ब्रेकिङ न्यूज

नेपालगञ्ज बसपार्कमा काम गरेका ‘पेटी’ ठेकेदारले मुख्य ठेकेदारबाट पैसा पाएनन

नेपालगञ्ज बसपार्कमा काम गरेका ‘पेटी’ ठेकेदारले मुख्य ठेकेदारबाट पैसा पाएनन

   
नेपालगन्ज । नेपालगञ्ज बसपार्क निर्माणको जिम्मा पाएको युनाइटेड बिल्डर्स एन्ड इन्जिनियर्स प्राली काठमाडौंले पेटी ठेकेदारलाई काम गरेवापतको पैसा दिएको छैन् । समयमा पैसा नपाएपछि १२ जनाले युनाइटेड बिरुद्ध नेपालगञ्ज उपमहानगरपालिका बिरुद्ध निबेदन दर्ता गराएका छन् । लामो समयसम्म आफुहरुले दिएको सामानको पैसा माग्दा समेत हुन्छ भन्दै बेवास्ता गरेको कारणले उक्त कम्पनी बिरुद्ध निबेदन दर्ता गराउनु परेको कम्पनी
ग्रामीण तथा स्थानीय तहमा बैंकहरूको भूमिका

ग्रामीण तथा स्थानीय तहमा बैंकहरूको भूमिका

   
महेशराज जोशी  २ सय ५० वर्षको एकात्मकताबाट संघात्मक राज्यमा गएसँगै नेपाल सरकारको प्रत्येक स्थानीय तहमा वाणिज्य बैंकको उपस्थिति हुनुपर्ने नीतिअनुरूप स्थानीय स्तरमा शाखा विस्तार मात्र होइन, प्रादेशीक कार्यालयहरू स्थापना गरी बैंकिङ सेवा विस्तारका सम्भावनाहरूको समेत अध्ययन भइरहेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार २०७६ असोज मसान्तसम्म २८ वाणिज्य बैंक, २५ विकास बैंक, २२ वित्त कम्पनी, ८९ लघुवित्
कोहलपुरमा बहस : भ्यू टावर की आकाशे पुल ?

कोहलपुरमा बहस : भ्यू टावर की आकाशे पुल ?

   
नेपालगञ्ज २५ मंसिर - विद्यालय जाने क्रममा गत आईतवार कोहलपुरमा बालिका प्रकृती चन्दलाई ट्रकले ठक्कर दियो । उक्त घटनापछि केही दिन कोहलपुरको परिस्थिती असामान्य बन्यो । घाइते बालिकाको काठमाण्डौमा उपचार भइरहेको छ । कोहलपुरका स्थानीयले उक्त दिनलाई कालो दिन भनिरहेका छन् । दुर्घटनाको आलो घाउ निको हुन अझै समय लाग्ने छ । त्यहाँको घटना राष्ट्रिय मुद्दाकै रुपमा स्थापित भएसंगै सडक सुरक्षाका बिषयमा चासो र चिन्
प्रदेश ५ मा भ्रमण वर्षको शुभारम्भ समारोह बर्दियामा, बाँकेमा जङ्गल सफारी उद्घाटन हुने

प्रदेश ५ मा भ्रमण वर्षको शुभारम्भ समारोह बर्दियामा, बाँकेमा जङ्गल सफारी उद्घाटन हुने

   
नेपालगञ्ज २५ मंसिर - प्रदेश ५ मा भ्रमण वर्ष २०२० को मुख्य उद्घाटन समारोह बाँके र बर्दियामा हुने भएको छ । मंगलवार बुटवलमा बसेको प्रदेशस्तरीय पर्यटन प्रर्बधन समितिको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । उक्त बैठकले बाँके र बर्दियाको पर्यटन प्रर्बधनलाई महत्व दिदै भ्रमण वर्षको प्रदेशस्तरीय मुख्य उद्घाटन कार्यक्रम यि जिल्लामा गर्ने निर्णय गरेको सचिवालय सदस्य कृष्ण चौधरीले बताए । उनका अनुसार, भ्रमण
पर्यटन प्रर्वधन र विकासका लागि पहिचान गरिएका देशभरका सय गन्तव्यहरु

पर्यटन प्रर्वधन र विकासका लागि पहिचान गरिएका देशभरका सय गन्तव्यहरु

   
सरकारले चालु आवको बजेटमा नेपालको पर्यटन प्रवद्र्धन गर्न नयाँ गन्तव्यको पहिचान र विकास गर्ने उल्लेख गरेको थियो । सोही अनुसार मन्त्रालयले नेपाल बोर्डमार्फत यी गन्तव्यको छनोट गरेको थियो । यी हुन १०० गन्तव्य बिस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् । यी हुन १०० गन्तव्य  
अनुहारमा चमक बोकेर ८ महिनापछि घर फर्किए दामोदर आचार्य

