दशैंका लागि खाद्य संस्थानले थाल्यो तयारी, खसी र च्याङग्रा ल्याउन पाँच करोड विनियोजन
-खेमराज श्रेष्ठ/बिजमाण्डू
काठमाडौं। खाद्य संस्थानले दशैंको लागि खसी/च्याङग्रा र सुपथ मूल्यको पसल राख्ने तयारी शुरु गरेको छ। करिब ३ हजार खसी/च्याङग्रा ल्याउन संस्थानले तयारी थालेको हो। संस्थानले तीन हजार खसी/च्याङग्रा किन्न आपूर्ति मन्त्रालयसँग पाँच करोड रुपैयाँ आवश्यक पर्नेछ भने सुपथ मूल्यका पसलका लागि १ करोड ७५ रुपैयाँ आवश्यक पर्ने संस्थानको अनुमान छ।संस्थानकी सूचना अधिकारी शर्मिला सुवेदी न्यौ









