प्रादेशिक महोत्सव शुरु : नेपालगन्जलाई समृद्धि बनाउन जोड
नेपालगन्ज १९ फाल्गुण : नेपालगञ्ज उद्योग वाणिज्य संघको आयोजनामा सडक डिभिजन परिसर, कारकादोमा आईतबारदेखि “प्रादेशिक महोत्सव–२०७५” शुरु भएको छ । फाल्गुण २९ गतेसम्म सन्चालन हुने महोत्सवको भब्य समारोहकाबीच बाँके निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सांसद समेत रहेका शहरी विकास मन्त्री मो. ईस्तियाक राईले उद्घाटन गरे ।
महोत्सवको उद्घाटन गर्दै शहरी विकास मन्त्री राईले समृद्धि बाँकेको यात्रा शुरु









