आहा हलुवा पराठा ! आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता खेल्न र हेर्न आउनेले खान नबिर्सिनु
नेपालगन्ज: नेपालगन्जमा केही यस्ता खानेकुरा छन् जुन नखाई नेपालगन्जको यात्रा पूरा हुँदैन । पान, पानीपुरी, राबडी, चाट, बिरयानी, लस्सी र मलाई चाय नेपालगन्जका पर्यायी परिकार हुन् । जसमध्ये नेपालगन्जको हलुवा पराठा पनि एक हो ।
नेपालगन्जको चौलिक्का चोकमा एक ब्यक्तिले एउटै परिकार बिगत ३३ बर्षदेखि बेक्रि गर्दै आएका छन् । उनी हुन् जलिल अहमद र उनले बेच्ने परिकार हो हलुवा पराठा ।
बिहान महेन्द्र बहुुमुखी









