ब्रेकिङ न्यूज

पैसा नभएर व्यवसाय रोकियो ?  सहुलियत व्याजमा लिनुहोस् ऋण

पैसा नभएर व्यवसाय रोकियो ? सहुलियत व्याजमा लिनुहोस् ऋण

   
पैसा नभएर तपाईको व्यवसाय रोकियो ? यदी त्यसो हो भने तपाईले सहुलियत व्याजमा ऋण पाउनुहुन्छ। सरकारले शिक्षित भइकन पनि बेरोजगार भएका युवा, दलित समुदाय, महिला तथा विदेशबाट फर्किएका युवालाई लक्षित गर्दै व्याजमा अनुदान दिने व्यवस्था गरेको छ। तपाईले लिने ऋणको व्याजमा ५ प्रतिशत सरकारले नै तिरिदिन्छ। यो ऋण लिनका लागि कुनै धितो राख्नु पर्दैन। अर्थात व्यवसाय नै धितो हुन्छ। ऋण लिइने बैंकको आधार व्याजदरअनुसार
उद्योग लक्षित सडक बिस्तारमा चुनौती नै चुनौती

उद्योग लक्षित सडक बिस्तारमा चुनौती नै चुनौती

   
बाँके (जानकी गाउँपालिका)  :  जिल्लाकै सबैभन्दा बढि उद्योग, कलकारखाना रहेको बाँकेको जानकी गाउँपालिका पिप्रहवा —डिटपुर सडक बिस्तार गर्न चुनौती देखिएको छ । अहिले सो सडक खण्ड मात्र तीन मिटरको छ । साँघुरो र कच्ची सडकमा अत्याधिक भार क्षमताका सवारीसाधान चलाउँदा सडक भासिएको छ भने सर्वसाधारणहरु प्रदुषणको मारमा परेका  छन् । औद्योगिक क्षेत्र बढ्दै गएका कारण सडक बिस्तार अनिवार्य भएपछि जानकी गाउँपाल
उद्योगबाट राजश्व उठाउन हैरानी

उद्योगबाट राजश्व उठाउन हैरानी

   
बाँके :  बाँकेका स्थानीय तहमा सन्चालित उद्योगबाट राजश्व उठाउन सकस परेको छ । बर्षौदेखिको राजश्व तिर्न नमानेपछि स्थानिय तहले कारवाहीको तयारी समेत सुरु गरेका छन् । बाँकेको जानकी गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष सुरेश यादवले उद्योगबाट राजश्व उठाउन समस्या भइरहेको बताए । जानकी गाउँपालिका वडा नम्बर ६ मा जिल्लाकै सबैभन्दा धेरै उद्योग छन् । तर केही उद्योगले दश वर्षअघिसम्मको राजश्व नतिरेको पाइृएको छ । त
नेपालगन्जसंग जोडिएका समस्या समाधान गर्न उत्तरप्रदेशका मुख्यमन्त्री सकारात्मक

नेपालगन्जसंग जोडिएका समस्या समाधान गर्न उत्तरप्रदेशका मुख्यमन्त्री सकारात्मक

   
बाँके  : भारत उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालगन्जसंग जोडिएका बिभिन्न समस्याका बिषयलाई सकारात्मकरुपमा लिदै समस्या समाधानका लागि पहल गर्ने बताएका छन् । नेपालगन्जबाट गएको नीजिक्षेत्रको टोलीसंग सोमबार राती मुख्यमन्त्री कार्यालय लखनउमा भेटघाट गर्दै मुख्यमन्त्री आदित्यनाथले समस्या समाधानका लागि आवश्यक काम गर्ने बताए । उच्चस्तरमा भएको भेटघाटले उत्साहित बनाएको नेपालगन्ज उद्योग
बैंकको बर्गिकरण र राष्ट्र बैंकले तोकेका काम कर्तव्यहरु

बैंकको बर्गिकरण र राष्ट्र बैंकले तोकेका काम कर्तव्यहरु

   
बैंक यस्तो वित्तीय संस्था हो, जहाँ मानिसहरुले आफ्ना धनराशी जम्मा गर्ने गर्दछन् । तथा आवशयक पर्दा ऋणको रुपमा चल अचल पूँजी निकाल्न सक्दछन् । आफ्नो धनराशीको उचित सुरक्षा तथा बैंकवाट ब्याज लिने हेतुले बैंकमा धनराशी जम्मा गरिने गरिन्छ । जनताले आफूले बैंकमा जम्मा गरेको धनराशी पुर्व निर्धारित बैंकिङ नियम पुरा गरि निकाल्न र पुनह राख्न पनि सक्दछन् । कसैलाइ कर्जा आबश्यक परेको खण्डमा आवश्यक प्रकृया पुरा गरी

