ब्रेकिङ न्यूज

नरैनापुरको एक्लो बैंकका म्यानेजर

नरैनापुरको एक्लो बैंकका म्यानेजर

   
बाँके(नरैनापुर)  : खडकप्रसाद देवकोटाले बैकिङ्ग ‘क्यारियर’ शुरु गरेको ९ वर्ष भयो । शुरुका दिनमा माइक्रो फाइनान्समा काम गरे । बैकिंग क्यारियरमा फड्को मारेपछि सनराइज बैंकमा जोडिए । सोही बैंकमा देवकोटा अहिले शाखा प्रबन्धकको रुपमा कार्यरत छन् । यतिबेला उनले नरैनापुर गाउँपालिकामा बैंकिङ्ग सेवा दिने एक मात्र निजी बैक सम्हालिरहेका छन् । भारतसंग सिमा जोडिएको र सदरमुकाम नेपालगन्जबाट टाढा रहेको नरैन
राजधानी जस्तै प्रादेशिक विश्वविद्यालय गुमाउने पक्षमा छैन नेपालगन्ज

राजधानी जस्तै प्रादेशिक विश्वविद्यालय गुमाउने पक्षमा छैन नेपालगन्ज

   
बाँके २७ जेठ : संघीय संरचना कार्यान्वयनसंगै नेपालगन्जमा रहेको प्रशासनिक शक्ति कमजोर बन्दै गयो । एकपछि अर्को सरकारी कार्यालय बुटवल र दाङ्ग सरेपछि यहाँ निरासा छाएका बेला प्रादेशिक बिश्वबिद्यालयको बहसले भने उत्साह जगाएको छ । प्रदेश नम्बर ५ सरकारले प्रादेशिक बिश्वबिद्यालय निर्माणका लागि अध्ययन गरिरहेको छ । उक्त अध्ययन समितिले पहिलेबाटै बिश्वबिद्यालयको माग गर्दै आन्दोलन चर्काएको नेपालगन्जलाई प्र
बाँकेमा अनुदान मलको माग धेरै, ‘स्टक’ थोरै

बाँकेमा अनुदान मलको माग धेरै, ‘स्टक’ थोरै

   
नेपालगन्ज, २७ जेठ : अनुदानको मल बिक्रीका लागि छुट्याएको कोटा भन्दा बढी माग आउने र बिक्री हुने गरेको पाइएको छ । बाँकेमा बर्षा पर्याप्त नभएका कारण मलको माग भने बढिसकेको छैन । सरकारले नेपालगन्जका लागि ३ हजार मेट्रिक टन यूरिया, डिएपी १ हजार ६ सय मेट्रिक टन र पोटास ७० मेट्रिक टन अनुदानमा बिक्रीका लागि कोटा छुट्याएको छ । तर, माग भने त्यो भन्दा बढी आउने गरेको छ । ‘अनुदानको कोटा भन्दा बढी मल पनि नेपालगन्ज
‘राप्तीपारी बिजुली ल्याउने योजनामा कसैको आँखा नलागोस्’

‘राप्तीपारी बिजुली ल्याउने योजनामा कसैको आँखा नलागोस्’

   
बाँके (नरैनापुर) : मोहमद ईस्तियाक खानले अटो रिक्सा किने । त्यसबाट घरखर्च चल्छ । स्थानीयलाई ओहोरदोहोर गर्न पनि सजिलो भएको छ । तर गाउँमा बिजुली नभएकाले जेनेरेटेर चलाएर अटो चार्ज गर्नुपर्ने बाध्यता छ । ‘जेनेरेटरबाट चार्ज गर्दा पैसा महङ्गो पर्छ । बिजुली भएको भए सजिलो हुन्थ्यो’ खान भन्छन्–‘गाउँमा बाटो आएपछि रिक्सा चलाउन त शुरु गरे त बिजुली नहुँदा दुःख पाएको छु ।’ बिजुली नहुँदा सास्ती खेप्ने खान
‘नेपाली नोट नचल्ने’ गाउँमा बैंक खुलेपछिको उत्साह

‘नेपाली नोट नचल्ने’ गाउँमा बैंक खुलेपछिको उत्साह

   
बाँके (नरैनापुर)२६ जेठ : बैंक सन्चालनसंगै यहाँका पसल र घरमा नेपाली नोट चल्न थालेका छन् । भारतसंग सीमा जोडिएको नरैनापुर गाउँपालिका सर्वसाधारणले आर्थिक कारोवार गर्दा भारु नोट प्रचलनमा ल्याउने गरेका थिए । सडक जस्ता विकासका पूर्वाधार नहुँदा नरैनापुरका लागि सदरमुकाम नेपालगन्ज धेरै टाडा थियो । सरकारी कामकाजका लागि मात्र सदरमुकाम आउनुपथ्र्यो । अन्य अधिकांस कामका लागि सीमावर्ती भारतीय बजारमै निर्भर हुनुपर
सुक्खा बन्दरगाहा समयमै बन्ने अपेक्षा !

