कर सम्बन्धी कार्यविधि तथा अन्य जानकारी
१. कार्यालयमा विभिन्न कामका लागि निवेदन पेश गर्दा कुन कामका लागि कुन शाखामा पेश गर्नु पर्दछ ?
-स्थायी लेखा नम्बर,मू.अ.करदर्ता, अन्तःशुल्क ईजाजत,विवरण दर्ता, कर चुक्ता प्रमाणपत्र, सोधपूछः
करदाता सेवा शाखामा कर भुक्तानी, अग्रिम कर कट्टी सम्बन्धी बिषय संकलन शाखा, कर परिक्षण
सम्बन्धी बिषय कर परिक्षण शाखामा
२. आन्तरिक राजस्व कार्यालयबाट आफूलाई आवश्यक निर्णय, आदेश, फैसला, पर्चा वा अन्य
कागजातहरु








