ब्रेकिङ न्यूज

नेपालगन्जदेखि दिल्ली बस सेवा शुरु हुँदै, मुख्यमन्त्री पोखरेलले उद्घाटन गर्ने

नेपालगन्जदेखि दिल्ली बस सेवा शुरु हुँदै, मुख्यमन्त्री पोखरेलले उद्घाटन गर्ने

   
बाँके :  भेरी यातायात प्रालिले नेपालगन्जदेखि रुपैडिहा दिल्ली नियमित बस सेवा सुरु गर्ने भएको छ । नेपाल भारत यात्रुमैत्री बस सेवा पुस १४ गतेबाट शुरु हुने भेरी यातायात प्रालिका अध्यक्ष राजेन्द्र गिरीले जानकारी दिए । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बस सेवाकोे उद्घाटन गर्ने छन् । नेपालगन्जबाट अरु बसहरुले दिल्लीसम्म यात्रु लैजाने गरे पनि उनीहरु बैध होइनन् । पर्यटकका रुपमा लैजाने अनुमति पाएका
जाडोमा कोठा चम्किलो बनाउने रङहरू

जाडोमा कोठा चम्किलो बनाउने रङहरू

   
राम्रो रङको छनोटले घरका कोठामा रौनक बढाउनुका साथै मनमा खुशी तथा शान्तिको महसूस पनि गराउँछ । घरको कोठा रङ्ग्याउने सोच हुनेबित्तिकै कतिपय मानिसमा कस्तो रङ प्रयोग गर्ने भन्ने द्विविधा हुन्छ । जाडोमा घर तथा कोठालाई   अलग पहिचान दिने रङबारे यहाँ चर्चा गरिएको छ : सेतो सेतो जाडो मौसममा एकदमै मन पराइने रङ हो । सेतो रङको साथमा अन्य रङ मिसाएर पनि प्रयोग गर्न सकिन्छ । सिम्रिक लिभिङ रूममा कस्तो रङ
नेपालगन्जमा साँझपख धनियाको अचारसंग मम्फली खानुको मजा

नेपालगन्जमा साँझपख धनियाको अचारसंग मम्फली खानुको मजा

   
बाँके :  नेपालगन्जमा धेरै कुराहरु मौलिक छन् । भाषा, संस्कृति, चालचलन, धर्मकर्म आदि । अरु ठाउँ भन्दा बिशिष्ठ र बिल्कुलै फरक । यहाँका खानेकुराको मौलिकता त झन बयान गरी साध्य छैन । पानीपुरी होस् चाहे हलुवा पराठा । बिरयानीको त के कुरा । त्रिभुवनचोकको रावडीको स्वाद नै बेग्लै छ । ठेलामा बनाईका माछा र मासुका परिकार खान साँझ घुइचो नै देख्न पाईन्छ । सिजन अनुसारका खानेकुराको स्वाद लिन सकिन्छ । यतिबेला
‘दुध बिक्रीबाट दैनिक ३ करोड रकम शहरदेखि गाउँमा जान्छ’

‘दुध बिक्रीबाट दैनिक ३ करोड रकम शहरदेखि गाउँमा जान्छ’

   
बाँके :  दुधको बिक्री बितरणबाट दैनिक तीन करोड रुपैया शहरबाट गाउँ गएको नेपाल डेरी एशोसियसनले जानकारी दिएको छ । उक्त रकम शरहबाट गाउँमा प्रवाह हुँदा ठुलो संख्यामा रोजगारी सिर्जना भएको डेरी एशोसियसनका अध्यक्ष राधाकृष्ण सापकोटाले बताए । कर्णाली प्रदेशमा पुस १४ गते हुन लागेको डेरी एशोसियसनको २० औं वार्षिक साधारणसभाको बारेमा जानकारी दिन बुधवार नेपालगन्जमा आयोजना गरिएको पत्रकार सम्मेलनमा देशभरको दु
नेपालगन्ज औद्योगिकक्षेत्रमा ९४ प्रतिशत भाडाबृद्धि प्रस्ताव, कार्यान्वयन हुन बाँकी

नेपालगन्ज औद्योगिकक्षेत्रमा ९४ प्रतिशत भाडाबृद्धि प्रस्ताव, कार्यान्वयन हुन बाँकी

   
बाँके : औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले नेपालगन्ज औद्योगिक क्षेत्रको भाडा दोब्बर बृद्धि गर्न सुझाव दिएको छ । हाल कायम रहेको वार्षिक भाडादर ८ हजार ३ सय २८ रुपैयालाई बृद्धि गरी १६ हजार दुई सय गर्न सुझाव दिईएको छ । यो ९४ प्रतिशतले बृछि हो । १० वटै औद्योगिक क्षेत्रको भाडा वृद्धि गर्ने क्रममा नेपालगन्ज औद्योगिक क्षेत्रको पनि बृद्धि भएको हो । उक्त भाडा वृद्धिदर उद्योगमन्त्रीसँगको छलफलपछि कार्यान
नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व उपाध्यक्ष केशरवालको निधन

नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व उपाध्यक्ष केशरवालको निधन

   
बाँके :   नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व उपाध्यक्ष उमाशंकर केशरवालको निधन भएको छ । दिल्लीमा उपचारमा रहेका बेला केशरवालको निधन भएको नेपालगन्ज उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष अब्दुल वाहिद मन्सुरी चुन्नाले जानकारी दिए । केशरवालको पार्थिव शरिर आजै बुधवार नेपालगन्ज ल्याउने तयारी भइरहेको चुन्नाले बताए । केशवरवाल नेपालगन्जको उद्योग, व्यवसायका क्षेत्रमा सक्रिय थिए । उनी नेपालगन्ज उद्योग वाणिज्
कोपोमिस प्रणाली लागु गर्न बाँकेका स्थानीय तहले सहकारीलाई पासवर्ड र युजर नेम कहिले दिन्छन् ?

कोपोमिस प्रणाली लागु गर्न बाँकेका स्थानीय तहले सहकारीलाई पासवर्ड र युजर नेम कहिले दिन्छन् ?

   
बाँके :  सहकारी संघसंस्थाहरुको प्रर्वधन र नियमन प्रभावकारी बनाउन लागु गरिएको इन्टरनेटमा आधारित एकीकृत बिद्युतीय व्यवस्थापन प्रणाली ( कोपोमिस) का लागि बाँके जिल्लाका स्थानीय तहले सहकारी संस्थालाई पासवर्ड र युजर नेम दिन सकेका छैनन् । जबकी सहकारी बिभागले यही पुस मसान्तभित्र युजर र पासवर्ड लिएर कोपोमिस प्रणाली लागु गर्न सबै सहकारीलाई निर्देशन दिइसकेको छ । सहकारी बिभागले २०७५ मंसिर ११ गते नै देशका सबै
प्रदेश ५ मा दुई र कर्णाली प्रदेशका १७ स्थानीय तहमा बैंक पुग्न बाँकी

प्रदेश ५ मा दुई र कर्णाली प्रदेशका १७ स्थानीय तहमा बैंक पुग्न बाँकी

   
काठमाण्डौं : नेपाल राष्ट्र बैंकको ७ सय ५३ स्थानीय तहमा वाणिज्य बैंकको शाखा विस्तार गर्ने योजना अझै सफल हुन सकेको छैन । राष्ट्र बैंकले गत असार मसान्तसम्म २८ वाणिज्य बैंकलाई सबै स्थानीय तहमा शाखा विस्तार गर्न निर्देशन दिएको थियो । तर, अझै ७१ स्थानीय तह बैंकिङ पहुँचभन्दा बाहिर रहेका छन् । नेपाल राष्ट्र बैंकको चालू आर्थिक वर्ष (आव) २०७५/७६ को पहिलो चौमासिकको तथ्यांकले यस्तो देखाएको हो । तथ्यांकअनुस
भाइबर बैंकिङ के हो ?

भाइबर बैंकिङ के हो ?

   
नेपालमा पछिल्लो समय बैंकिङ क्षेत्रमा नयाँ नयाँ प्रविधिहरु भित्रिरहेका छन् । जसमध्येको एक हो, भाइबर बैंकिङ । आजकल हरेक व्यक्तिको हातमा स्मार्ट फोन रहेको छ । भाइबर पनि लोकप्रिय सामाजिक संजाल बनिसकेको छ । यस्तो अवस्थामा, बैंकहरु पनि ग्राहकहरुसँग भाइबरमार्फत जोडिन थालेका छन् । बैंकहरुले भाइबरबाट आफ्ना ग्राहकहरुलाई बैंकिङ सम्बन्धि सम्पुर्ण जानकारीहरु उपलब्ध गराउछन् । भाईबर बैंकिङ सेवा मार्फत ग्राहकल
अध्यक्षलाई स्पष्टीकरण, बरिष्ठ उपाध्यक्षको अध्यक्षतामा अधिवेशन गर्ने चेतावनी

अध्यक्षलाई स्पष्टीकरण, बरिष्ठ उपाध्यक्षको अध्यक्षतामा अधिवेशन गर्ने चेतावनी

   
बाँके : अधिवेशनको बिषयलाई लिएर होटल व्यवसायी संघ, बाँकेमा बिबाद समाधान हुनुको साटो झन् बल्झिएको  छ । बुधवार गर्ने भनिएको १५ औं साधाणसभा तथा ९ औं अधिवेशन अध्यक्ष निमबहादुर थापाले एकल निर्णयका आधारमा स्थगित गराएको भन्दै मंगलबार बरिष्ठ उपाध्यक्ष उमा डाँगी ग्राण्डनको अध्यक्षतामा बसेको बैठकले अध्यक्ष थापालाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । बैठकपछि बरिष्ठ उपाध्यक्ष ग्राण्डन र महासचिव भिम कंडेलले जार