भवानी राणाले स्थापना गरेको महिला उद्यमी संघ बाँके १६ वर्षमा, फोनबाटै दिइन बधाई
नेपालगञ्ज - भवानी राणाले स्थापना गरेको महिला उद्यमी संघ बाँके १६ औं वर्षमा प्रवेश गरेको छ । उद्यमक्षेत्रमा महिला सहभागिता बढाउँन राणाकै पहलमा २०६० सालमा सघ स्थापना गरिएको थियो । राणा अहिले निजीक्षेत्रको छातासंगठन नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय अध्यक्ष छन् शनिवार संघले १६ औं साधारणसभा आयोजना गरेको छ । साधारणसभामा आउन नसके पनि राणाले फोनबाटै शुभकामना दिइन । नेपाल उद्योग वाणिज्य महासंघका









