ब्रेकिङ न्यूज

बाँकेको जानकी गाउँपालिकामा थपिए दुई स्टील उद्योग, ५ अर्व लगानी

बाँकेको जानकी गाउँपालिकामा थपिए दुई स्टील उद्योग, ५ अर्व लगानी

   
नेपालगन्ज ५ बैशाख : बाँके जिल्लामा नयाँ दुईवटा स्टील्स उद्योगमा ५ अर्ब बढि लगानी भित्रिएको छ । देशकै प्रतिष्ठित औद्योगिक समूह जय अम्बे स्टील्स प्रालिले निकट भविष्यमा उत्पादन शुरु गर्ने गरी बाँकेको जानकी गाउँपालिकामा उद्योगको पूर्वाधार निर्माणको काम गरिरहेको छ । चुक्ता पुँजी रु ४ अर्व १४ करोडमा जय अम्बेले स्टील उद्योग खोल्न लागेको हो । रुपन्देही पछि बाँके जिल्लामा अम्बेले दोस्रो स्टील्स उद्योगमा
‘एराकी ब्रर्दश’को पहिलो क्याफे बिपीचोकमा, आर्गनिक कफि पिउन पाइने

‘एराकी ब्रर्दश’को पहिलो क्याफे बिपीचोकमा, आर्गनिक कफि पिउन पाइने

   
नेपालगन्ज, ६ बैशाख :  हस्पिटालिटीक्षेत्रमा लामो समयदेखि काम गर्दै आएका नेपालगन्ज–७ का ‘एराकी ब्रर्दश’ले बिपीचोकमा ‘स्टिेमिङ्ग कप क्याफे’ सन्चालनमा ल्याएका छन् । मयक पेट्रोल पम्प पछाडी डा प्रकाश नागको क्लिनिकसंगै जोडिएको क्याफे आजबाट सन्चालनमा आउँदैछ । मोहमद सफी, मोहमद रफि र मोहमद इमराज तीन दाजुभाई लामो समयदेखि हस्पिटालिटीक्षेत्रमा कार्यरत छन् । सफी अहिले पनि दुबईमा छन् । उनी क्याफे सन्चालनका ला
प्रदेश ५ मा समृद्धिका लागि पर्यटनको बृहत्तर विकास गरिदै

प्रदेश ५ मा समृद्धिका लागि पर्यटनको बृहत्तर विकास गरिदै

   
नेपालगन्ज,६ बैशाख : प्रदेश सरकारले कृषिको व्यवसायिकरण गरी समृद्धिको यात्रा प्रस्थान गर्ने र पर्यटन विकासबाट समृद्धिको उचाईमा पुग्ने योजना अघि सारेको छ । चालु वर्षको बजेट यही लक्ष्यलाई हासिल गर्ने गरी आएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिनुभयो । उहाँका अनुसार कर्मचारी समायोजनमा भएको ढिलाईले बजेट कार्यान्वयनमा केही समस्या देखिएपनि अहिले बजेट कार्यान्वयनको काम उत्साहजनक ढ
राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा नेपालगन्जमा आठौं राष्ट्रिय खेलकुदको उद्घाटन

राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा नेपालगन्जमा आठौं राष्ट्रिय खेलकुदको उद्घाटन

   
बाँके ५ बैशाख :  राष्ट्रपति विद्यादेवी भण्डारीले भब्य समारोहका बीच शुक्रबार साँझ नेपालगन्ज रंगशालामा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन गर्नुभयो । बिशेष सांस्कृतिक उत्सव सहितको उद्घाटन समारोहमा बोल्दै राष्ट्रपति भण्डारीले देशको नाम उँचो बनाउन खेलाडीको भूमिका महत्वपूर्ण रहने उल्लेख गर्नुभयो । उहाँले खेलक्षेत्रको विकासमा कुनै कसर बाँकी राख्न नहुने पनि बताउनुभयो । प्रदेश ५ का मुख्यमन्त्री श
राष्ट्रपति नेपालगन्जमा