अधिवेशन स्थगित गर्ने बिषयमा होटल व्यवसाय संघ बाँकेमा बिबाद चर्कियो

   
  बाँके :  होटल व्यवसायी संघ बाँकेको साधारणसभा तथा जिल्ला अधिवेशन अनिश्चितकाका लागि स्थगित भएको बिषय बिवादित भएको छ । अधिवेशन स्थगित गर्ने वा नगर्ने भन्ने बिषयमा संघको कार्यसमिति दुई खेमामा बिभाजित भएपछि उक्त बिषय बिबादित बनेको छ । बिशेष कारण भन्दै संघले अधिवेशन स्थगीत गरेको अध्यक्ष मिनबहादुर थापाले जानकारी दिएका छन् । उनका अनुसार अर्को मिति तय नहुँदासम्म अधिवेशन रोकिएको छ । अर्को अधिव

होटल व्यवसायी संघ बाँकेको अधिवेशन स्थगित

   
बाँके :  होटल व्यवसायी संघ बाँकेको साधारणसभा तथा जिल्ला अधिवेशन अनिश्चितकाका लागि स्थगित भएको छ । बिशेष कारण भन्दै संघले अधिवेशन स्थगीत गरेको अध्यक्ष मिनबहादुर थापाले जानकारी दिएका छन् । उनका अनुसार अर्को मिति तय नहुँदासम्म अधिवेशन रोकिएको छ । अर्को अधिवेशन कहिले हुन्छ भन्ने टुंगो छैन । १५ औं वार्षिक साधारणसभा तथा ९ औं जिल्ला अधिवेशन बुधवार होटल कल्पतरु, न्यूरोडमा हुने भनिएको थियो । यसअघि पुस सात
सडकको बिस्तार गर्छौ , उद्योगीले साथ दिनुपर्छ : वडा अध्यक्ष सुरेश यादव

सडकको बिस्तार गर्छौ , उद्योगीले साथ दिनुपर्छ : वडा अध्यक्ष सुरेश यादव

   
बाँकेको जानकी गाउँपालिका वडा नम्बर ६ मा उद्योग सन्चालनको आर्कषण छ । यहाँ सिमेन्ट उत्पादनदेखि जडिबुटी प्रशोधनसम्मका दर्जन बढि उद्योग सन्चालन भइरहेको छ । थप उद्योग समेत सन्चालनमा आउने तयारीमा छन् । करोडौंको उद्योग सन्चालनमा आएपनि पुर्वाधारको अवस्था भने निकै कमजोर छ । पुर्वाधार बिनानै उद्योगहरु सन्चालनमा आउँदा स्थानीयबासिन्दाले अनेकौ दुःख झेलिरहेका छन् । पिप्रहवादेखि खजुरारोड जाने सडकको अवस्था बेहाल
मुख्यमन्त्री आदित्यनाथसंग भेट्न व्यवसायीको टोली लखनउमा, नेपालगन्जका बिषयमा के कुरा उठ्छ ?

मुख्यमन्त्री आदित्यनाथसंग भेट्न व्यवसायीको टोली लखनउमा, नेपालगन्जका बिषयमा के कुरा उठ्छ ?

   
बाँके :  बाँकेसंग जोडिएको भारत प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसंग भेटघाट गर्न उद्योगी, व्यवसायीहरुको टोली लखनउ गएको छ । नेपाल उद्योग, वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाको टोलीले मुख्यमन्त्री योगीसंग भेटघाट गरी यहाँका उद्योगी, व्यवसायीहरुका समस्याका बिषयमा कुराकानी राख्नुका साथै ब्यापार प्रर्बधनका बिषयमा छलफल  गर्नेछ । नेपालगन्जकै स्थानीयबासिन्दा समेत रहेकी राणाले नेपालगन्ज उद्योग वाणिज्य सं
तीन मिटर बाटोमा करोडौंका उद्योग

तीन मिटर बाटोमा करोडौंका उद्योग

   
कमल डाँगी \भगतराम थारु बाँके  : तीन मिटरको बाटोलाई लक्षित गर्दै बाँकेको जानकी गाउँपालिका वडा नम्बर ६ गनापुरमा अरवौका दर्जन उद्योग सन्चालन भइरहेका छन् । सडक पूर्वाधारको भरपर्दो व्यवस्था नै नगरी ठुला उद्योग सन्चालन भएपछि स्थानीय बासिन्दा प्रदुषणको मारमा परेका छन् । अत्यन्त साँघुरो र धुलाम्मे बाटोले आवतजावतमा समस्या पारेको त छ नै सर्बसाधारणहरु स्वासप्रश्वास जस्ता गम्भीर प्रकारका रोगबाट पीडित भएको