आर्थिक विकासमा नेपालगन्जसंग सहकार्य गर्ने धनगढीका मेयरकाे प्रस्ताव
नेपालगन्ज । शुक्रबार नेपालगन्जमा आयोजित नेपालगन्ज कनक्लेभमा बाेल्दै धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले सबैभन्दा पहिले आफ्नो क्षेत्रको संभावनालाई पहिचान गरेर काम गर्नुपर्ने बताए ।
हामी बस्छौँ धनगढीमा, सपना देख्छौँ, काठमाडौंको, अमेरिकाको । त्यसैले हामीले लक्ष्य आफ्न ठाउँलाई बनाउनुपर्छ भनेर अभियान सुरु गरेका छौँ ।’- उनले भने ।
उनले सुदुरपश्चिमको पहिचान छाउपडी र देउकीकारुपमा मात्रै बाँ









