ब्रेकिङ न्यूज

सम्भावनाको सहर कोहलपुर

सम्भावनाको सहर कोहलपुर

   
महानन्द ढकाल कस्तुरी र हामी उस्तै भयौं । आफ्नै शरीरमा भएको बिनाको वास्नाको खोजीमा कस्तुरी दिनभर भौतारिरहे जस्तै हामी पनि हाम्रा सम्भावनाहरुलाई पहिचान नगरेर यत्रतत्र छटपटाइरहेका छौं । भौतारिरहेका छौं । कोहलपुर सम्भावनाको नगरी हो । कला, साहित्य, संस्कृति, सभ्यता, खेल, मनोरन्जन, उद्योग, व्यापार, व्यवसाय, यातायात, संचार, कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, जनशक्ति हरेकमा कोहलपुरभित्र सम्भावनै सम
‘अपटेड’ छ, जिल्ला प्रशासन कार्यालय बाँके

‘अपटेड’ छ, जिल्ला प्रशासन कार्यालय बाँके

   
नेपालगन्ज :  जिल्ला प्रशासन कार्यालय बाँकेमा तपाईले राहादानीका लागि दिएको निवेदन स्वीकृत भयो की भएन भन्ने जान्नका लागि कार्यालयमै धाउनुपर्दैन । त्यसका लागि जिल्ला प्रशासन कार्यालय बाँकेको सामाजिक सन्जाल फेसबुक पेजमा हेरे पुग्छ । उक्त फेसबुक पेजमा राहादानी आयोकी आएन । राहादानी स्वीकृत भयोकी भएन भन्ने सबै जानकारी उल्लेख हुन्छ । राहादानी मात्र होइन सार्वजनिक महत्वका हरेक बिषयहरु यतिबेला जिल्ला प्रशा
सहुलियत कर्जामा उत्साह : पश्चिमबाट रावा बैंकमा ८१ प्रस्ताव दर्ता, १३ प्रस्ताव स्वीकृत

सहुलियत कर्जामा उत्साह : पश्चिमबाट रावा बैंकमा ८१ प्रस्ताव दर्ता, १३ प्रस्ताव स्वीकृत

   
कमल डाँगी नेपालगन्ज :  सहुलियत कर्जा कार्यान्वयन भएको एक महिनाको अवधीमै सर्वसाधारणको उत्साहजनक सहभागिता देखिएको छ । राष्ट्रिय वाणिज्य बैंक (रावा) क्षेत्रीय कार्यालय नेपालगन्जमा मात्र सहुलियत कर्जाका लागि ८१ वटा प्रस्ताव परेका छन् । ती मध्ये १३ वटा स्वीकृत भएका छन् भने ६८ वटा प्रस्ताव स्वीकृतीको प्रक्रियामा छन् । अन्य बैंकमा समेत यस्तो कर्जा बितरणको काम भइरहेको छ । राष्ट्रिय वाणिज्य बैंक
होटलमा काठमाडौं र पोखरालाई पछ्याउँदै नेपालगन्ज

होटलमा काठमाडौं र पोखरालाई पछ्याउँदै नेपालगन्ज

   
हिमा बिक काठमाण्डौं : तीन वर्षभित्र देशका आठ मुख्य शहरमा पर्यटक स्तरका ४९३ नयाँ होटल तथा लज थपिएका छन् । बेड (शय्या) संख्या १० हजार ६४१ वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको ‘आर्थिक गतिविधि अध्ययन–वार्षिक प्रतिवेदन २०७४/७५’ अनुसार उक्त होटलहरू काठमाडौं लगायत पोखरा, सिद्धार्थनगर (भैरहवा), विराटनगर, जनकपुर, नेपालगन्ज, वीरगन्ज र धनगढीमा खुलेका हुन् । आव २०७२/७३ मा यी ठा
बाँके र बर्दियाको दुई गाउँलाई स्मार्ट कृषि गाउँको घोषणा

बाँके र बर्दियाको दुई गाउँलाई स्मार्ट कृषि गाउँको घोषणा

   
नेपालगन्ज २८ माघ : बाँके र बर्दियाको दुई गाउँलाई स्मार्ट कृषि गाउँ बनाउने अभियानको आज शुभारभ्भ गरिएको छ । बाँकेको कोहलपुर नगरपालिका १३ मा रहेको खड्कवार गाउँ र बर्दिया मधुवन नगरपालिका वडा नम्बर ८ ताराताल शिवनगरलाई स्र्माट कृषि गाउँ बनाउन लागिएको हो । बाँकेको खड्कवारमा बसन्ते मकै र तरकारी खेतीको लागी स्मार्ट बनाईने भएको छ भने बर्दियाको शिवनगरमा गाईभंैसी पालनमा स्मार्ट बनाइने छ । भुमि व्यवस्था, कृष
भिजन र एचसिआरसी अस्पतालद्धारा किटाणु प्रतिरोधी पेन्टस् र भिनाएल प्रयोग