सुक्खा बन्दरगाहा समयमै बन्ने अपेक्षा !

   
नेपालगन्ज ः भारतीय पक्षले चासो नदिदा नेपालगन्ज नाकामा रहेको सुक्खा बन्दरगाह निमार्णको काम पुरा हुन सकेको छैन । सुक्खा बन्दरगाह काम अलपत्र पर्दै आएको छ । पछिल्लो पटक भारतले सीमावर्ती जयसपुर क्षेत्रमा काँडे तारबार लगाएको छ । भारतले दसगजासित जोडेर आफ्नो क्षेत्रमा तारबार गरेको हो । ‘भारतले आफ्नो क्षेत्रमा तारबार र पर्खाल बनाएको त देखीन्छ ,’ नेपालगन्जस्थित सघीय आयोजना कार्यान्वयन इकाइका कार्यालयका इन्
सन्सारका पाँच शक्तिशाली बैंकहरु

सन्सारका पाँच शक्तिशाली बैंकहरु

   
नेपालमा लगभग ८५ वर्ष पहिले नै सिक्काको प्रचलन सुरु भएको थियो । वि.सं. १९९४ मा नेपालको पहिलो बैँकको रुपमा नेपाल बैँकको स्थापना भइसकेको थियो । त्यस्तै, वि.सं. २००४ मा नेपालमा कागजी नोटको सुरुवात भइसकेको थियो । वि.सं. २०१३ सालमा नेपाल राष्ट्र बैँकको स्थापना भएको थियो । नेपालको बैँकिङ इतिहास ज्यादै लामो नभएता पनि विश्वका अन्य विकसित मुलुकहरुमा धेरै पहिले नै बैँकको सुरुवात भइसकेको थियो
नेपालगन्जलाई गर्मीबाट जोगाउन दश हजार रुख रोप्ने योजना

नेपालगन्जलाई गर्मीबाट जोगाउन दश हजार रुख रोप्ने योजना

   
बाँके २५ जेठ : नेपालगन्जको चर्को गर्मी छल्न दश हजार ठुला रुख रोप्ने तयारी गरिएको शहरी विकास मन्त्री मोहमद ईस्तियाक राईले बताउनुभएको छ । देशकै सबैभन्दा धेरै गर्मी हुने शहरका रुपमा रहेको यहाँ हरियो रुखको नाम निशान नै छैन । सडक पूर्वाधारको काम गर्दा भएकै रुख पनि काट्नुपरेको थियो । नयाँ रुख रोप्न अत्यावश्यक भइरहेका बेला नेपालगन्जका सांसद समेत रहनुभएका शहरी विकास मन्त्री राईले दश हजार ठुला रुख रोप्न
काम भन्दा गफै ठुला : प्रदेश सरकारको बजेट खर्च न्यून

काम भन्दा गफै ठुला : प्रदेश सरकारको बजेट खर्च न्यून

   
नेपालगन्ज २५ जेठ : चालु आ.व. सकिनका लागि अब दुई महिना मात्रै बाकी छ । तर, प्रदेश सरकारले जिल्लामा छुट्याएको बजेट अत्यन्त न्यून मात्र खर्च हुन सकेको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय नेपालगन्जका अनुसार, प्रदेश सरकार अन्तर्गतको पूजिगत खर्च चालु आ.व.को बैशाख मसान्तसम्म जम्मा २१ प्रतिशत मात्रै भएको छ । प्रदेश सरकारले बाँकेका लागि आ.व. ०७५/०७६ का लागि १ अर्ब ९८ करोड ३२ लाख रुपैयाँ बजेट विनियोजन गरेक
यसरी शुरु भयो अन्तर वडास्तरीय क्रिकेट प्रतियोगिता (फोटो फिचर)

यसरी शुरु भयो अन्तर वडास्तरीय क्रिकेट प्रतियोगिता (फोटो फिचर)

   
नेपालगन्ज २४ जेष्ठ । नेपालगन्जमा आजदेखि अन्तर वडास्तरीय क्रिकेट प्रतियोगिता  सुरु भएको छ । सहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईले प्रतियोगिताको उद्घाटन गरेका छन । प्रतियोगिताको उद्घाटन गर्दे मन्त्री राईले नेपालगन्जका प्रत्येक वडामा फुटसल निर्माण गर्न  सहरी विकास मन्त्रालयले सहयोग गर्ने उद्घोष गरे । मन्त्रि राईले बाँके जिल्लालाई नै खेलकुदको उर्वर भुमिका रुपमा विकास गरीने बताए । शुक्रबार भएको  मै