
राष्ट्रप्रमुख पहिलो पटक ‘इफ्तार’मा सहभागि हुँदै, तयार हुने छन् यस्ता परिकार
बाँके १९ जेठ : राष्ट्रपति बिद्यादेवी भण्डारी आउने मंगलबार नेपालगन्जमा हुने मुस्लिम समुदायको ‘इफ्तार’ कार्यक्रममा सहभागि हुँदै हुनुहुन्छ । पहिलो पटक राष्ट्रप्रमुख ‘इफ्तार’ कार्यक्रममा सहभागि हुने भएपछि अल्पसंख्यक मुस्लिम समुदाय हर्षित छन् । एक महिनासम्म पानी समेत नखाई बसिने रोजा बस्ने गरिन्छ । मुस्लिम समुदायको पाँच स्तम्भ मध्ये रोजा पनि एक हो ।
रोजा हरेक हरेक साँझ ७ बजेर १० मिनेट पछि खुल्छ । इफ्