ब्रेकिङ न्यूज

ढुवानी ठप्प, बजारमा अत्यावश्यक सामानको अभाव हुन थाल्यो

ढुवानी ठप्प, बजारमा अत्यावश्यक सामानको अभाव हुन थाल्यो

   
नेपालगञ्ज - सरकारले साउन १ देखि ‘भेइकल एन्ड कन्साइन्मेन्ट ट्रयाकिङ सिस्टम’ (भिसिटिएस) लागू गर्ने घोषणासँगै देशभर ढुवानी ठप्प भएको छ। नेपालगञ्जबाट अन्यत्रबाट सामान आउन सकेको छैन भने यहाँको सामान अन्त जान सकेको छैन । तीज जस्ता पर्वहरु नजिक आएकाले कच्चा पदार्थ आउन सकेको छैन भने उत्पादन भएका सामाग्री बिक्री हुन सकेको छैन । देशभरको ढुवानी व्यवसाय ठप्प हुँदा बजारमा सामान रित्तिँदै गएको छ । केही द
यस्ता छन् बाँकेको होटल क्षेत्रका १५ चुनौती

यस्ता छन् बाँकेको होटल क्षेत्रका १५ चुनौती

   
अतिथि देवोः भवः भन्ने मुल सेवाभावका साथ देशका बिभिन्न क्षेत्रबाट बाँकेमा आई होटल लगायतका अन्य ब्यवसाय संचालन गरेका हामी ब्यवसायीहरु पछिल्लो समय बाँकेको खस्कँदो ब्यापार ब्यवसायका कारण चिन्तित छौ ।  भारतीय सिमावर्ती सहर नेपालगन्ज, पवित्र बागेश्वरीको परिसरमा पुरानो बजार र ऐतिहासिक शहर भनेर चिनिएको छ । नेपालगन्ज शहरमा ग्राहकको सन्टुष्टी नै हाम्रो धर्म भन्ने सेवाभावका साथ ब्यवसायिक हक हित र पेशालाई म
बाँकेका होटलमा ‘बिजनेश’ घट्यो, सञ्चालक भन्छन्–‘ब्याज तिर्न मुस्किल पर्छ’

बाँकेका होटलमा ‘बिजनेश’ घट्यो, सञ्चालक भन्छन्–‘ब्याज तिर्न मुस्किल पर्छ’

   
नेपालगञ्ज - ‘बिजनेश’ नपाएपछि बाँकेका होटल सञ्चालकहरु लगानी डुब्ने होकी भन्ने चिन्ताले झस्किएका छन् । मुनाफा आर्जन गर्ने बेला उल्टो सावाँ र ब्याज तिर्न समेत मुस्किल हुने गरी बिजनेशमा खडेरी लागेको उनीहरुले बताए । होटल व्यवसायीहरुको यस्तो चिन्ता अनौपचारिक हुँदै औपचारिक ‘फोरम’ मा प्रकट हुन थालेको छ । होटल व्यवसायी संघ, बाँकेले यस्तै चासो र चिन्ताका बिषयलाई बहसमा लैजाने उदेश्यले आईतबार ‘होटल व्यवसाय
भारतीय कामदारमा निर्भर उद्योगीको चिन्ता,–‘कसरी दिलाउने प्यान ?’

भारतीय कामदारमा निर्भर उद्योगीको चिन्ता,–‘कसरी दिलाउने प्यान ?’

   
नेपालगञ्ज - प्यान नम्बरका आधारमा तलब सुविधा दिनुपर्ने नियम लागु भएको छ । अव्यवहारिक भन्दै यस्तो नियमको बिरोध भएपनि कयौ कामदारले प्यान नम्बर लिन शुरु गरेका छन् । नेपाली कामदारले त सहजै प्यान पाउँछन् तर भारतीय कामदारले कसरी पाउने ? भारतीय कामदारका भरमा उद्योग चलाउन बाध्य बाँकेका उद्योगीलाई यस्तो चिन्ताले सताएको छ । बाँकेमा रहेका अधिकांस ठुला उद्योगमा ठुलो संख्यामा भारतीय कामदार कार्यरत छन् । यही बस
अन्नको भण्डारमा एकै वर्षमा साढे छ अर्बको चामल आयात

अन्नको भण्डारमा एकै वर्षमा साढे छ अर्बको चामल आयात

   
नेपालगञ्ज - नेपालगञ्ज भञ्सार नाका हुँदै गत आर्थिक वर्ष २०७५/७६ मा मात्र रु ६ अर्व ४७ करोड मूल्य बराबरको चामल आयात भएको छ । कुनै बेला यही नाका हुँदै बाँके र बर्दियाबाट ठुलो मात्रामा चामल निर्यात हुन्थ्यो । तर केही दशकयता वर्षेनी करोडौ चामल भारतमा आयात हुँदै आएको छ । नेपालगञ्ज भञ्सार कार्यालयका अनुसार, गत आर्थिक वर्षमा सबैभन्दा धेरै बस्तु आयात हुनेमा चामल तेस्रो नम्बरमा छ । पहिलो र दोस्रो नम्बरमा
इन्टेरियरको माग बढ्यो

