ब्रेकिङ न्यूज

पर्यटन वर्षको प्रचारमा बाँके अनेरास्ववियुका नेता (तस्वीर सहित)

पर्यटन वर्षको प्रचारमा बाँके अनेरास्ववियुका नेता (तस्वीर सहित)

   
नेपालगञ्ज - अनेरास्ववियु बाँके आवद्ध विद्यार्थी नेताहरु भ्रमण वर्ष २०२० को प्रचारप्रसारमा जुटेका छन् । आन्तरिक पर्यटन प्रर्बधन गर्न आफुहरुले प्रचारात्मक अभियान शुरु गरेको नेता मोहित शाहले जानकारी दिउका छन् । शनिवार नेपालगञ्जको रानी तलाउमा पुगेर उनीहरुले अन्तरक्रिया गरे । भिजिट नेपाल २०२० लेखेको टिर्सट सहित उनीहरुले प्रचारात्मक अभियानमा छन् । अभियानमा अनेरास्वियुका नेता सुरेन्द्र शाह जम्बो लगायतक
बाँकेका स्टार होटलले ल्याए दशैं अफर, खानादेखि ‘रुम चार्ज’सम्म बिशेष छुट

बाँकेका स्टार होटलले ल्याए दशैं अफर, खानादेखि ‘रुम चार्ज’सम्म बिशेष छुट

   
नेपालगञ्ज ११ असोज – बाँकेका तारे होटलले दशैं बिशेष छुट र टुर प्याकेज ल्याएका छन् । बर्दिया, रारा टुर प्याकेजदेखि होटलमा आउने सेवाग्राहीलाई बिभिन्न छुट सुविधा सार्वजनिक गरेका हुन । नेपालगञ्ज–१८ कारकाँदोस्थित होटल सिद्धार्थले दशैं अफर सार्वजनिक गरेको छ । उसले असोज १८ गतेदेखि २२ गतेसम्म आउने सेवाग्राहीलाई रुमचार्जमा ५० प्रतिशतसम्म छुट दिने घोषणा गरेको हो । होटल सिद्धार्थका अनुसार, स्वीट, डिलक्स र
२०४६ पछि बाँकेमा स्थापना भएका ठुला उद्योगको सूचि यस्तो छ

२०४६ पछि बाँकेमा स्थापना भएका ठुला उद्योगको सूचि यस्तो छ

   
नेपालगन्ज - २०४६ सालको राजनीतिक परिवर्तनयता उद्योग बिभागमा बाँकेमा सन्चालन गर्ने गरी ८८ वटा ठुलो लगानीका उद्योग दर्ता भए । दर्ता भएका सबै उद्योग सन्चालन भने भएका छैनन् । उद्योग बिभागका सूचना अधिकारी जिवनराज सेढाईका अनुसार कति सन्चालन पछि बन्द भए भने कति सन्चालन नै भएनन् । यहाँबाट ठाउँसारी गरेर अन्यत्र केही उद्योग गएका छन् । पश्चिम नेपालको औद्योगिक केन्द्र भनेपनि अन्यत्र भन्दा यहाँको उद्योग दर्ता
पायनिर सहकारीले उद्यमशिलतामा लगानी बढाउने (हेर्नुहोस् बिस्तृत प्रतिवेदन)

पायनिर सहकारीले उद्यमशिलतामा लगानी बढाउने (हेर्नुहोस् बिस्तृत प्रतिवेदन)

   
नेपालगञ्ज १० असोज - पायनियर बचत तथा ऋण सहकारी संस्था लि. धम्बोझी —२ बाँकेले आज आठौ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । शशी श्वाँरको अध्यक्षतामा भएको साधारणसभामा प्रमुख अतिथी नेपालगञ्ज उपमहानगरपालिकाको उपमेयर उमा थापामगर रहेकी थिइन । साधारणसभामा कर्मचारी, बचत तथा उत्कृष्ट ऋण लगायतलाई सम्मान गरिएको छ । पायनियर बचतले संस्थाको कार्यक्षेत्र बाके जिल्लाका अधिकास नगरपालिका तथा गाउँपालिकाहरु कार्यक्षे
तरकारी बेचेर वार्षिक १३ लाख कमाउदै बरलाका किसान

तरकारी बेचेर वार्षिक १३ लाख कमाउदै बरलाका किसान

   
शंकर के सी असोज  : सल्यान बरलाका किसानले वार्षिक १३ लाख रुपैयाँ सम्म तरकारी विक्रि गरेर आम्दानी लिन थालेका छन् । पछिल्लो समय प्लाष्टिकको घरमा ब्यवशायीक तरकारि खेती तर्फ लागेपछि किसानले मनग्य आम्दानी गर्न थालेका हुन् । किसानहरुको मिहेनत र परिश्रमले बरला क्षेत्र तरकारी खेतीको लागी नमुना बनेको छ । व्यवसायिक तरकारी खेतीबाट १ करोड बराबरको सम्पत्ति जोडेको ५७ वर्षिय किसान लोक बहादुर भण्डारीले ब
सन्र्दभ पर्यटन दिवश : बाँकेमा निजीक्षेत्र उत्साहित, सरकारको प्राथमिकता छैन

