ब्रेकिङ न्यूज

भ्युटावर माेहले झन्डै छ कराेड जोखिममा

भ्युटावर माेहले झन्डै छ कराेड जोखिममा

   
गणेश रावत नेपालगन्ज । कोहलपुर नगरपालिकाले करोडौँ खर्चेर निर्माण गरेको भ्युटावर अहिले प्रयोगविहीन अवस्थामा रहेको छ । पर्यटन प्रवद्र्धनका लागि भनेर निर्माण गरिएको भ्युटावर अहिलेसम्म सञ्चालनमा आउन नसक्नुको मुख्य कारण हो, टेन्डर नपर्नु । लिफ्टसहितको १० तले भ्युटावर सञ्चालनका लागि नगरपालिकाले ३ पटकसम्म टेन्डर आह्वान गरिसकेको छ । तर, टेन्डर पर्न सकेको छैन । जसका कारण अहिले भ्युटावर प्रयोगविह
ओभरस्पीड सवारी हाँक्नेलाई समात्न  बाँकेमा राडारगन प्रयोग

ओभरस्पीड सवारी हाँक्नेलाई समात्न बाँकेमा राडारगन प्रयोग

   
नेपालगन्ज । नेपालगन्ज—कोहलपुर जस्तो ब्यस्त सडकमा अन्धाधुन्ध गतिमा चल्ने सवारीसाधनको आतंक रोक्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले बिशेष रणनीति कार्यान्वयनमा ल्याएको छ । यो सडकखण्डमा संचालन हुने सवारीसाधनको गति सिमित गरिएको छ भने निश्चित गति भन्दा बढि गतिमा चलेका सवारीसाधन पत्ता लगाउन रडारगन प्रयोग गर्न शुरु गरिएको छ । नेपालगन्ज—कोहलपुर सडकखण्डमा ६० भन्दा माथीको गतिमा सवारी साधन चलाउन नपाइने भ
ब्याजदर एकल अंकमा झार्न जसपा अध्यक्षकाे लिखित माग

ब्याजदर एकल अंकमा झार्न जसपा अध्यक्षकाे लिखित माग

   
काठमाडौं। सत्ता गठबन्धनभित्र कर्जाको ब्याजदर एकल अंकमा झार्न नेपाल राष्ट्र बैंकका गभर्नरलाई निर्देशन दिनुपर्ने आवाज उठेको छ। जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष अध्यक्ष यादवले उपेन्द्र यादवले गठबन्धनको बैठकमा राष्ट्र बैंकका गभर्नरलाई बैंकहरुको ब्याजदर सिंगल डिजिटमा झार्न निर्देशन दिने लगायतका ५३ वटा लिखित सुझाव दिएका हुन्। गठबन्धनले सरकारका कामकारबाही प्रभावकारी बनाउने सम्बन्धमा सुझाव पेस ग
राप्तीबगरमा तरकारीसंगै उखु खेती गर्न अध्ययन

राप्तीबगरमा तरकारीसंगै उखु खेती गर्न अध्ययन

   
नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिकाको राप्ती नदि छेउकाे भगडामा बगरखेतीसंगै उखु खेती गर्न पनि उपयुक्त भएको एक सरकारी अध्ययन टोलीले निष्कर्ष निकालेकाे छ । बगरखेती अध्ययन अनुसन्धान गर्न आएको टोलीले उखु खेतीका लागि उपयुक्त स्थानका निम्ति छनोट गरेको हाे । प्रदेश कृषि मन्त्री भण्डारीलाल यादवकाे निर्देशन पछि बगर खेतीकाे सम्भावनाका बारेमा मन्त्रालयका अधिकृत घनश्याम चाैधरी,कृषि ज्ञान केन्द्र बा
प्रहरी,प्रशासनको दावी -‘नेपालगन्जका क्यासिनोमा नियम बिपरित काम भएको पाइएन’

प्रहरी,प्रशासनको दावी -‘नेपालगन्जका क्यासिनोमा नियम बिपरित काम भएको पाइएन’

   
नेपालगन्ज । भारतीयलाई लक्षित गरी नेपालगन्जलगायत सीमावर्ती सहरमा बग्रेल्ती क्यासिनो खुलेका छन् । यी क्यासिनोमा नेपाली नागरिकलाई जानु कानुनतः निषेध छ । तर कानुनको खिल्ली उडाउँदै नेपाली नागरिक यस्ता क्यासिनोमा जाने गरेका र त्यसरी क्यानिसो छिरेका नेपाली घरबारबिहिन भएका खबरहरु सार्वजनिक भइरहेका बेला बाँकेको प्रहरी,प्रशासनले यहाँका क्यासिनोमा कानून बिपरितको काम नभएको दावी गरेको छ । अनुगमनका क्
बाँके/बर्दियाका व्यवसायीले उद्योगमा ताला लगाएर साँचो सरकारलाई बुझाउने

