ब्रेकिङ न्यूज

सामाजिक सुरक्षा कोषमा बाँकेमा यी अस्पताल सुचिकृत

सामाजिक सुरक्षा कोषमा बाँकेमा यी अस्पताल सुचिकृत

   
काठमाडौं । सामाजिक सुरक्षा कोषले योगदानकर्ताको सुविधाका लागि हालसम्म देशका ७१ वटा अस्पतालसँगसम्झौता गरेको छ । योगदानकर्ताले उपचारपछि कोषको कार्यालयमा पुगेर दाबी भुक्तानी लिनु नपर्ने गरी ती अस्पतालसँग अनलाइन सम्झौता गरेको हो । सम्झौताअनुसार अनलाइन सेवा सञ्चालन भएका अस्पतालबाट कोषले उपलब्ध गराएका औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा सेवा लिँदा लाभग्र
नेपालगन्जका सामुदायिक बिद्यालयको लेखापरीक्षण हुँदै,सिएको खोजी

नेपालगन्जका सामुदायिक बिद्यालयको लेखापरीक्षण हुँदै,सिएको खोजी

   
नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले सामुदायिक बिद्यालयकाे लेखापरीक्षण गर्दैछ । लेखापरीक्षणका लागि सिएको माग गरिएको छ । हेर्नुस सुचना -
सांसद राणा र नेपालगन्जका नगरप्रमुख,उपप्रमुख भेटघाट

सांसद राणा र नेपालगन्जका नगरप्रमुख,उपप्रमुख भेटघाट

   
नेपालगन्ज । बाँके क्षेत्र नम्बर दुईका प्रतिनिधिसभा सांसद डा धवल शमशेर राणा र नेपालगन्जका नगरप्रमुख प्रशान्त बिष्ट,उपप्रमुख कमरुद्दिन राईबीच मंगलबार भेटघाट भएको छ । दुईपटकका नेपालगन्जका मेयर रहिसकेका सांसद राणा यहाँकाे विकास निर्माणका बारेमा चर्चा गर्न नगरप्रमुख र उपप्रमुखको कार्यकक्षमा पुगेका थिए । सांसद राणाले यहाँकाे विकास र त्यसका लागि आवश्यक समन्वय गर्न तयार रहेकाे बताए । भेटघाटमा अद
बाघको आक्रमण, बाघकै संरक्षण

बाघको आक्रमण, बाघकै संरक्षण

   
टाइटानिकका हिरोले भदैलाई भेटे विश्व वन्यजन्तु कोषले सन् २००८ मा टाइटानिक फिल्मका हिरो लियोनार्दो डी क्यापि्रयोलाई विश्वमा बाघ संरक्षणका लागि सदभाव दुत बनायो । लियो सुरुमै नेपाल आए । बाघको अध्ययन गर्न लियो बर्दिया राष्ट्रिय निकुञ्ज पुगे । त्यहीँ उनले सुने भदै मधुवन नगरपालिका-३ का भदै थारुका बारेमा । खात गाविसका भदैलाई खोज्दै उनी घरमै पुगेको त्यो क्षण निकै स्मरणीय रहृयो भदै थारुका लागि ।
‘प्यारालाइज्ड’ अख्तियार

‘प्यारालाइज्ड’ अख्तियार

   
मुलुकमा भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नका लागि गठित अख्तियार दुरुपयोग अनुसन्धान आयोग नचाहिंदो रुचि र राजनीतिक दबाबका बीच बाटो बिर्सेकोे यात्री बनेको छ। तारा चापागाईं | खोज पत्रकारिता केन्द्र नेपालको कर्मचारी प्रशासनमा एक उद्दण्ड व्यक्ति थिए– लोकमानसिंह कार्की। तत्कालीन राजाको हुकुम प्रमांगीबाट ९ साउन २०४१ मा राजप्रासाद सेवा अन्तर्गत उपसचिव पदमा नियुक
बाँके र बर्दियाका व्यवसायीले उठाएको यी हुन १४ बुँदे मुद्दा