सन्र्दभ पर्यटन दिवश : बाँकेमा निजीक्षेत्र उत्साहित, सरकारको प्राथमिकता छैन

   
नेपालगञ्ज १० असोज - सन् २०१६ देखि २०२५ सम्मका लागि पर्यटनको विकासका गर्न तयार पारिएको राष्ट्रिय पर्यटन रणनीति कार्यान्वयन हुने हो भने उक्त रणनीतिले बाँकेको पर्यटन विकासमा ठुलो धक्का दिने निश्चित छ । २०७२ चैत २६ गते मन्त्रिपरिषद बैठकको निर्णय अनुसार तयार गरिएको पर्यटन रणनीतिले यहाँको पर्यटन विकासका बारेमा एक शब्द लेख्ने कुरा त परै जाओस् नामसम्म उल्लेख गरेको छैन । पर्यटन रणनीति मात्र होइन केन्द्र
विश्व पर्यटन दिवसको अवसरमा पर्यटनमन्त्री योगेश भट्टराईको शुभकामना

विश्व पर्यटन दिवसको अवसरमा पर्यटनमन्त्री योगेश भट्टराईको शुभकामना

   
४० औं विश्व पर्यटन दिवसबाट नेपाली पर्यटन क्षेत्रको विकास, विस्तार र स्थायित्वमा नयाँ आयाम थप होस् र आगामी वर्ष पर्यटन क्षेत्रको लागि सुखद वर्षको रूपमा रहोस्, सम्बद्ध सबैमा हार्दिक शुभकामना। विशिष्ट प्राकृतिक भुबनोट, संस्कृति तथा सम्पदाको विविधताको कारण नेपाललाई पर्यटन क्षेत्रमा तुलनात्मक लाभ प्राप्त छ।संसारमै प्रशंसित नेपाली सम्पदाहरूको संरक्षण र प्रवर्द्धन गर्न प्रविधि तथा सृजनात्मक सोचको महत्त
सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पु¥याउने सरकारको लक्ष्य लगभग पूरा

सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पु¥याउने सरकारको लक्ष्य लगभग पूरा

   
नेपालगञ्ज -सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुर्याउने सरकारको लक्ष्य लगभग पूरा भएको छ । कुल ७५३ स्थानीय तहहरुमध्ये ७३७ स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकको शाखा पुग्न बाँकी स्थानीय तह अब १६ वटा मात्रै बाँकी छन् । प्रदेश १ का १३७ स्थानीय तहमध्ये १३६ वटामा वाणिज्य बैंक पुगेका छन् । प्रदेश २ का १३६ मध्ये १३४ वटामा वाणिज्य बैंकले शाखा खोलेका छन्
दिल खोलेर लगानी गर्ने वातावरण बनाउन आवश्यक – अध्यक्ष प्रचण्ड

दिल खोलेर लगानी गर्ने वातावरण बनाउन आवश्यक – अध्यक्ष प्रचण्ड

   
बुटवल, असोज ९ गते । पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वदेशी लगानीकर्तालाई स्वदेशमै दिल खोलेर लगानी गर्ने वातावरण बनाउन आवश्यक रहेको बताउनुभएको छ ।    रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आयोजना गरेको तिलोत्तमा लगानी सम्मेलन २०७६ को आज उद्घाटन गर्नुहुँदै अध्यक्ष दाहालले सरकारले नीति कार्यक्रम बनाउँदा लगानीमैत्री वातावरण निर्माणको विषयलाई महत्व दिए
राष्ट्र बैंकको अध्ययन भन्छ–‘बैंकको प्राथमिकतामा छैन साना उद्योग, प्रक्रिया पनि झण्झटिलो’

राष्ट्र बैंकको अध्ययन भन्छ–‘बैंकको प्राथमिकतामा छैन साना उद्योग, प्रक्रिया पनि झण्झटिलो’

   
नेपालगञ्ज ८ असोज - मझौला र ठुला उद्योगको तुलानामा बैंक तथा वित्तीय संस्थाहरु साना उद्योगप्रति त्यति आकर्षित नभएको देखाएको छ । त्यस्तै कर्जा प्राप्त गर्न प्रक्रियागत झन्झट प्रमुख समस्याको रुपमा उल्लेख छ । राष्ट्र बैंकको अनुसन्धान विभागले ’नेपालमा साना तथा मझौला उद्यममा वित्तीय साधन परिचालन’ सम्बन्धी अध्ययन प्रतिवेदनले यस्तो कुरा समेटेको हो । एसएमइ फाइनान्सिङलाई सरल, प्रभावकारी र पहुँचयोग्य बनाउन