ब्रेकिङ न्यूज

प्रदेश ५ मा भ्रमण वर्षको उद्घाटनका सहभागिलाई यातायातमा २५ % भाडा छुट प्रस्ताव

   
नेपालगञ्ज - प्रदेश ५ मा भ्रमण वर्ष २०२० को भब्य उद्घाटनको तयारी भइरहेको छ । उद्घाटनका दिन अर्थात जनवरी १ मा सहभागिलाई २५ % भाडा छुट गर्न पर्यटन प्रर्बधन प्रदेशस्तरीय समितिले यातायात व्यवसायीसंघ अनुरोध गरेको छ । मुल समारोह बर्दियाको ठाकुरद्धारामा हुँदै छ भने जिल्ला–जिल्लामा अन्य उद्घाटन समारोह हुने छ । ती समारोहमा सहभागि हुन आउनेका लागि भाडा छुट गर्न यातायात व्यवसायीसंग अनुरोध गर्ने निर्णय भएको हो
क्यान्सरमुक्त आचार्यको दृड आत्मविश्वास

क्यान्सरमुक्त आचार्यको दृड आत्मविश्वास

   
नेपालगञ्ज - दामोदर आचार्य नेपालगञ्जको पार्टीगत र निजी क्षेत्रको राजनीतिका चर्चित खेलाडी हुन । उनी अघि सर्दा चुनावी जोड–घटाउ प्रभावित हुन्छ । राजनीतिमा लाग्नेका लागि हार–जित स्वभाविक नै मानिने भयो । त्यसबाट आचार्य टाडा रहने कुरा भएन । अरुले जस्तै उनले पनि कहिले हार त कहिले जित व्यहोरेका छन । तर उनी संधै केन्द्रीय पात्र बनिरहे । आचार्यलाई गत बैशाख १८ गते क्यान्सर रोगले समात्यो । उनका लागि मात्र ह
‘सीमा नजिकै स्टोर खोल्नु हाम्रा लागि चूनौती र अवसर दुवै’–भाट-भटेनीका अध्यक्ष मीनबहादुर गुरुङ्ग

‘सीमा नजिकै स्टोर खोल्नु हाम्रा लागि चूनौती र अवसर दुवै’–भाट-भटेनीका अध्यक्ष मीनबहादुर गुरुङ्ग

   
नेपालगञ्ज २६ मंसिर - सीमाक्षेत्रको नेपाली बजार सुक्दै गएको गुनासो छ । कारण हो, भारतीय बजारहरु । सस्तो समाग्रीको नाममा नेपालीहरु त्यता ओइरिदा स्वदेश बजार भने सुनसान भएको व्यवसायी बताउँछन् । यस्तै गुनासाबीच देशकै प्रतिष्ठित सुपरमार्केट भाटभटेनीले भनेर सीमावर्ती क्षेत्रका शहरहरु आफ्नो सेवा विस्तार गरिरहेको छ । जहाँ चूनौती छ त्यहाँ सम्भावना खोज्दै भाट-भटेनी आक्रमकरुपमा थप स्टोर बिस्तारमा लागिपरेको छ
भूतपूर्व र बहालवाला सैनिकलाई रु ५१ करोड ऋण प्रवाह

भूतपूर्व र बहालवाला सैनिकलाई रु ५१ करोड ऋण प्रवाह

   
नेपालगञ्ज २६ मंसिर - नेपाली सेनाको सैनिक कल्याणकारी बोर्डको सिफारिसमा नेपालगञ्ज कार्यालय मार्फत २९ सय ८८ जना भूतपूर्व र बहालवाला सैनिकलाई रु ५१ करोड ४१ लखा कर्जा प्रवाह गरिएको सहुलियत दरमा भूतपूर्व सैनिकले बोर्डको सिफारिसमा नेपाल इनभेष्टमेन्ट बैंकले त्यस्तो कर्जा प्रवाह गर्दै आएको छ । २०७२ सालदेखि हालसम्म साविकको मध्यपश्चिम क्षेत्रका बिभिन्न जिल्लामा बसोबास गर्ने सैनिकले ऋण लिएको नेपालगञ्ज इपिस
जिल्लाकै विकट ठाउँमा बस सेवा सन्चालन गर्दै भेरी यातायात प्रालि

जिल्लाकै विकट ठाउँमा बस सेवा सन्चालन गर्दै भेरी यातायात प्रालि

   
नेपालगञ्ज - भेरी यातायात प्रालि नेपालगञ्जले बाँकेको सबैभन्दा बिकट मानिने सुईया बघौडा र बैजापुरक्षेत्रका बस सन्चालन गर्ने भएको छ । सडक सन्जाल बिस्तार भएपनि सार्वजनिक सवारीसाधन नचल्दा सो क्षेत्रका सर्वसाधारण मर्कामा पर्दै आएका छन् । सदरमुकाम नेपालगञ्ज आउन पनि मुस्किल छ । सर्वसाधारणको मर्कामा ध्यान राखेर उक्त क्षेत्रमा बस सन्चालन गर्ने तयारी भइरहेको अध्यक्ष राजेन्द्र गिरीले बताए । बस सन्चालनका
कर्णाली चिनाउने ‘शुभाघाट’ मेला