राष्ट्रपति नेपालगन्जमा

   
बाँके ५ बैशाख : राष्ट्रपति विद्यादेवी भण्डारीले केहीबेर अघि नेपालगन्जमा आईपुग्नुभएको छ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन हवाईजहाजबाट राष्ट्रपछि राँझा बिमानस्थलमा आउनुभएको हो । राँझा बिमानस्थलबाट उहाँ सोल्टी होटल जाने र त्यहाँ बाँके र बर्दियाका जनप्रतिनिधिसंग भेट्ने कार्यक्रम रहेको छ । साँझ ६ बजे राष्ट्रपति नेपालगन्ज रंगशालामा खेलकुद प्रतियोेगिताको उद्घाटन गर्नुहुनेछ ।
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उदघाटन समारोहको आज बेलुकीको कार्यतालिका

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उदघाटन समारोहको आज बेलुकीको कार्यतालिका

   
-बिहीबार बेलुका ४–५ वजेसम्म सर्वसाधरण लगायतलाई रङ्गशाला प्रवेश गराइनेछ । -साढे ५ बजे रङ्गशालाका सवै ढोकाहरु बन्द गरिनेछ । -५ः४५मा राष्ट्रपतिको नेपालगन्ज रङ्गशालामा प्रवेश हुनेछ । -६ बजे राष्ट्रपतिको सम्मानका लागि नेपाली सेनाको संगित धुन बजाइनेछ । सोही क्रममा राष्ट्रपतिको आशन ग्रहण हुनेछ । -६ः३० मा राष्ट्रपतिको आशन ग्रहण सहित विभिन्न मार्चपास गरिनेछ । -७ बजे प्रदेश पाँचका मुख्यमन्त्रीद्वार
सुरेन्द्र हमालले ७ : १५ बजे ओलम्पिक टर्च बाल्ने छन्, को हुन हमाल ? थाहा पाउनुहोस्

सुरेन्द्र हमालले ७ : १५ बजे ओलम्पिक टर्च बाल्ने छन्, को हुन हमाल ? थाहा पाउनुहोस्

   
नेपालगन्ज, ५ बैशाख : आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन समारोहका क्रममा ओलम्पिक टर्च नेपालगन्ज निवासी ओलम्पियन सुरेन्द्र हमालले बाल्ने छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख अतिथ्यतामा हुने भब्य उद्घाटनको क्रममा ७ : १५ मिनेटमा ओलम्पियन हमालले ओलम्पिक टर्च बाल्ने कार्यक्रम तय भएको छ । को हुन हमाल ? थाहा पाउनुहोस् ओलम्पियन सुरेन्द्र हमाल खेलकुद, राजनीति र समाजसेवाका सक्रिय छन् । ब
अपडेट : नेपालगन्ज रंगशालामा अहिले भइरहेका गतिविधि तस्वीरमा हेर्नुहोस्

अपडेट : नेपालगन्ज रंगशालामा अहिले भइरहेका गतिविधि तस्वीरमा हेर्नुहोस्

   
नेपालगन्ज, ५ बैशाख : राष्ट्रपति बिद्यादेवी भण्डारीले अबको केही घण्टामा नेपालगन्ज रंगशालामा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समुद्घाटन गर्नुहुनेछ । साँझ ६ बजेदेखि औपचारिकरुपमा समुद्घाटन समारोह हुनेछ । त्यसका सम्पूर्ण तयारी पुरा भएको राखेपले जानकारी दिएको छ । यतिबेला नेपालगन्ज रंगशालामा समुद्घाटन समारोहको लागि गर्नुपर्ने जस्तै मन्चलाई फुलले सजाउने, ब्यानर मिलाउने जस्ता कामहरु भइरहेका छन् । सुर
आठौंका अतिथीलाई नेपालगन्जका मेयर राणाको स्वागत

आठौंका अतिथीलाई नेपालगन्जका मेयर राणाको स्वागत

   
नेपालगन्ज,५ बैशाख : राष्ट्रपति विद्यादेवी भण्डारीले आज शुक्रबार नेपालगन्ज रंगशामा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता उद्घाटन गर्दै हुनुहुन्छ । उद्घाटन समारोहमा खेलाडी, प्रशिक्षक, अतिथी लगायत गरी झण्डै दश हजारको उपस्थिती रहने छ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपालगन्जमा आउने अतिथीलाई नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवल शमसेर राणाले स्वागत गरेका छन् । साथै नेपालगन्जबासीमा आतिथ्यतापूर्ण व्यव