धान उत्पादनको ५ वर्षे ग्राफ, घट्ने बढ्ने भर हुँदैन
नेपालगन्ज १४ मंसिर । बर्षायाममा दुःख गरेर रोपेको धानको उब्जनि घर—घर भित्र्याउन यतिबेला बाँकेका कृषक व्यस्त छन् । आवश्यक वर्षा भएको र बाढीको प्रकोप समेत झेल्न नपरेका कारण धानको उब्जनि राम्रो भएकाले कृषकको मुहारमा मुस्कान देख्न पाइन्छ । तर बाँके यस्तो ठाउँ हो जहाँ धानको उत्पादन संधै एकनासको हुँदैन र कृषकको मुहारमा सदावहार मुस्कान देख्न पाइदैन ।
मिसन टुडेले बाँकेमा धान उत्पादनको पछिल्लो पाँच व









