उद्योग वाणिज्य महासंघ बैठक : सरकारले माग सुनवाई नगरे सडक आन्दोलन
क्यापिटल नेपालबाट
काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघले तलवका लागि स्थायी लेखा नम्बर (प्यान), भेहिकल एण्ड क्साइनमेन्ट ट्राकिङ सिष्टम (भीटीएस) र ढुवानी व्यवसायमा मूल्य अभिवृद्धि कर (भ्याट) का विषयमा सरकारले आफ्नो माग सुनुवाइ नगरे सडक आन्दोलनमा जाने घोषणा गरेको छ । महासंघको बुधबार बसेको कार्यसमिति बैठकले सरकार ल्याएको नयाँ नियमले व्यवसायमा गर्न समस्या हुने भन्दै त्यसलाई हटाउन माग गर्दै