भिजन र एचसिआरसी अस्पतालद्धारा किटाणु प्रतिरोधी पेन्टस् र भिनाएल प्रयोग

   
बाँके :   नेपालगन्जमा सञ्चालित नयाँ अस्पतालले बिरामीको उपचारप्रति संवेदनशिल बन्दै उच्च प्रविधिको प्रयोग गर्न थालेका छन् ।  भिजन आँखा अस्पताल र हेल्थ केयर अस्पताल तथा प्रसुती गृहले अप्रेशन थिएटरमा किटाणु प्रतिरोधी ‘एन्टी ब्याक्ट्रिया पेन्टस्’ र भिनाएल प्रयोग गरेका छन्  । नेपालगन्जका अस्पतालमा पहिलो पटक यस्तो भिनाएल र पेन्टस् प्रयोग गरिएको हो । यि दुबै सामाग्री अति नै महङ्गो पर्ने गर्छ ।‘एन्टी ब्
भ्यालेन्टाईन डेको रौनक

भ्यालेन्टाईन डेको रौनक

   
नेपालगन्ज :  भ्यालेन्टाईन डे अर्थात प्रणय दिवशको रौनक शुरु भएको छ । नेपालगन्जका होटल र रेष्टुरेण्टले यो दिनलाई बिशेष बनाउने गर्दे आएका छन् । बिभिन्न सांगितिक कार्यक्रम गर्नुका साथै अफरको व्यवस्था पनि गर्दै आएका छन् ।
नेपालगन्जको होटल सोल्टीलाई यसकारण ग्रिन होटल भनिन्छ

नेपालगन्जको होटल सोल्टीलाई यसकारण ग्रिन होटल भनिन्छ

   
नेपालगन्ज :  नेपालगन्जमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्न लाग्नुभएको होटल सोल्टीलाई ग्रिन होटल पनि भनिन्छ । सन्चालनको वर्षदिनमै नेपालगन्जमा अवस्थित होटल सोल्टी वेष्ट एण्ड प्रिमियर पाँच तारे होटलमा स्तरोन्नती भयो । उक्त होटल बाँकेमा संचालनमा रहेकामध्ये यो पहिलो पाँचतारे होटल‌ बनेको छ । यो होटलले नविकरणीय उर्जा प्रयोग गरेको, वर्षाको पानी प्रयोग गरेको र उत्सर्जित फोहोर पानीलाई प्रशोधन ग
वैदेशिक रोजगारबाट फर्केपछि व्यवसाय गर्न बैंक कर्जा पाइने, कृषि तथा पशुपन्छी कर्जा ५ करोड सम्म

वैदेशिक रोजगारबाट फर्केपछि व्यवसाय गर्न बैंक कर्जा पाइने, कृषि तथा पशुपन्छी कर्जा ५ करोड सम्म

   
काठमाण्डौं/ बैंकिगं खबर : सरकारले वैदेशिक रोजगरीबाट फर्केका युवाहरुलाई उद्यमशील बनाउन उपलब्ध गराउँदै आएको सहुलियतपूर्ण ऋण कार्यक्रमलाई थप प्रभावकारी बनाउने भएको छ। विदेशमा कमाएको पैसा अनुत्पादक क्षेत्रमा बढी खर्च हुन थालेपछि सहुलियत पूर्ण ऋणलाई प्रभावकारी कार्यान्वयनमा जोड दिएको हो । युवाहरुले नेपालमा व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, विदेशबाट फर्केका युवा परियोजन
सात अर्वको विकास योजना चल्दै मन्त्री राईको निर्वाचनक्षेत्रमा

सात अर्वको विकास योजना चल्दै मन्त्री राईको निर्वाचनक्षेत्रमा

   
नेपालगन्ज :  शहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राईले चालू आर्थिक बर्षमा आफ्नो निर्वाचनक्षेत्र नेपालगन्जको विकासमा रु सात अर्वका बिभिन्न योजना पारेका छन् । उक्त रकम कृषिक्षेत्रको विकासदेखि शहरीकरणसम्मका काममा खर्च भइरहेको छ । नेपालगन्ज उपमहानगरपालिका १५ स्थित हनुमान निमावि स्कुलमा आयोजित सरस्वती पुजा कार्यक्रममा मन्त्री राईले नेपालगन्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकामा गरी रु ७ अर्वको काम भ