ब्रेकिङ न्यूज

नेपालगन्जमा शुरु भयाे राष्ट्रिय एक्यान फुटसल प्रतियाेगिता

नेपालगन्जमा शुरु भयाे राष्ट्रिय एक्यान फुटसल प्रतियाेगिता

   
नेपालगन्ज । पाचौँ राष्ट्रिय एक्यान फुटसल प्रतियोगिता शुक्रबारदेखि नेपालगन्जमा शुरु भएको छ । प्रतियोगिता नेपालगञ्जस्थित बागेश्वरी फुटसल मैदानमा भइरहेकाे छ । एसोसिएसन अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (एक्यान) बाँके जिल्ला समितिको आयोजनामा भइरहेकाे प्रतियोगिताकाे नारा ‘Talent wins game, but teamwork wins championships’ भन्ने रहेकाे छ । प्रतियोगितामा यसपटक पुरुष, महिला र भेट्रान गरी तीन श्रेणीमा
‘आर्थिक राजधानी’काे बहस कता हरायाे ?

‘आर्थिक राजधानी’काे बहस कता हरायाे ?

   
बाँके । कतिपय मंचमा नेताहरु भन्छन,-'नेपालगन्जलाई आर्थिक राजधानी बनाउने हाे !' तर कसरी ? बाेलिदिए पुग्ने भएकोले नेताले 'खाका' दिन परेन् । आमनागरिकले पनि त्यसप्रति रुचि राखेका छैनन् । त्याे भनेकाे के हाे ? कसरी बन्छ ? बनाउन के-के गर्नुपर्ने हाे अथवा सम्भावना के हाे ? कसैले खोजिनिति गरेका छैनन् । तर जे हाेस् नेपालगन्जलाई आर्थिक राजधानी बनाउने चर्चा बेलाबखत भइरहन्छ । हुन पनि साविककाे मध्य तथा सुदू
नियामक निकाय कमजाेर,देखिन थाल्याे ‘साइड इफेक्ट’

नियामक निकाय कमजाेर,देखिन थाल्याे ‘साइड इफेक्ट’

   
बाँके । नेपालगन्जमा ‘स्टार’ हाेटलपिच्छे ‘क्यासिनाे’ र ती ‘क्यासिनाे’ वरपरका सटरैपिच्छे ‘स्पा’ खुलेका छन् । क्यासिनाेकाे संख्या झन्डै दर्जनकाे हाराहारी पुगेकाे छ भने नयाँ हाेटल थपिनेक्रममा रहेकाले क्यासिनाेकाे संख्या अझ बढ्ने देखिन्छ । त्यस्तै स्पाकाे संख्या पनि उल्लेखनीय छ । भारतीयलाई लक्षित गरी नेपालगन्जलगायत सीमावर्ती सहरमा बग्रेल्ती क्यासिनो खुलेका छन् । यी क्यासिनोमा नेपाली नागरिकलाई जानु क
मानसरोवर तिर्थयात्रुकाे उपचार केन्द्र बन्याे हुम्ला अस्पताल

मानसरोवर तिर्थयात्रुकाे उपचार केन्द्र बन्याे हुम्ला अस्पताल

   
नेपालगन्ज । कैलाश तिर्थाटनका लागि भारतीय पर्यटक दैनिक जसाे जमुनाह नाका हुँदै नेपालगन्ज प्रवेश गरिरहेका छन् । यहाँका तारे हाेटलमा बास बसाईपछि हवाईजहाजबाट हुम्लाकाे सिमकाेट पुग्ने तिर्थयात्रुकाे ताँती  देखिन्छ । हाेटलदेखि नेपालगन्ज विमानस्थलसम्म खचाखच भिड छ । कैलाश मानसरोवर तीर्थयात्रा खुलाएसँगै यसपालि पर्यटकको संख्या बढेको  छ । चीनले कोरोनापछि यसपालि भारतीय पर्यटकका लागि तीर्थयात्रा खुलाएको हो
कर्णालीलाई अन्य प्रदेशसँग तुलना नगर्न बैंकहरुलाई मुख्यमन्त्री कँडेलको आग्रह

कर्णालीलाई अन्य प्रदेशसँग तुलना नगर्न बैंकहरुलाई मुख्यमन्त्री कँडेलको आग्रह

   
सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीमा लगानी गर्ने विषयमा अन्य प्रदेशसँग तुलाना नगर्न बैंकहरुलाई आग्रह गरेका छन् । बिहिबार प्रदेश सरकारको वार्षिक कार्यक्रम अन्तर्गत कृषि तथा उद्यम व्यवसायमा ब्याज अनुदानलाई सरल र सहज बनाउन कर्णाली प्रदेशलाई कार्यक्षेत्र बनाएका वाणिज्य तथा विकास बैंकका प्रदेशस्तरिय प्रमुखहरूसँगको अन्तरक्रियात्मक छलफलमा मुख्यमन्त्री कँडेलले यस्तो बत
चरण तथा घाँसेबाली ईकाईले दुई रुपैयाँमा दिन्छ घाँसका बेर्ना (भिडियो सहित)