अनुहारमा चमक बोकेर ८ महिनापछि घर फर्किए दामोदर आचार्य

   
नेपालगञ्ज २४ मंसिर - नेपालगञ्जको राजनीति र निजीक्षेत्रका प्रभावशाली व्यक्तित्व दामोदर आचार्य आठ महिना पछि गृह नगर नेपालगञ्जमा फर्किएका छन् । क्यान्सरको उपचारका लागि उनी भारतको राजधानी दिल्लीमा थिए । काठमाण्डौमा रहेर आचार्यको दिल्ली आउजाउ भइरहन्थ्यो । आफुलाई ठिक भएको महसुस भए पछि आचार्यले नेपालगञ्ज आउने निधो गरे । मंगलवार बिहान राँझा बिमानस्थलमा ओर्लिदा आचार्यको अनुहारमा चमक देखिन्थ्यो । बिमानबा
‘डाक्टर सा’ब गाउँ जानै नमान्ने ! गाउँको बिरामीको उपचार कस्ले गर्ने ? ’

‘डाक्टर सा’ब गाउँ जानै नमान्ने ! गाउँको बिरामीको उपचार कस्ले गर्ने ? ’

   
  बाँके २४ मंसिर -स्वास्थ्यराज्य मन्त्री नवराज रावतले ‘डाक्टरहरु गाउँ जानै’ नमानेको बताएका छन् । मन्त्रालयले खटाएको ठाउँमा नजान चिकित्सकले अनेक बाहना गर्ने गरेको बताउँदै राज्यमन्त्री रावतले ‘डाक्टर गाउँ नगए, गाउँका बिरामीलाई उपचार कस्ले गर्ने ?’ भन्दै प्रश्न गरे । मन्त्री रावत आईतवार र सोमबार बिभिन्न अस्पताल निरीक्षणको गर्न बाँके आएका थिए । खजुरामा क्यान्सर अस्पताल निरीक्षण गरेपछि रा
चारतारे होटलको ‘रुफ्टप रेष्टुरेण्ट’,जहाँ थारु ‘कल्चर’को संयोजन भेटिन्छ

चारतारे होटलको ‘रुफ्टप रेष्टुरेण्ट’,जहाँ थारु ‘कल्चर’को संयोजन भेटिन्छ

   
नेपालगञ्ज २४ मंसिर - माटोले पोतेको भित्तामा लहरै छन्, हात्ती र घोडाका आर्कषक चित्र ! त्यही भित्ताको दक्षिणतर्फ ‘लडिया’ को पांग्रालाई कालो रङ्गले पोतेर अड्याइएको छ । ‘सिलिङ्ग’ लाई ढकिया,पुराना काठले सजाएको दृश्य अझ नयाँ लाग्न सक्छ । कोठा भित्र छिर्ने बित्तिकै जोकोहीको नजरमा यिनै कुरामा पर्छन । झट्ट हेर्दा आदिवासी थारु समुदायको घर वा संग्राहलयमा पुगेको भान हुने यो ठाउँ हो, नेपालगञ्ज–१८ कारकादोमा र
क्यान्सर अस्पताललाई गति दिने स्वास्थ्य राज्यमन्त्रीको प्रतिवद्धता

क्यान्सर अस्पताललाई गति दिने स्वास्थ्य राज्यमन्त्रीको प्रतिवद्धता

   
खजुरा २३ मंसिर । स्वास्थ राज्य मन्त्री नवराज रावतले खजुरास्थित प्रखर क्यान्सर अस्पताल अबलोकन गर्नुभयको छ । अबलोकन गर्दै मन्त्री रावतले अस्पतालको समस्या समाधान गर्न पहल गर्ने बताउनुभयो । जनशक्ति अभावलाई पूरा गरिने प्रतिबद्धता व्यक्त गर्दै उहाँले क्यान्सर अस्पतालको मन्त्रालयमा रोकिएको फाइल आफै खोजेर काम गर्ने बताउनुभयो । मन्त्रि रावतले अस्पतालको बिकासकालागी आफू र मन्त्रालयले पहिलो प्राथमिकतामा रा
सिक्टाको पानीले गहुँ खेती

सिक्टाको पानीले गहुँ खेती

   
बाँके २३ मंसिर - जानकी गाउँपालिका –६ का कैलाश गडरियाले चारवर्ष पछि आफ्नो खेतमा गहुँबाली लगाएका छन् । सिंचाईको सूविधा नहुँदा उनको खेतमा गहुँ फलेको थिएन । यसपटक नहरमा सिक्टाको पानी आइपुग्यो । त्यही नहरबाट पप्पसेटबाट पानी तानेर खेत सिचाई गरेका छन् । ‘चारवर्ष पछि मेरो खेतमा गहुँ फल्ने भयो’– खुःसी हुँदै कैलाशले भने । कैलाशकै छिमेकी दिपेन्द्र बर्माले सात बिघा खेतमा लगाएको गहुँमा पर्याप्त पानी पुगेक