ब्रेकिङ न्यूज

नेपालगन्ज नै प्रादेशिक राजधानी किन ? हेर्नुहोस् आधार

नेपालगन्ज नै प्रादेशिक राजधानी किन ? हेर्नुहोस् आधार

   
नेपाल सरकारले प्रदेश नं. ५ को कार्य सञ्चालनको लागि अस्थाई राजधानी  (मुकाम) बाँकेलाई नतोकी रुपन्देहीलाई तोक्ने गरी नेपाल सरकारले गरेको निर्णयको विरोध गर्दै प्रदेश नं. ५ को राजधानी बाँकेलाई तोकिनु पर्दछ भनी यस जिल्लाका राजनीतिक दल, नागरिक समाज, उद्योगी व्यवसायी लगायतको सहभागितामा निर्माण भएको बाँके राजधानी संघर्ष समितिले पटक—पटक ध्यानाकर्षण गराउँदै आइरहेको व्यहोरा सर्वप्रथमत :  स्मरण गराउन चाहन्छौं
प्रदेश राजधानीका लागि नेपालगन्जले दियो यि सुझाव

प्रदेश राजधानीका लागि नेपालगन्जले दियो यि सुझाव

   
बाँके : प्रदेश नम्बर ५ को स्थायी राजधानी र नामाकरण सुझाव संकलन समिति समक्ष नेपालगन्जलाई प्रादेशिक राजधानी बनाउनैपर्ने र नभए अन्य बिभिन्न बिकल्पका बारेमा राय दिईएको छ । सुझाव संकलन समितिले आईतवार जिल्ला समन्वय समिति बाँकेको सभाहलमा सर्बपक्षिय सुझाव संकलन कार्यक्रमको आयोजना गरेको हो । नेपालगन्जलाई प्रादेशिक राजधानी बनाउनुपर्ने प्रमुखरुपमा सुझाव दिईएको थियो । ऐतिहासिक, सांस्कृतिक, पूर्वाधार लगाय
भैरहवा र जनकपुरलाई हवाइ प्रवेश बिन्दु बनाउन आइकाओमा निवेदन,नेपालगन्ज छुट्यो

भैरहवा र जनकपुरलाई हवाइ प्रवेश बिन्दु बनाउन आइकाओमा निवेदन,नेपालगन्ज छुट्यो

   
रविन्द्र शाही /सेतोपाटी काठमाण्डौं : भारत भैरहवा र जनकपुरबाट नेपाललाई हवाइ प्रवेशविन्दु दिन सहमत भएको छ। भैरहवा र जनकपुरबाट क्रसबोर्डर हवाइ प्रवेश बिन्दु बनाउन लागि नेपाल र भारतले संयुक्त रूपमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था(आइकाओ)मा आवेदन दिएका छन्। भैरहवा र जनकपुरमा क्रसबोर्डर एयर इन्ट्री रूटको उडान कार्यविधि र वाइ डिरेक्सन बनाउन दुबै देशका नागरिक उड्डयन निकायले संय
बाँकेमा तीनवटा नमुना मिट मार्ट र पशु बधशाला बनाउन प्रदेश सरकारको साढे तीन करोड अनुदान

बाँकेमा तीनवटा नमुना मिट मार्ट र पशु बधशाला बनाउन प्रदेश सरकारको साढे तीन करोड अनुदान

   
बाँके :  प्रदेश नम्बर ५ को भुमि व्यव्यवस्था कृषि तथा सहकारी मन्त्रालयको सहयोगमा बाँकेमा तीनवटा नमुना मिट मार्ट सन्चालन गरिने भएको छ । चालु आर्थिक वर्षको पशुपन्छी उत्पादन तथा बजार प्रवद्र्धधन कार्यक्रम अन्र्तगत उक्त अनुदान सहयोगका लागि बाँकेको तीनवटा फर्मको प्रस्ताव स्वीकृत भएको छ । स्वीकृत भएका फर्ममा नेपालगन्जस्थित जय पृथ्वी कृषि सहकारी संस्था लिमिटेड,यम्मी फ्रिजन फुड्स र कोहलपुरस्थित एमके पिग फर
प्रदेश ५ को राजधानी र नामाकरण सिफारिस समितिसंग आज छलफल हुँदै, नेपालगन्जमा यस्तो छ तयारी

प्रदेश ५ को राजधानी र नामाकरण सिफारिस समितिसंग आज छलफल हुँदै, नेपालगन्जमा यस्तो छ तयारी

   
नेपालगन्ज :  प्रदेश ५ को नामाकरण र स्थायी राजधानी सिफारिस गर्न बनेको प्रदेश संसदिय समितिले आज आईतबार नेपालगन्जमा छलफल गर्दै छ । जिल्ला समन्वय समितिको सभाहलमा यहाँका छलफलको आयोजना गर्न लागिएको छ । अहिले प्रदेश संरचनाप्रति बाँके र बर्दियाका बहुसंख्यक सर्बसाधारण असन्तुष्ट छन् । अझ त्यसमा पनि प्रदेशको नामाकरण के हुने र राजधानी कहाँ हुने भन्ने बिषयलाई यहाँ निकै चासो पूर्वक हेरिएको छ । संसदिय
नेपालगन्ज र बाग्लुङ्गबीच व्यवसायीक सम्बन्ध बढाउन जोड

