सरस्वती पुजामा बिहानैबाट यसरी सजिए विद्यालय र कलेज
नेपालगन्ज : आज वसन्त पन्चमी । । यस दिन विद्याकी देवी सरस्वतीलाई पूजा गरिन्छ । यो पर्व यसवर्ष आईतबार परेको छ । यो पूजा पूर्वी भारत र नेपालमा ठूलो उल्लाससित मनाइन्छ । बिद्यालयमा बिशेष कार्यक्रम गरिन्छ ।
आज बिहानैबाटै सरस्वती मन्दिर अझ बिद्यालय, कलेजहरु ध्वजा, पताकाहरुले सजिएका छन् । पुजाको तयारी भइरहेको छ । जिभिएन कलेजका सिइओ गणेश भण्डारीले सरस्वती पुजामा बिद्यार्थी, अभिावकलाई स्वागत गर्न तय









