सुर्खेतको पायनियर सहकारीले उत्पादन ग¥यो ‘सरफ’, प्रदेशभर पु¥याउने लक्ष्य
सुर्खेत - वीरेन्द्रनगर–३ स्थित पायनियर बहुउदेश्यीय सहकारी संस्थाले सरफ उत्पादन शुरु गरेको छ । यसका लागि रु ५० लाख बढि लगानीमा दैनिक एक टन सरफ उत्पादन गर्ने क्षमताको उद्योग स्थापना गरिएको छ ।
‘पिएमसी’ नामको सरफ उत्पादन शुरु गरेको पायनियर डिटरजेन्ट पाउडर सोप एण्ड केमिकल उद्योगका व्यवस्थापक मिनबहादुर नेपालीले जानकारी दिए । उनका अनुसार केही दिनमै सरफको मार्केटिङ्ग तिव्ररुपमा गरिने छ । ‘उत्पादनक









