित बिभि
शिक्षण अस्पताल माथि औषधि विक्रीमा ‘सिन्डीकेट’को आरोप, आन्दोलनको चेतावनी

शिक्षण अस्पताल माथि औषधि विक्रीमा ‘सिन्डीकेट’को आरोप, आन्दोलनको चेतावनी

   
नेपालगञ्ज ३ पुस - पश्चिमकै ठुलो निजी स्वास्थ्य संस्था नेपालगञ्ज शिक्षण अस्पताल औषधि विक्रीमा सिन्डिकेट लगाएको औषधि व्यवसायी संघ, बाँकेकोको आरोप छ । हालै मात्र उक्त अस्पतालले आफै औषधी विक्री शुरु गरेको थियो । अस्पताल आफैले औषधि विक्री गर्न शुरु गरेपछि वरपरका साना/ठुला फार्मेसी चल्न छाडे । शिक्षण अस्पतालमा आउने बिरामीलाई लक्षित गरी सानो लगानीमा खुलेका फार्मेसी चल्नै छाडेर बन्द हुने अवस्थामा पुग
स्थानीय तहमा २३ अर्बका आयोजना बनाउन पौने पाँच अर्ब बजेट, कुन स्थानीय र प्रदेशले कति पाए ?

स्थानीय तहमा २३ अर्बका आयोजना बनाउन पौने पाँच अर्ब बजेट, कुन स्थानीय र प्रदेशले कति पाए ?

   
काठमाडौं। राष्ट्रिय योजना आयोगले प्रदेशहरुलाई विशेष अनुदानमार्फत कार्यान्वयन गर्न छानिएका कार्यक्रमहरुलाई बजेट उपलब्ध गराएको छ। आयोगले विशेष अनुदान मार्फत बजेट विनियोजन गरेको हो। सात प्रदेशलाई चार अर्ब ६० करोड विनियोजन गरिएको हो। जबकी उनीहरुले २२ अर्ब ५५ करोड ९३ लाख रुपैयाँ माग गरेका थिए। प्रदेश नम्बर १ ले १ अर्ब ५९ करोड ५५ लाख माग गरेकोमा ५४ करोड ५० लाख पाएको छ। २ नम्बर प्रदेशले ६ अर्ब