ब्रेकिङ न्यूज

नेपालगञ्ज भञ्सारका अधिकृत शरद केसीको निधन

नेपालगञ्ज भञ्सारका अधिकृत शरद केसीको निधन

   
नेपालगन्ज २३ मंसिर - नेपालगञ्ज भञ्सार कार्यालयमा कार्यरत भञ्सार अधिकृत शरद केसीको निधन भएको छ । नेपालगञ्ज अन्नपुर्ण टोलमा घर भएका भञ्सार अधिकृत केसीलाई असजिलो भए पछि आईतवार राती शिक्षण अस्पतालमा लगिएको थियो । अस्पतालमै उनको निधन भएको हो । आजै उनको राप्ती नदीको सिधिनियाघाटमा अन्त्येष्टि गरिने छ।
नेपालगञ्ज सहित तीनवटा विमानस्थलमा ३०% जहाज राख्न सक्ने व्यवस्था मिलाउन सुझाव

नेपालगञ्ज सहित तीनवटा विमानस्थलमा ३०% जहाज राख्न सक्ने व्यवस्था मिलाउन सुझाव

   
काठमाडौं । नेपालको हवाई उद्योगलाई सुधार्ने उद्देश्यले गठन गरिएको कार्यदलले आन्तरिक वायुसेवा कम्पनीहरुको कुल जहाज संख्याको ३० प्रतिशत जहाज नेपालगञ्ज, पोखरा र विराटनगरमा राख्न सक्ने व्यवस्था मिलाउनु पर्ने सुझाव दिएको छ ।  संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई १० बुदे सुझाव दिएको छ । मन्त्रालयले पूर्वसचिव सुरेशमान श्रेष्ठको अध्यक्षतामा सुझाव दिन कार्यदल गठन गरेको थियो । उनको कार्यदलले हवा
आन्दोलनमा उत्रिएका विद्यार्थी भन्छन्,–‘ढुक्कसंग स्कुल जाने, आउने वातावरण बनाइदेउ’

आन्दोलनमा उत्रिएका विद्यार्थी भन्छन्,–‘ढुक्कसंग स्कुल जाने, आउने वातावरण बनाइदेउ’

   
नेपालगञ्ज २३ मंसिर - साथीलाई ट्रकले ठक्कर दिएर गम्भीर घाइते बनाएपछि शुरु भएको बिद्यार्थीको आन्दोलनले कोहलपुरमा उग्ररुप लियो । आईतबार बिहान कोहलपुर वडा नं. १० मा रहेको त्रिभुवन माविमा अध्ययनरत छात्रा प्रकृती चन्द स्कुल जाँदै थिईन । कोहलपुरबाट नेपालगन्ज जाँदै गरेको ना २ ख ९४५९ नम्बरको ट्रकले उनलाई किच्यो । तत्काललै अस्पताल लगियो । घटनामा चन्दको दुबै खुट्टा पुर्ण रुपमा पिल्सीएका छन भने उनको अवस्था
बिनौनामा बिजुली बाल्ने सपना पुरा हुँदै

बिनौनामा बिजुली बाल्ने सपना पुरा हुँदै

   
नेपालगन्ज २२ मंसिर - आज आईतवारबाट राप्तीसोनारी वडा नँ ५ बिनौनामा बिद्युतको प्रशारणलाई बिस्तार गरिएकोछ । धामपुर सब स्टेशनमा बत्ति बलिसक्दा पनि ठेकेदारको लापरबाहीका कारण गाऊमा बत्ति बल्न सकेको थिएन । बिद्धुत प्राधिकरणले काम नगर्ने ठेकेदारको ठेक्का खारेज गरको थियो । गाऊमा बत्ती बाल्न पोल गाड्ने कामको सुरुवात भएपछि स्थानियबासि खुसी भएकाछन । आज एक कार्यक्रमको आयोजना गरि पोल गाड्ने कामको उद्घघाटन गर
नेपालगञ्जमा घरेलु तथा पर्यटन महोत्सव हुने

नेपालगञ्जमा घरेलु तथा पर्यटन महोत्सव हुने

   
नेपालगञ्ज २२ मंसिर - नेपाल घरेलु तथा साना उद्योग महासंघ नेपालगन्ज नगरसमिति र महिला उद्यमी समितिको संयुक्त आयोजनामा आगामी पुस ११ गतेदेखि २१ गतेसम्म सडक डिभिजन परिसर काँरकारदोमा ‘दोस्रो प्रादेशिक औद्योगिक लद्यु घरेलु तथा कृषि प्रविधि व्यापार एवं पर्यटन महोत्सव’ आयोजना हुने भएको छ । भ्रमण वर्षको पूवृसन्ध्यामा आयोजना गर्न लागिएको महोत्सवले यस क्षेत्रको पर्यटन विकासलाई टेवा पुर्याउने लक्ष्य राखिएको
कोहलपुरमा थप क्षति हुन नदिन संयमता अपनाउन प्रहरी र आन्दोलनकारीलाई अपील

