ब्रेकिङ न्यूज

मन्त्रिपरिषद पुर्नगठन : घनश्याम भुषाल, हृदयेश त्रिपाठीदेखि नवराज रावतसम्म

मन्त्रिपरिषद पुर्नगठन : घनश्याम भुषाल, हृदयेश त्रिपाठीदेखि नवराज रावतसम्म

   
नेपालगञ्ज : मन्त्रिपरिषद पुनर्गठनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ मन्त्रीहरुको नाम राष्ट्रपति कार्यालयमा पठाएका छन् । राष्ट्रपति कार्यालय पठाइएका नाममा कही नयाँ मन्त्री छन् भने उपेन्द्र यादवको जिम्मेवारी हेरफेर भएको छ । यादवको स्वास्थ्य मन्त्रालय भानुभक्त ढकाललाई दिइएको छ भने कानून मन्त्रीमा यादवले जिम्मेवारी लिने भएका छन् । नयाँ मन्त्रीमा घनश्याम भूसाल, बसन्त नेम्वाङ, हृदयेश त्रिपाठ
मन्त्री ईस्तियाक राईले कर तिर्न यसरी हौसाए

मन्त्री ईस्तियाक राईले कर तिर्न यसरी हौसाए

   
बाँके ४ मंसिर - आन्तरिक राजस्व विभागको आयोजनामा शुरु भएको सिस्नुपानी नेपालको देशव्यापी करमैत्री यात्रा बुधवार नेपालगन्जमा पुग्यो । गत कात्तिक २१ गते बनेपाबाट शुरु गरिएको यात्रा देशका १२ वटा ठुला शहरहरुमा पुगेर विभिन्न कार्यक्रम गरेर कर सचेतना फैलाउँदै नेपालगन्ज आएको थियो । कार्यक्रमको उदघाटन नेपाल सरकारका सहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईले कर तिर्नुलाई पनि राष्ट्रियतासंग जोड्नु पर्ने बता
बेल्जियमबाट अण्डा ल्याएर दाङ्गमा कालिजपालन, मासुदेखि चल्लासम्म उत्पादन

बेल्जियमबाट अण्डा ल्याएर दाङ्गमा कालिजपालन, मासुदेखि चल्लासम्म उत्पादन

   
दाङ्ग ४ मंसिर- स्वास्थ्यकर्मीको एउटा समूहले दाङ्ग तुलसीपुर–१२ मा व्यवसायिक कालिजपालन शुरु गरेका छन् । हिमालयन वाइल्ड लाइफ एग्रो प्रालि दर्ता गरी उक्त समूहले मासुदेखि चल्ला उत्पादनसम्मको उदेश्य राखेर कालिजफर्म शुरु गरेका हुन । २ बिघाह क्षेत्रफलमा फैलिएको यो कालिज फर्म पश्चिम नेपालमै पहिलो भएको अध्यक्ष निर्मल नेपालले बताए । अध्यक्ष नेपालका अनुसार, उक्त फर्म गत असार महिनाबाट शुरु भइसकेको छ । हालसम
छ महिना अगावै उपमहानगरलाई ‘ल्याण्डफिल साइट’ को  जिम्मा

छ महिना अगावै उपमहानगरलाई ‘ल्याण्डफिल साइट’ को जिम्मा

   
नेपालगञ्ज ४ मंसिर - नेपालगन्ज उपमहानगरपालिकाले हिरमिनियाको १३ बिघा क्षेत्रफलमा निर्माण भएको एकिकृत फोहोरमैला व्यवस्थापन तथा प्रशोधन केन्द्र (ल्यान्डफिल साइट) छ महिना अगावै व्यवस्थापनको जिम्मा लिनुपर्ने भएको छ । मुख्य दाता एशियाली विकास बैंकको तर्फबाट डिसेम्बरबाटै काम बन्द भए पछि उपमहानगरपालिकाले बाँकी व्यवस्थापनको काम गर्नुपर्ने अवस्था आएको मेयर धवल शमसेर राणाले जानकारी दिएका छन् । ‘पूर्णरुपमा
नेपालगञ्जका सडक धुलोरहित हुन्छन् – मेयर राणा

नेपालगञ्जका सडक धुलोरहित हुन्छन् – मेयर राणा

   
नेपालगञ्ज - नेपालगञ्ज उपमहानगरपालिका भित्रका मुख्य सडक अब प्रत्येक दिन सरसफाई हुने भएको छ । यहाँका सडकलाई धुलोरहित बनाउने उदेश्यले एउटा निजी कम्पनीलाई ठेक्का दिएर उक्त काम शुरु गरिएको नेपालगञ्जका मेयर डा. धवल शम्सेर राणा बताउँछन् । अब भने जमुनाहदेखि राँझा, न्यूरोड, फुलटेक्रा, खजुरारोड, बिपचोक र पुष्पलालचोक जस्ता भित्र जाने सडक समेतमा दैनिक जसो धुलो हटाउने काम हुने मेयर राणाले जानकारी दिए । ‘यो
प्रविधिमा जम्दै बाँके र बर्दियाका कृषक

