
कोशेली घरमा ‘गाउँको’ बेसारदेखि तोरीको तेलसम्म बिक्री (सामाग्रीको मूल्य सहित)
नेपालगन्ज, २७ बैशाख : तपाईलाई बिशुद्ध गाउँको बेसार चाहिएको छ ? वा तोरीको तेल ? यदि चाहिएको छ भने नेपालगन्जको कोशेली घरमा जानुभयो भने तपाईले भनेजस्तै सामाग्री पाउनुहुनेछ । नेपालगन्ज उपमहानगरपालिकादेखि पूर्वजाने बाटोमा रहेको कोशेली घरले गाउँमा उत्पादन भएको आर्गनिक सामाग्री सस्तो मूल्यमा बेचिरहेको छ । अन्यत्र भन्दा सस्तो मूल्यमा सामान बेच्न थालेपछि यतिबेला कोशेली घरमा जाने सेवाग्राहीको संख्या बढेको