सदरलाईनको जग्गा बिक्रि र वाटरपार्कको अस्थायी लालपुर्जाका लागि सूचना आव्हान गरिदै
नेपालगञ्ज, १ पुस । नेपालगञ्ज नगर विकास समितिले वाटरपार्क परियोजनालाई अघि बढाउन महत्वपूर्ण निर्णय गरेको छ । नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख समेत रहेका नगर समितिका अध्यक्ष डा. धवलशम्शेर राणाको अध्यक्षतामा सोमबार बसेको समितिको बैठकले परियोजना अन्तर्गत अस्थायी लालपुर्जाका लागि सूचना आव्हान गर्ने निर्णय गरेको छ ।
यसैगरी वाटरपार्कको जग्गा बिक्रि वितरणका लागि मुल्य निर्धारण गर्न नेपालगञ्ज उप–महानगर