प्रविधिमा जम्दै बाँके र बर्दियाका कृषक

   
बाँके - गुलरिया नगरपालिका खैरापुरका कृषकले यसपटक धान काट्ने, झाट्ने काम फरक तरिकाले गरे । दिनहु मान्छे लगाएर धान काटेनन् भने मान्छेले झाट्नु पनि परे । कम्वाईन हारवेष्टर मेशिनले सबै काम केहीबेरमै सिध्याइदियो । कृषकलाई हाइसन्चो । खैरापुरमा मात्र होइन बर्दिया जिल्लाका आधा दर्जन ठाउँमा यस्तो अत्याधुनिक मेशिनबाट धान काट्ने र त्यसको व्यवस्थापन गर्ने काम धमाधम भइरहेको छ । खैरापुरकी कृषक दिलु थारु भन्छि
होमस्टे खोज्दै कर्णालीमा

होमस्टे खोज्दै कर्णालीमा

   
सुर्खेत - कर्णालीको पर्यटन विकासको आधार होमस्टे बन्न सक्ने निष्कर्ष सहित होमस्टे एशोसिएशन नेपालले सरोकारवाला निकायको ध्यानार्कषण गराएको छ । केन्द्रीय अध्यक्ष केशव बडाल, सचिव कृष्णलाल चौधरी सहितको टोलीले कर्णाली प्रदेशका उद्योग तथा पर्यटन मन्त्री नन्दसिंह बुढा, सामाजिक विकास मन्त्री दल रावल लगायतलाई भेटेर होमस्टेका लागि अग्रसर हुन सुझाव दिएको हो । स्वकिय सचिव मार्फत मुख्यमन्त्री महेन्द्र बहादुर श
बझाङ केन्द्र बिन्दु बनाएर पश्चिम नेपालमा भुकम्पको झट्का

बझाङ केन्द्र बिन्दु बनाएर पश्चिम नेपालमा भुकम्पको झट्का

   
नेपालगञ्ज ३ कात्र्तिक - सुदूरपश्चिम प्रदेशको बझाङ केन्द्र बिन्दु बनाए आज साँझ भुकम्प गएको छ । साँझ ७ बजेर १५ मिनेटमा भुकम्प गएको हो । बझाङको पौवागडी केन्द्र भएर ५ दशमल ७ रेक्टर स्केलको भुकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक चन्दा शाहले जानकारी बताईन । कर्णालीका सुर्खेत, दैलेख, प्रदेश पाँचको बाँके, बर्दिया, सुदूरपश्चिम प्रदेशको अछाम, कैलाली लगायतका जिल्लाहरुमा भुकम्पको धक्का म
अस्पतालको ‘आर्थिक संकट’का कारण कर्मचारीलाई ‘एक महिना ढिलो’ तलव !

अस्पतालको ‘आर्थिक संकट’का कारण कर्मचारीलाई ‘एक महिना ढिलो’ तलव !

   
नेपालगञ्ज ३ मंसिर - ‘आर्थिक संकट’को कारण देखाउँदै मेडिकल कलेज नेपालगञ्जमा कार्यरत कर्मचारीलाई व्यवस्थापन पक्षले एक महिना बिराएर तलव दिने भएको छ । समयमै तलव नपाएको लगायतका कारण आन्दोलनमा उत्रिएका कर्मचारीसंग व्यवस्थापन पक्षले आज मंगलवार उक्त प्रतिबद्धता जनाएको छ । प्रतिबद्धतासंगै बुधवारबाट आन्दोलन स्थगित गर्ने निर्णय भएको मुस्लिम खाँले बताए । उनले व्यवस्थापन पक्षको प्रतिवद्धतालाई एककदम अगाडी बढ्
नेपालगञ्जमा लेखा सम्बन्धी तालिम सुरु, लगत्तै रोजगारी दिइने

नेपालगञ्जमा लेखा सम्बन्धी तालिम सुरु, लगत्तै रोजगारी दिइने

   
नेपालगञ्ज- २० जना युवा युवतीहरुका लागि १० दिने आधारभूत लेखा सम्बन्धी तालिम नेपालगञ्जमा सुरु भएको छ । युकेएड सीपको आर्थिक सहयोगमा रोजगारी प्रालि सर्भिसेस तथा मानसले आयोजना गरेको तालिममा १० जना युवक तथा १० जना युवती सहभागी छन् । प्रदेश नम्बर २ र ५ का दुई हजार युवा युवतीलाई रोजगारी प्रदान गर्ने उदेश्य अन्तर्गत लेखा सम्बन्धी तालिममा नेपालगञ्जका युवाहरुलाई सहभागी गराइएको रोजगारी कार्यक्रमका परिय