बाँके/बर्दियाका व्यवसायीले उद्योगमा ताला लगाएर साँचो सरकारलाई बुझाउने

   
नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको अगुवाइमा आन्दोलनरत बाँके,बर्दियाका व्यवसायीले उद्योग,प्रतिष्ठानको साँचो सरकारलाई बुझाउने चेतावनी दिएका छन् । दोस्रो चरणको आन्दोलनको घोषणा गर्दै बुधवार व्यवसाय तथा व्यवसायी उत्थान संघर्ष समितिले यस्तो घोषणा गरेको हो । समिति संयोजक टंकबहादुर धामीले संघर्षका कार्यक्रम घोषणा गर्दै आफ्ना मागहरु पुरा नभए उदोगी,व्यवसायीले उद्योग प्रतिष्ठानहरुमा ताला लगाएर
भत्काइयाे नेपालगन्जमा बनेकाे बहुचर्चित डिजिटल शाैचालय

भत्काइयाे नेपालगन्जमा बनेकाे बहुचर्चित डिजिटल शाैचालय

   
नेपालगन्ज २६ मंसिर । नेदरल्याण्ड्स विकास कोषकाे रु ४६ लाख ३६ हजारमा चारवर्ष अघि नेपालगन्जकाे विरेन्द्रचाेकमा बनेकाे डिजिटल शाैचालय एकपटक पनि प्रयाेगमा नल्याई भत्काइएको छ । डिजिटल शाैचालय भत्काएर अब सामान्य शाैचालय बनाउन लागिएको नेपालगन्ज उपमहानगरपालिका प्रवक्ता प्रमाेद रिजालले जानकारी दिए । ‘याे प्रबिधिको शाैचालय प्रयाेगमा जटिलता उत्पन्न भयाे । डिजिटल प्रविधिमा आउने समस्याले हैरान भएपछि
बाँके निकुञ्ज घुमेपछि स्नेह हाेटलका चेयरम्यान दङ्ग

बाँके निकुञ्ज घुमेपछि स्नेह हाेटलका चेयरम्यान दङ्ग

   
नेपालगन्ज । पश्चिम नेपालकाे पर्यटनकाे विकासमा नेपालगन्जकाे हाेटल स्नेह र त्यसका संचालक असित शमशेर राणाकाे नाम अगाडि आउँछ । नेपालगन्ज हुँदै बर्दिया राष्ट्रिय निकुञ्जदेखि कैलास मानसरोवरसम्ममा भइरहेकाे पर्यटन गतिविधिलाई अगाडि बढाउन राणाकाे भुमिका छ । कुनै बेला चर्चित बिदेशी निर्देशक एरिक भ्यालीले नेपालगन्ज सेल्टर बनाएर ‘हनी हन्टर’को सुट गर्दा स्नेहा होटललाई मुकाम बनाएका थिए। उनै एरिकले ओस्कर अ
जिप सफारी गर्नेको घुँइचो

जिप सफारी गर्नेको घुँइचो

   
बाह्य तथा आन्तरिक पर्यटकका लागि बर्दिया राष्ट्रिय निकुञ्जक्षेत्रमा जिप र जङ्गल सफारी गर्नेका लागि आकर्षक गन्तव्य मानिन्छ । पर्यटकीय सिजन भएकोले यतिबेला जिप र जङ्गल सफारी गर्नेको घुँइचो लागेको छ ।   यस क्षेत्रमा पर्यटकलाई लक्षित २९ बढि सुविधा सम्पन्न होटल तथा रिसोर्ट सञ्चालन गरिएका छन् । ती होटल तथा रिसोर्टहरूमा तीन अर्ब ५० करोडभन्दा बढीको लगानी रहेको छ ।
नेपालगन्जमा इ-रिक्साकाे दर्ता र नवीकरणकाे म्याद पुष ११ गतेसम्म

नेपालगन्जमा इ-रिक्साकाे दर्ता र नवीकरणकाे म्याद पुष ११ गतेसम्म

   
नेपालगन्ज । 'होल्ड' गरिएका इ-रिक्सालाई नेपालगन्ज उपमहानगरपालिकाले अब अन्तिम मौका दिने भएको छ । नेपालगन्ज क्षेत्रभित्र संचालनमा रहेका इ-रिक्साहरुलाई व्यवस्थित गर्ने सम्बन्धमा नगर प्रमुख प्रशान्त विष्टको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय बाँकेमा सरोकारवाला निकायहरुसंग मंगलबार बसेको वैठकको निर्णय दर्ता र नवीकरणकाे म्याद थप गरिएको छ । बिष्टका अनुसार, श्रमजीवी वर्गको मागलाई मध्यनजर गर्दै इ-