नेपालगन्ज र बाग्लुङ्गबीच व्यवसायीक सम्बन्ध बढाउन जोड

   
बाँके : नेपालगन्ज र बाग्लुङ्ग जिल्लाबीच व्यवसायीक सम्वन्ध बढाउनुपर्नेमा जोड दिईएको छ । नेपालगन्ज उद्योग वाणिज्य संघले शनिबार नेपालगन्जमा बाग्लुङ्गका महिला उद्यमीलाई स्वागत गर्न आयोजित कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो कुरामा जोड दिएका हुन । अहिले पनि दुबै क्षेत्रबीच व्यवसायीक सम्बन्ध भएपनि त्यसलाई नयाँ उचाई दिन बजार बिस्तारका काम गर्न सकिने नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप
मन्दिरा पाण्डे : बिहे अघि एथ्लेक्टिस खेलाडी, पछि पुस्तक व्यवसायी

मन्दिरा पाण्डे : बिहे अघि एथ्लेक्टिस खेलाडी, पछि पुस्तक व्यवसायी

   
नेपालगन्ज : मन्दिरा पाण्डेले पुस्तक व्यवसाय सुरु गरेको २५ वर्ष भएछ । श्रीमानसंगै मिलेर उनले त्रिवेणी पुस्तक पसल चलाइरहेकी छन् । व्यवसायी मात्र नभई व्यवसायीको नेता पनि हुन, मन्दिरा । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बाँकेको प्रथम उपाध्यक्ष रहेकी उन व्यवसायीक्षेत्रमा आउनुभन्दा पहिले एथलेक्टिसको राष्ट्रिय खेलाडी थिईन भन्ने धेरैलाई थाहा नहुन सक्छ । तर मन्दिराको जीवनको अर्को पाटो भनेको खेल पनि
‘खानामा अरु छुटोस्, साग छुट्नु भएन’, कृष्ण प्रसाद श्रेष्ठको ‘फिटनेश’ राज पढ्नुहोस्

‘खानामा अरु छुटोस्, साग छुट्नु भएन’, कृष्ण प्रसाद श्रेष्ठको ‘फिटनेश’ राज पढ्नुहोस्

   
‘फिट एण्ड फाईन’ कृष्णप्रसाद श्रेष्ठको सदावहार परिचय हो । उमेरले ५० वसन्त पार गरेपनि कुनै लक्का जवान भन्दा कम देखिन्न् । व्यवसाय होस् चाहे सामाजिक काम श्रेष्ठको दौडधुपमा कुनै कमी छैन । आफ्नो ब्यापार छदैछ । उद्योगी, व्यवसायीको नेता भएकाले त्यसमा पनि हिड्नै पर्यो । उनी छातासंगठन नेपाल उद्योग वाणिज्य संघको केन्द्रीय सदस्य हुन् । जिल्लाको विकास निर्माणको काममा पनि खबरदारी गर्दै आएका छन् । ‘फिट’ श
एक्सयूभी ३०० र भिटारा ब्रेजा कसको डिजेल इन्जिन कति शक्तिशाली ?

एक्सयूभी ३०० र भिटारा ब्रेजा कसको डिजेल इन्जिन कति शक्तिशाली ?

   
नेपाली बजारमा महिन्द्रा एक्सयूभी ३०० हालै भित्रिएको छ । नेपाली बजारमा पहिले देखि नै लोकप्रिय मानिएको मारुती सुजुकी भिटारा ब्रेजासँग यसको सिधा टक्कर पर्नेछ । महिन्द्रा एक्सयूभी ३०० सब–कम्प्याक्ट एसयूभीमा नयाँ खेलाडी हो भने भिटारा ब्रेजा यो सेगमेन्टमै सबैभन्दा बढी बिक्री हुने गाडी हो । भिटारा ब्रेजा डिजेल इन्जिनमा मात्र उपलब्ध छ । तर एक्सयूभी ३०० भने पेट्रोल र डिजेल दुवै भेरिएन्टम
स्थापना दिवशमा रामारोशन सहकारीको रक्तदान कार्यक्रम

स्थापना दिवशमा रामारोशन सहकारीको रक्तदान कार्यक्रम

   
नेपालगन्ज : रामारोशन बचत तथा ऋण सहकारी संस्थाले आफ्नो् आठौं स्थापनाको अवसरमा शनिबार रक्तदान कार्यक्रमकोे आयोजना गरेको छ । दिवशको अवसरमा सहकारीको प्रारागणमा बिहानदेखि रक्तदान कार्यक्रम सन्चालन भइरहेको अध्यक्ष टंक धामीले जानकारी दिए । अहिले सम्म सय बढिले रक्तदान गरिसकेका छन् । रगतको अभावमा कसैको ज्यान नजाओस् भन्ने उदेश्यले रक्तदानको कार्यक्रम आयोजना गरिएको धामीले बताए ।