प्रदेश ५ को स्थितीपत्र : रुपन्देहीमा सबैभन्दा धेरै उद्योग, दोस्रोमा बाँके
उद्योग
यस प्रदेशका तराईका जिल्लाहरु उद्योगको लागि उपयुक्त रहेका छन् । केन्द्रीय तथ्याङ्ग विभागको आर्थिक वर्ष २०६८।६९ मा गरेको १० जना वा यस भन्दा बढी रोजगारी दिएका उत्पादनमुलक उद्योगहरुको सर्वेक्षण अनुसार यस प्रदेशमा समग्रमा नौ सय जति उद्योगहरु संचालित रहेको देखिन्छ जहाँ ४० हजार जति मानिसहरु संलग्न छन् । यस प्रदेशको रुपन्देहीमा सबैभन्दा धेरै३२० वटा उद्योगहरु संचालनमा छन् । त्यसपछि बा









