मेशिनबाट मःम उत्पादन गर्ने उद्योग सञ्चालन
नेपालगन्ज ११ पुस - बाँकेको कोहलपुर दशविगाहमा मःम उद्योग सञ्चालनमा आएको छ । प्रति घण्टा ३५ सय पिस मःम उत्पादन गर्ने क्षमताको उक्त उद्योग बिहिबारदेखि कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले उद्घाटन गरेका थिए ।
वाउ मःम उद्योगका सञ्चालक संगिता शाहीले प्रति घण्टामा ३५ सय पिस उत्पादन गर्ने बताइन ।
कोहलपुरमा पहिलो पटक मःम उद्योग सञ्चालन आएको बताउँदै उनले बाँके, बर्दिया, धनगढी, दाङ लगायत सुर्खे