कोहलपुरमा थप क्षति हुन नदिन संयमता अपनाउन प्रहरी र आन्दोलनकारीलाई अपील

   
नेपालगञ्ज - स्कुले बालिकालाई ट्रकले ठक्कर दिएर गम्भीर घाइते बनाएपछि अहिले कोहलपुर आन्दोलित छ । विद्यार्थी र अभिभावकले शुरु गरेको आन्दोलन मत्थर पार्न प्रहरीलाई हम्मेहम्मे परेको छ । प्रहरीले सय राउण्ड प्रहरी गोली प्रहार गरेको छ । दुई जना विद्यार्थी गोली लागेर घाइते भई कोहलपुर मेडिकल कलेजमा उपचारका लागि भर्ना भएका छन् । प्रहरी समेत घाईते भएका छन् । अवस्था झन् तनावपूर्ण बन्दै जाँदा सार्वजनिकरुपमा स
ट्रकले विद्यार्थीलाई ठक्कर दियो, बढ्दो दुर्घटना बिरुद्ध आन्दोलनमा उत्रिए बालबालिका

ट्रकले विद्यार्थीलाई ठक्कर दियो, बढ्दो दुर्घटना बिरुद्ध आन्दोलनमा उत्रिए बालबालिका

   
कोहलपुर २२ मंसिर - कोहलपुरमा ट्रकले बिद्यार्थीलाई ठक्कर दिएपछि स्थित तनावग्रस्त बनेको छ । आईतबार विहान पौने दश बजे कोहलपुरस्थित त्रिभुवन माध्यामिक विद्यालय नजिकै ट्रकले सोही स्कुलमा पढ्ने विद्यार्थीलाई ठक्कर दिएको हो । घटनापछि आक्रोशित भएको भिडले बालिकालाई ठक्कर दिने ट्रकमा आजगनी गरेको छ भने आधा दर्जन अन्य गाडीमा समेत तोडफोड गरिएको प्रहरीले जनाएको छ । भिडलाई नियन्त्रणमा लिन ४ राउण्ड अश्
३१ लाख हेक्टर जग्गालाई ३ करोड टुक्रामा बाँडेर हुँदैन : वामदेव गौतमसंगको वार्ता

३१ लाख हेक्टर जग्गालाई ३ करोड टुक्रामा बाँडेर हुँदैन : वामदेव गौतमसंगको वार्ता

   
नेपाली राजनीतिमा वामदेव गौतमलाई एक हक्की र निडर स्वभावका नेताका रुपमा लिइन्छ । आफ्ना कतिपय विचार र अडानका कारण उहाँको जीवनमा राजनीतिक उकालीओराली सामान्य साबित भइसकेका छन् । पार्टी एकता वा पार्टीभित्रको अन्तरसङ्घर्षका विभिन्न मोडमा नेता गौतमको  भूमिका निर्णायक रहँदै आएको छ । सरकार वा पार्टीको काममा सधैँ शक्तिशाली भूमिकामा देखिने सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य एवं प्रस्तावित उपाध
बर्दियाका बालबालिकासंग रमाउदै चर्चित चिनियाँ अभिनेत्री समर क्विन

बर्दियाका बालबालिकासंग रमाउदै चर्चित चिनियाँ अभिनेत्री समर क्विन

   
बाँके २२ मंसिर - नेपाल भ्रमण वर्ष २०२० का लागि चिनियाँ सदभावना दूत अभिनेत्री स्वी छिङ (समर क्विन) शनिवार बर्दिया भ्रमणमा आएकी छन् । बर्दिया जान उनी बिहान नेपालगञ्ज बिमानस्थलमा ओर्लिइन । बिमानस्थलमा पर्यटन क्षेत्रमा सक्रिय होमस्टे एशोसिएशनका पूर्व केन्द्रीय अध्यक्ष एवं नेकपा पर्यटन बिभाग प्रदेश ५ का अध्यक्ष भिम केसीले अभिनेत्री समर क्विनलाई स्वागत गरे । बिमानस्थलबाट सिधै उनको टोली बर्दियाक
भ्रमण वर्षको दूत चर्चित चिनियाँ अभिनेत्री स्वी छिङ बर्दियामा

भ्रमण वर्षको दूत चर्चित चिनियाँ अभिनेत्री स्वी छिङ बर्दियामा

   
बाँके २१ मंसिर - नेपाल भ्रमण वर्ष २०२० का लागि चिनियाँ सदभावना दूत अभिनेत्री स्वी छिङ (समर क्विन) आज बर्दिया भ्रमणमा आएकी छन् । बर्दिया जान उनी बिहान नेपालगञ्ज बिमानस्थलमा ओर्लिइन । बिमानस्थलमा पर्यटन क्षेत्रमा सक्रिय होमस्टे एशोसिएशनका पूर्व केन्द्रीय अध्यक्ष एवं नेकपा पर्यटन बिभाग प्रदेश ५ का अध्यक्ष भिम केसीले अभिनेत्री समर क्विनलाई स्वागत गरे । बिमानस्थलबाट सिधै उनको टोली बर्दियाको बाँसगढी