चरण तथा घाँसेबाली ईकाईले दुई रुपैयाँमा दिन्छ घाँसका बेर्ना (भिडियो सहित)

   
नेपालगन्ज । कृषि अनुसन्धान निर्देशनालय खजुरा (बाँके) अन्तरगत चरण तथा घाँसेबाली ईकाईले धेरै घाँसका बेर्ना उत्पादन गर्छ । जसकाे मुल्य दुई रुपैयाँदेखि पाँच रुपैयाँसम्म छ । प्रस्तुत छ इकाई प्रमुख हरिप्रसाद शर्मासंगकाे संवाद । https://youtu.be/ozr2P4_v1BQ?si=3QkpuXygR4tF82H7
छाेरालाई गाउँमै राख्न तीन सय बाख्राको अंशबण्डा (भिडियो सहित)

छाेरालाई गाउँमै राख्न तीन सय बाख्राको अंशबण्डा (भिडियो सहित)

   
नेपालगन्ज । पृथीलाल बरालले तीन छाेरालाई तीन सय बाख्रा अंशबण्डा गरिदिए । बर्दिया मधुवनका बराल त्यसक्षेत्रकै उत्कृष्ट किसान हुन । 'अरुले अरु धन सम्पत्ति जाेडे,मैले बाख्रा ! अनि तीनवटा छाेरालाई त्यही अंशबण्डा गरिदिए । अहिले छाेराहरु यसैमा ब्यस्त छन् ।' बिस्तृत भिडियोमा https://youtu.be/5wy3NEIMgc0?si=g8eafHiT15-hEN3y

नेपालगन्जमा क्यासिनाे धेरै, नवीकरण थाेरै

   
बाँके । नेपालगन्जमा आर्थिक वर्ष २०८२/८३ मा संचालनका लागि पाँचवटा क्यासिनोले नवीकरण गरेका छन् । तर हाल यि भन्दा धेरै क्यासिनाे संचालनमा छन् । पर्यटन विभागका अनुसार इम्पेरियल इन्टरटेन्मेन्ट प्राली (स्ट्रिम पिक प्रालि हाेटल), ज्याकपोट ग्यामिङ्ग सेन्टर (भ्यू होटल सिद्धार्थ परिसर), ओम त्रयम्बकम इन्टरटेन्मेन्ट प्रालि (होटल एण्ड कौशिकी बैङ्केट प्रालि), सेपियर इन्टरटेनमेन्ट टेक्नोलोजी प्रालि (होटल सिटी
जनता र कार्यकर्ता बिर्सिए,एयरपाेर्टमा नेता स्वागतकाे ताँती छ

जनता र कार्यकर्ता बिर्सिए,एयरपाेर्टमा नेता स्वागतकाे ताँती छ

   
बहुदल आएपछिका स्थानीय निर्वाचनमा बाँकेको साबिक सीतापुर गाबिस ४७ मा ४७ नै जनप्रतिनिधि जित्दै एमालेले लालकिल्लाका रूपमा स्थापित गर्‍यो । यो बाँके जिल्लाकै लागि गौरवको बिषय बन्यो । नेपाली काँग्रेस र पंच त शिला खोज्नुपर्थ्यो सितापुरमा ! यसको पछाडीको एउटा महत्त्वपूर्ण कुरा थियो -तत्कालीन पार्टी नेताको समय समयमा सितापुरमा हुने बसोबास र भेटघाट । गाउँका सर्वसाधारण र सामान्य भुइँ तहका कार्यकर्ताको नेतृत
चर्चित चिनियाँ ब्रान्डका माेबाइल सेटहरु नेपालगन्ज बजारमा

चर्चित चिनियाँ ब्रान्डका माेबाइल सेटहरु नेपालगन्ज बजारमा

   
नेपालगन्ज । मोबाइल सेटको चिनियाँ ब्राण्ड कुलप्याडले नेपालगन्ज मार्फत पश्चिम नेपालकाे बजारमा आक्रमक मार्केटिङ शुरु गरेकाे छ । पछिल्लो समय सो ब्राण्डले नेपाली बजारमा आफ्नो उपस्थिति सशक्त बनाउँदै गएको बेला पश्चिमी बजारमा पनि आक्रमक बजार बिस्तार गरिरहेकाे छ । ओली ट्रेड लिंक याे ब्राण्डकाे क्षेत्रीय वितरक रहेकाे छ जाे माेवाइल सम्बन्धि 'ट्रेड'मा बिश्वासिलाे र नाम कमाएको 'फर्म' हाे । उसैले कुलप्याडक