जाडोमा कोठा चम्किलो बनाउने रङहरू
राम्रो रङको छनोटले घरका कोठामा रौनक बढाउनुका साथै मनमा खुशी तथा शान्तिको महसूस पनि गराउँछ । घरको कोठा रङ्ग्याउने सोच हुनेबित्तिकै कतिपय मानिसमा कस्तो रङ प्रयोग गर्ने भन्ने द्विविधा हुन्छ । जाडोमा घर तथा कोठालाई अलग पहिचान दिने रङबारे यहाँ चर्चा गरिएको छ :
सेतो
सेतो जाडो मौसममा एकदमै मन पराइने रङ हो । सेतो रङको साथमा अन्य रङ मिसाएर पनि प्रयोग गर्न सकिन्छ ।
सिम्रिक
लिभिङ रूममा कस्तो रङ