बाँके र बर्दियाका व्यवसायीले उठाएको यी हुन १४ बुँदे मुद्दा

   
१. बैंकको ब्याजदर तत्काल एकल अंकमा कायम गर्नुपर्ने । २. विगत २ वर्षदेखि बैंक तथा वित्तीय संस्थाहरुले सम्झौता विपरित ब्याजदर बढाएका छन् । बैंकको आफूखुसीले ब्याजदर दोब्बर भन्दा बढी भएको छ । जस्तो ; ८ प्रतिशतमा लिएको ऋणको ब्याज बढेर १८ प्रतिशत सम्म व्यवसायीलाई तिर्न बाध्य पारिएको छ । ब्याजदरको दोब्बर भार बेहोर्नु पर्दा उद्योगी, व्यवसायी चरम मारमा छन् । त्यसैले बैकसँग सुरुमा गरेको सम्झौता अन
जहाँ सुर्ती,चामल झैं भारतबाट दैनिक दूधको तस्करी हुन्छ

जहाँ सुर्ती,चामल झैं भारतबाट दैनिक दूधको तस्करी हुन्छ

   
नेपालगन्ज । कपडालत्ता र खाद्यन भारतबाट तस्करी भएर नेपाल भित्रिन्छ भन्ने त सबैले देखे सुनेकै हो । तर बा“के र बर्दिया जस्तो सीमावर्ती जिल्लामा दुधको समेत दैनिक तस्करी हुने गरेको छ । चोरीपैठारी नियन्त्रण गर्न बसेका निकायको लाचरीका कारण भित्रिएको भारतीय दुधका कारण यहा“का कृषकले उत्पादन गरेको दुध विक्री नभएर ‘मिल्क होलीडे’ गर्नुपर्ने अवस्था आएको दुग्ध व्यवसायी संघ बा“केका अध्यक्ष दिपकराज भण्डारी
‘समस्याले पिराेलेपछि आन्दोलनमा उत्रिनु परेकाे हाे’

‘समस्याले पिराेलेपछि आन्दोलनमा उत्रिनु परेकाे हाे’

   
बाँके र बर्दिया लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका २४ जिल्लाको प्रमुख औद्योगिक र ब्यापारिक केन्द्र थियो र हो । विगत ३ वर्षदेखि भनाैं वा विश्वब्यापी रुपले फैलिएको कोरोना महामारीको पहिलो, दोस्रो र तेस्रो चरणपछि यहाँको ब्यापार ब्यावसायमा गिरावट आएको सर्वविदितै छ । ब्यापार ब्यवसाय ठप्प छ । बैक तथा वित्तीय सस्थाहरुको ब्याज बढिरहेको छ । खासगरी विश्वव्यापी फैलिएको कोरोना भाइरस कोबिड १९ का का
‘ऋण असुलीका नाममा वित्तीय संस्थाले टर्चर गरे’

‘ऋण असुलीका नाममा वित्तीय संस्थाले टर्चर गरे’

   
नेपालगन्ज । बाँके र बर्दियाका व्यवसायीले सोमवार नेपाल राष्ट्र बैंक नेपालगन्ज र जिल्ला प्रशासन कार्यालय बाँकेमा ज्ञापनपत्र बुझाउँदै ऋण असुलीका नाममा बैंक तथा वित्तीय संस्थाले टर्चर गरेको आरोप लगाएका छन् । बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि ऋण असुलीका नाममा ब्यवसायीको घरघरमा पुगी मानसिक यातना दिने साथै सामाजिक दूब्र्यवहार गरेका कारण बिहान उठेर घर बाहिर बस्ने र राति सुत्नको लागि मात्र घरमा आउने अ
नेपालगन्जभित्रै १ सय १२ वटा सहकारी, स्वनियम नहुँदा समस्या बढ्दै

नेपालगन्जभित्रै १ सय १२ वटा सहकारी, स्वनियम नहुँदा समस्या बढ्दै

   
नेपालगञ्ज, मंसिर २५ । सहकारी संस्थालाई सुदृढ र भरोसायोग्य बनाउन नेपालगञ्ज उपमहानगरपालिकाले अभिमुखीकरण गरेको छ । नेपालगञ्ज उपमहानगरपालिकाको सहकारी शाखाको आयोजनामा आज सिकाई आदानप्रदान कार्यक्रम गरिएको हो । सहकारी सम्बद्ध सरोकारवाला निकाय र नेपालगञ्ज उपमहानगरपालिकाको नियमन क्षेत्रभित्रका सहकारी संस्थाबीच चौमासिक सिकाई आदानप्रदान कार्यक्रम अन्तर्गत एक दिने अन्तरक्रिया कार्यक्रम गरिएको शाखा प्रम