इन्टेरियरको माग बढ्यो

   
काठमाडौं । इन्टरनेटको पहँुच बढेसँगै इन्टेरियरको माग वृद्धि हुँदै गएको छ । नेपालीको रहनसहन परिवर्तन हुँदै जानु र इन्टरनेटको सहज पहँुच भएकाले इन्टेरियरको माग वृद्धि भएको इन्टेरियर एसोसिएसन अफ नेपालले जनाएको छ । ‘अहिले हरेकजसो मानिसले घर बनाउँदा सबैभन्दा पहिला इन्टेरियर (घर सजावट)को ख्याल गर्ने गर्छ,’ राजधानीमा आयोजित कार्याक्रममा एसोसिएसनका सचिव प्रार्थाना भट्टराईले भनिन्, ‘सिभिल इन्जिनियर, आर्क
‘सभागृहको जग्गा खारेजीको निर्णय पुर्नविचार गर्न माग, बसका लागि कार्यविधि बन्ने’

‘सभागृहको जग्गा खारेजीको निर्णय पुर्नविचार गर्न माग, बसका लागि कार्यविधि बन्ने’

   
नेपालगञ्ज - नेपालगञ्ज उपमहानगरपालिकाको आज बसेको बोर्ड बैठकले सभागृह निर्माणका लागि सडक डिभिजन परिसरको जग्गाको भोगाधिकार नेपालगञ्ज उद्योग वाणिज्य संघलाई दिने सम्झौता खारेज गर्ने निर्णयमा पुर्नविचार गर्न सरकारसंग माग गरेको छ । बोर्ड बैठकले उक्त सम्झौता पुर्नविचार गर्न सरकारसंग माग गर्ने निर्णय गरेको प्रवक्ता एवं वडा नम्बर १ का अध्यक्ष प्रमोद रिजालले जानकारी दिएका छन् । ‘नेपाल सरकार (मन्त्रीपरिषद्
‘स्मार्ट सेवा हाम्रो प्राथमिकता’– नेपाल बैंकका प्रदेश प्रमुख पासाङ्ग शेर्पासंगको कुराकानी

‘स्मार्ट सेवा हाम्रो प्राथमिकता’– नेपाल बैंकका प्रदेश प्रमुख पासाङ्ग शेर्पासंगको कुराकानी

   
नेपालगञ्ज : देशकै जेठो बैंक नेपाल बैंक लिमिटेडले प्रदेश नं. ५ मा एक वर्षभित्र दोब्बर बढि शाखा सञ्चालनमा ल्याएको छ । एघार शाखाबाट मात्र बैंक तथा वित्तीय कारोवार गर्दै आएकोमा गत आर्थिक वर्ष थप शाखा विस्तार गरी पच्चिस पु¥याइएको नेपाल बैंक लिमिटेडका प्रदेश प्रमुख पासाङ्ग दोर्जे शेर्पाले जानकारी दिए । विस्तार गरिएका शाखा मध्ये द्धन्द्धकालमा बिस्थापित पनि रहेका छन् । केही शाखा भने नयाँ रहेको पाइएको छ
‘बिश्वविद्यालयका लागि बाँकेमा यसरी गर्न सकिन्छ जग्गाको जोहो’– पशुपति दयाल मिश्रको बिचार

‘बिश्वविद्यालयका लागि बाँकेमा यसरी गर्न सकिन्छ जग्गाको जोहो’– पशुपति दयाल मिश्रको बिचार

   
नेपालगञ्ज - प्रदेश नं. ५ को प्रादेशिक बिश्वविद्यालय नेपालगञ्जमा स्थापना हुनुपर्ने माग सहित केही दिन अघि मेयर डा धवल शमसेर राणा नेतृत्वको डेलिगेशन टोलीले मुख्यमन्त्री शंकर पोखरेलसंग भेटघाट ग¥यो । मुख्यमन्त्रीले छलफलका क्रममा सय बिघा जग्गा कसरी उपलब्ध हुन्छ भन्दै चासो व्यक्त गरे पछि बाँकेमा त्यसको खोजी हुन थालेको छ । तत्कालिन नेपालगञ्ज बिश्वबिद्यालय संर्घष समितिमा मार्फत भएको आन्दोलनमा सक्रिय भूमि
निजी क्षेत्रको आन्दोलनका बारे प्रधानमन्त्रीद्धारा छलफल, आईतवार अर्थमन्त्रीसंग बार्ता हुने

निजी क्षेत्रको आन्दोलनका बारे प्रधानमन्त्रीद्धारा छलफल, आईतवार अर्थमन्त्रीसंग बार्ता हुने

   
नेपालगञ्ज - प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ आर्थिक वर्षबाट लागु भएका विभिन्न प्रावधानलाई लिएर असन्तुष्टि जनाइरहेको निजी क्षेत्रको आन्दोलन प्रति चासो लिएका छन् ।  प्रधानमन्त्री ओलीले अर्थमन्त्री युवराज खतिवडा , उद्योग मन्त्री मात्रिका यादव सहित नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासंग शुक्रवार यस विषयमा छलफल गरेका छन् । भेहीकल एण्ड कन्साइन्मेन्ट ट्र्या्िकङ सिस्टम (भीसीटीएस) का