कर्णाली चिनाउने ‘शुभाघाट’ मेला

   
गुर्भाकोट(सुर्खेत) २६ मंसिर -कर्णाली प्रदेश चिनाउने ‘शुभाघाट’ मेला भर्न आजैबाट दर्शनार्थीहरु आउन थालेका छन् । गुर्भाकोट नगरपालिकाको मेहलकुना भेरी नदीको किनारमा यो मेला लाग्छ । पूर्णिमाका दिनदेखि सुरु हुने मेलामा दर्शनार्थीले नजिकै रहेको देउती बज्यैमा पूजापाठ गर्छन । सम्भवत कर्णाली प्रदेशकै ठुलो मेला मध्ये शुभाघाट पनि पर्छ । यसपछि सो क्षेत्रमा कुनै परम्परागत मेला नलाग्ने भएकाले अन्तिम मेला पनि भन
उपमहानगरभित्रै २१ हजार निरक्षर !

उपमहानगरभित्रै २१ हजार निरक्षर !

   
 कमल डाँगी       बाँके/ जिल्लाका चारवटा पालिका साक्षर घोषणा भइसक्दा सदरमुकाम नेपालगञ्ज उपमहानगरपालिकामा भने अझैपनि करिब २१ हजार व्यक्ति निरक्षर छन् । जनप्रतिनिधी र कर्मचारीको बेवास्थाका कारण जिल्लाको सदरमुकाममा रहेको उपमहानगरमा अक्षर नचिन्नेको संख्या घट्न नसकेको हो । यसले एकातिर उपमहानगरको गरिमालाई घटाएको छ भने अर्कोतिर उपमहानगरले नै लिखित सूचनाका आधारमा दिने गरेको जानकारीहरु निरक्षर व्यक
लागत स्टिमेट तयार नभएका योजनाको छिटो काम गर्न  निर्देशन

लागत स्टिमेट तयार नभएका योजनाको छिटो काम गर्न निर्देशन

   
नेपालगञ्ज,मंसिर २५ । नेपालगञ्ज उप–महानगरपालिकाले चालु आर्थिकवर्षका योजनाको अनूगमनलाई तिव्रता दिएको छ । यहि चैत महिनाभित्रै चालु आर्थिकवर्षका योजना सम्पन्न गर्ने नीति लिएको नेपालगञ्ज उपमहानगरपालिकाले अनूगमनलाई तिव्रता दिएको हो । बरिष्ठ कार्यक्रम अधिकृत शरद पौडेलको नेतृत्वमा प्राविधिकसहितको टोलीले बुधबार वडा नम्बर १९, २१ र २२ मा योजनाको कार्यान्वयनको अवस्था बारे जानकारी लिएको छ । अनूगमन टोलीले यो
नेपालगञ्ज उद्योग वाणिज्य संघमा निर्वाचन समितिको कार्यालय उद्घाटन, भए यस्ता निर्णय

नेपालगञ्ज उद्योग वाणिज्य संघमा निर्वाचन समितिको कार्यालय उद्घाटन, भए यस्ता निर्णय

   
नेपालगञ्ज - नेपालगञ्ज उद्योग वाणिज्य संघको आगामी माघ ११ गते शुरु हुने निर्वाचनका लागि निर्वाचन समितिले औपचारिकरुपमा काम शुरु गरेको छ । आज मुख्य निर्वाचन अधिकृत टिकाजङ्ग हमालले संघकै भवनमा निर्वाचन समितिको औपचारिकरुपमा उद्घाटन गरे । उक्त अवसरमा संघका अध्यक्ष नन्दलाल बैश्यल, बरिष्ठ उपाध्यक्ष अब्दुल वाहिद मन्सुरी लगाय कार्यसमितिका सदस्य थिए । आजै संघका अध्यक्ष नन्दलाल वैश्यको अध्यक्षतामा कार्य
घरवारीटोलबाट १३ लाख सहित बाबु छोरा पक्राउ, रकमको स्रोत पत्ता लगाउँदै प्रहरी

घरवारीटोलबाट १३ लाख सहित बाबु छोरा पक्राउ, रकमको स्रोत पत्ता लगाउँदै प्रहरी

   
नेपालगञ्ज २५ मंसिर - १३ लाख रुपैया सहित जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगञ्ज वडा नं. २ घरवारीटोलबाट सुन कारोवारी बाबु छोरालाई पक्राउ गरेको छ । घरबारी टोलबाट १३ लाख अवैध नेपाली रुपैयाँसहित सौरभ सोनी र विनोदकुमार सोनी पक्राउ परेको प्रहरी निरीक्षक दीपक मल्लले अर्थपेजलाई जानकारी दिए ।  शंका लागेपछि आज प्रहरी पिछा गरेको थियो । सोही क्रममा १३ लाख नगद रकम बरामद गर्नुका साथै बाबुछोरालाई प्रहरीले पक्र